निम्वार्क वैष्णव परिषद केन्द्रिय समिती बिराटनगरले ५१०९ निम्वार्क जयन्तीको उपलक्ष्यमा कार्तिक २० गते बिराटनगरमा भव्य रथ यात्रा गर्ने भएको छ । भागवान राधाकृष्णको सुसज्जित रथ यात्राले बिराटनगर परिक्रमा गर्ने छ ।. . .
सप्तरीको प्रसवनी ५ पूर्वपश्चिम राजमार्गमा आज बिहान कारको ठक्करबाट एक बालक घाइते भएका छन । बा १० च ५८०५ नम्बरको कारले सडकमा खेल्दै गरेका स्थानीय शंकर दासको ५ वर्षका छोरा सुजनलाई ठक्कर दिई गम्भिर घाइते बनाएको हो । घाइते बालकको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने कार र चालक इलाका प्रह�. . .
सूर्यको आराधना गरी मनाइने छठपर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भुई सृगारी ब्रतालुहरुले आज दिनभर उपवास बसेका छन् । केहीबेरमा चन्द्र दर्शन गरिसकेपछि माटोकोे नयाँ चुलोमा र माटोकै नयाँ भाँडो. . .
भारतको नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक कार्यक्रममा नेपालबाट ३६ जनाको टोली सहभागी हुने भएको छ । राजवंशी समाज विकास समितिका अध्यक्ष भीमराज राजवंशीले कात्तिक १७ गते हुने सांस्कृतिक कार्यक्रममा मोरङ र झापाका गरी ३६ जनाको सांस्कृतिक टोलीको सहभागिता रहने बताउनुभयो । सांस्. . .
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो । ‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्. . .
बिराटनगर,कार्तिक ११ । मोरङको बैजनाथपुरबाट प्रहरीले १२ हजार नक्कली भारुसहित बैजनाथपुर ३ बस्ने ३३ वर्षिय किसन लाल सरदारलाई आज पक्राउ गरेको छ । प्रहरी चौकी घिनाघाटका प्रहरीले आज बिहान चेकजाँचका क्रममा उनकोसाथबाट नक्कली भारु एक हजार रुपैया बरामद भएपछि उनको डेरामा खानतलाशी गर्दा थप एघार वटा एक हजार दरका. . .
तराइमा मनाइने छठ पर्ब आजदेखि विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखी सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छट पर्ब अहिले पहाडी समुदायमा समेत आस्थाको बिषय बन्न थालेको छ । छठ पर्ब पहिले अस्ताउँदो र उदाउँद. . .
करिब चार दशकदेखि नेपाली नियात्रा साहित्य लेखनमा सक्रिय चन्द्रप्रसाद भट्टराईको पछिल्लो नियात्रासङ्ग्रहको विराटनगरमा परिचर्चा गरिएको छ । आज पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा ‘अनौठो मुलुक ः अनौठा अनुभूति’ नियात्रासङ्ग्रहमाथि परिचर्चा गरिएको हो । कार्यक्रममा समा. . .
अवैध लागुऔषधसहित दुई युवालाई सिरहाको बरियारपट्टि–१ बाट आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । जाँचका क्रममा सिरहा लहान–५ का मनोज साफी र विद्यासागर चौधरीबाट लागुऔषध डाइजेपाम–७ एम्पुल, डाइक्लोबिन–७ एम्पुल, फेनरागन ८ एम्पुल र फोटविन ७ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिएर आबस�. . .
मधेशी जनअधिकार फोरम( लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले संविधानका विवादित विषयलाई टुङग्याउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्न लागेको वताउनु भएको छ। सुनसरीको चिमडी गाविसको दैता गाउँमा आज आयोजित थारु सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गच्छदारले माघ ८ गते स. . .
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण तथा अन्तिम दिन शनिबार दिदीबहिनीहरुले दाजुभाइलाई भाइटीका लगाइदिँदैछन् । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लाउनेका लागि य�. . .
सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ। विसं २०७० साउन ११ गतेको सुसाइट नोट लेखिएको भेटिएकाले सोही समयमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थल नजिकै उनीहरुले प्रयोग गर्ने दुई थान मोबाइल सेट र डायरी फेला परे�. . .