विराटनगर

बिराटनगर सहित मोरङमा ९ जनामा डेंगुको संक्रमण, झापामा पनि ३ जनामा डेंगु

बिराटनगर जेठ ३० , धरानपछी मोरङ र झापामा डेंगुको संक्रमण देखा परेको छ । मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्व. . .


विराटनगरको बजेट तथा नीति कार्यक्रमको सुझाव संकलन, नगरवासीको असन्तुष्टी, महानगर भन्छ, ‘सकारात्मक बनौँ’

विराटनगर, २९ जेठ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आम नगरवासीसँग सुझाव संकलन गरेको छ । आज महानगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुसँग सुझाव लिएको हो । आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गर्नु पुर्ब आम नागरिकको सुझावलाई संकलन गरे�. . .


विराटनगरको पुप्पलालचोकमा टिपरले ट्याक्टलाई ठक्कर दियो, ट्याक्टर चालक हाम्फालेर बाँचे

विराटनगर, २९ जेठ ।विराटनगर १ पुष्पलालचोक नजिकै रहेको सिंघिया खोलाको पुलमा ट्याक्टर र टिप्पर दुर्घटना भएको छ। विराटचोेक–पुष्पलालचोक सडक खण्ड अन्तरगत बुधबार ट्याक्टरलाई टिपरले ठक्कर दिएको हो । टिपरको ठक्करबाट ट्याक्टर भने पुलबाट सिंघिया खोलामा खसेको छ ।  ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ उ. . .


बिराटनगरका दिवस र उनको साथीको व्यवसायबाट मासिक लाखौ आम्दानी !

तपाईँलाई कुनै सामान अथवा कागजपत्र एकबाट अर्को ठाउँमा पठाउनुपर्‍यो भने कसरी पठाउनुहुन्छ? वा भनौँ साथीलाई उपहार पठाउनु पर्‍यो तर साथीको बसाई निकै टाढा छ। टाढा हुँदा सन्देश पुर्‍याउन सजिलै सकिने प्रविधिको त विकास भयो तर नेपालमा सामान आदानप्रदान गर्नको निम्ति भने सन्तोषजनक समाधान अझै आउन सकेको छैन। ला�. . .


दुईजनामा डेंगुको संक्रमण देखिएपछि विराटनगरमा मालाथिन फगी स्प्रे गर्न शुरु

विराटनगर, २९ जेठ । विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिए पछि औषधि छर्न थालएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएपछि थप संक्रमण हुन नदिनका लागि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भएको महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिईन. . .


प्रदेश नम्बर १ होटेल परिचय : छोटो समयमा बिराटनगरमा चर्चा कमाउन सफल बिग होटेल

विराटनगर एक नम्बर प्रदेशको राजधानी भएसँगै ब्यवसायिक गतिबिधि बढ्दै जान थालेको छ । होटल, सपिङ मल र उद्योगजस्ता व्यावसायमा लगानी गर्नेहरु बढ्दैछन् । मधेश आन्दोलनको वेला थलिएको विराटनगरको आर्थिक गतिबिधि स्थानीय तहको निर्वाचन सँगै बढको हो । बिराटनगरमा नाम चलेका ठुला होटलहरु प्रसस्तै भएपनि थप सुबिधा सह. . .


धरानमा डेंगु प्रभावितको संख्या ४ सय नाघ्यो, विराटनगरमा दुईजनामा संक्रमण, आजदेखि स्प्रे गर्ने

विराटनगर, २९ जेठ । धरानमा देखिएको डेंगु नियन्त्रणमा आउन सकेको छैन । गत बैशाख २९ गतेदेखि देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । तर नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । मंगलवार साँझसम्ममा डेंगु संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले. . .


बिराटनगरमा डेंगु : आजदेखि मालाथिन फगी स्प्रे छिट्न सुरु गर्ने , कुन दिन कहाँ छर्कने ?

बिराटनगर जेठ २९ , विराटनगरमा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको हो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । नेपालमा डेंगु नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारि. . .


अन्तरजातीय विवाह गरेकी किशाेरीकाे बिचल्ली: श्रीमानले दोस्रो बिहे गरेपछि बेसहारा

पाँचथर, २९ जेठ । एक वर्ष अघि अन्तरजातिय विवाह गरेकी पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुकी प्रमिला सिवा अहिले बिचल्लीमा परेकी छिन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका– ४, साप्लाखुका  विजय ताम्लिङ (लिम्बू) सँग प्रमिलाले प्रेम विवाह गरेकी हुन् । विवाहपछि प्रमिला गर्भवती भएको बेला श्रीमानले दोस्रो विवाह . . .


विराटनगरमा पनि डेंगु देखापर्यो , यसो गरे बच्न सकिन्छ डेंगुबाट !

बिराटनगर जेठ २९, सुनसरीको धरानमा डेंगुको महामारी पछि विराटनगरमा पनि २ जनामा डेंगुको संक्रमण देखिएको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन सकेको छैन विराटनगरमा डेंगुको संक्रमण देखिएपछि सचेत रहन चिकित्सकको सुझाब रहेको छ ।   https://ourbiratnagar.net/2019/06/87471 यो रोग कस्तो हो र बच्न �. . .


भानु मोरङले भानु जयन्तीमा ९ जना सम्मानित हुने

विराटनगर, २८ जेठ । भानु कला केन्द्र, भानु मोरङ सांस्कृति समिति विराटनगरले २ सय ६ औ भानु जयन्तीका अवसरमा ९ जना व्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ । भानु जयन्तीका अवसरमा आगामी असार २८ गते भानु कला केन्द्रले आशाबादी कला सम्मान कलाकार गोविन्दप्रसाद पोखरेल विराटनगर र डिआर उपाध्याय काठमाण्डौंलाई प्रदान �. . .


ओवी समाचार प्रभाव : तीनटोलिया विच सडकको लथालिङ्ग तार व्यवस्थित भयो, स्थानीयमा खुसी

प्रेम देवान विराटनगर, २८ जेठ । विराटनगर १० स्थित तीनटोलीया मार्गमा अब्यवस्थित रुपमा छाडिएको बिजुलीको नाङ्गोतार ब्यवस्थित भएको छ । नाङ्गो तार व्यवस्थित नगरिँदा स्थानीयवासी त्रसित भएको भिडियो सहितको समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । स्थानीयवासीले पटक–पटक त्यस वियषमा सम्बन्धित निकायला. . .