विराटनगर

धनपालथानमा  भ्यानको ठक्करबाट १ जनाको ज्यान गयो, २ जना घाईते

विराटनगर, २८ जेठ । धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक  भ्यानको ठक्करबाट १ जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् । रंगेली-बिराटनगर सडक खण्डमा  बिहान एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने वर्ष १२ को मोहमद जवार,  वर्ष १८ को मोहमद कैफ र बस्ने �. . .


न्याय प्रशासन तथा बिधायन समितिले मन्त्रालयसँग माग्यो कामको विवरण, सदस्यका आफ्नै क्षेत्रका बढी समस्या

विराटनगर, २८ जेठ । न्याय प्रशासन तथा बिधायन समितिको बैठकमा सदस्यहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट घरघरमा स्टीकर टाँस्ने कार्यक्रम प्रभावकारी नभएको भन्दै आफ्नै घरमा पनि त्यस्ता स्टीकर नटाँसिएको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अहिलेसम्म नागरिकलाई देखिनेगरी गरेको कामको बारेम. . .


बिराटनगरमा एक भारतीयले लिए नेपाली नागरिकता , प्रहरीले समात्यो

बिराटनगर जेठ २८ , बिराटनगरमा एक जना दोहोरो नागरिकता लिने व्यक्ति पक्राउ परेका छन् । हाल बिराटनगर -१५ बस्दै आएका चन्दन कुमार दास भारतको बिहार राज्यको हरिपुर -९ अररियाबाट भारतीय स्थायी निवासी भएको पत्र (निवास प्रमाणपत्र) , भारतीय आधार कार्ड लिएका साथै बिराटनगर-१९ बाट जन्मको आधारमा जिल्ला प्रशासन कार्याल�. . .


विराटनगरका उद्योगीका गुनासो ‘सरकारले उद्योगीका माग सम्बोधन गर्न सकेन’

विराटनगर,२८ जेठ । विराटनगरका उद्योगीहरूले सरकारले उद्योगीका माग सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । सोमवार विराटनगरमा भएको उद्योग संगठन मोरङको ४७ औं वार्षिक साधारणसभाका सहभागीले सरकारले उद्योगलाई कुनै प्रकारको बन्देज नलगाई सहज वातावरणमा काम गर्न दिनुपर्ने बताएका हुन् । उद्योग संगठन मोरङका अध. . .


विराटनगर १२ को गंगा फर्निचरमा बिहानै आगलागी

विराटनगर,२८ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा बिहानै आगलागी भएको छ । स्थानीय विक्रम शर्माले संचालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो । राजेन्द्र यादवको घरमा बिक्रमले संचालन गरेको गंगा फर्निचर हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करिब ५ः३० बजेको समयमा बिजु�. . .


प्रदेश १ का मुख्यमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम गत बर्षको फोटोकपी हैन’

विराटनगर,२७ जेठ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम गत बर्षको फोटाकपी नभई कार्यान्वनयनमुखी रहेको बताएका छन् । प्रदेश १ सरकारकातर्फबाट सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको नीति त�. . .


परीक्षाफल त्रुटीपुर्ण आएको भन्दै महेन्द्र मोरङका बिद्यार्थीको असन्तुष्टी, राम्रा बिद्यार्थीको पनि १–५ नम्बर मात्र

विराटनगर, २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा विएस्सी तेस्रो बर्षमा अध्ययनरत फिजिक्स समूहका विद्यार्थीहरुले दोस्रो बर्षको परीक्षाफल त्रुटिपूर्ण भएको आरोप लगाएका छन् । दोस्रो बर्षको परीक्षामा विएस्सी फिजिक्स समूह अन्तर्गत मेजर गणित लिएर अध्ययनरत ५० जना विद्यार्थीमा २ जना म�. . .


सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै ग्यास विक्रेता संघले आन्दोलन गर्ने

विराटनगर, २७ जेठ । एलपी ग्यास विक्रेता संघले सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । एलपी ग्यास विक्रेता संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एलपी ग्यास विक्रेता संघले आन्दोलनको घोषणा गरेको हो । लामो समयदेखि कमिशन वृद्धिको माग गर्दे आन्दोलन गर्दे आएकोमा नेपाल स�. . .


विराटनगर ‘डि’ प्लट काण्ड : सटरभाडा ३० हजारबाट मासिक ८ लाख पुग्यो, बार्षिक करोड उठ्ने

प्रेम देवान । विराटनगर, २६ जेठ । विराटनगर महा–नगरपालिकाद्धारा संचालित विराटनगरको मुटुमा रहेको डि प्लट भवनका सटरहरु ३ सय ८४ देखि ३ हजार १ सय ५० रुपैयाँँमा भाडा लाग्थ्यो । मनपरी केही ब्यक्तिको मिलेमतोमा हुँदै आएको भाडाको दर अब टेण्डर मार्फत गएपछि महानगरको आम्दानी बढेको छ । लाखौँ मासिक राजश्व गुम्दै आएक. . .


लोकसेवाको कर्मचारी माग अनुचित होइनः उपप्रधानमन्त्री पोखरेल

[caption id="attachment_87361" align="alignnone" width="1280"] कार्यवाहक प्रधानमन्त्री पोखरेल सञ्चारकर्मीसँगकार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल सोमबार विराटनगर आउँदा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साथमा प्रदेश नं १ का आन्तिरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमर कार्कीद्वारा स्वागत गर्दै । तस्वीर ः मनोज दाहाल ।[/captio. . .


बम राखेको आशंकामा विप्लव कार्यकर्ता विराटनगरबाट पक्राउ

विराटनगर २७ जेठ । जनजीवन आतंकित पार्ने गरी यस अघि ठाउँ–ठाउँमा बम राखेको घटनामा संलग्न भएको आशंकामा मोरङबाट एक जना विप्लव कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का ५३ वर्षीय रुद्र पौडेललाई विराटनगर महानगरपालिका–७ डाँफे चोकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता �. . .


नेपालको पुँजी बजारले फड्को मार्यो, तर मन्त्री भन्छन्, ‘पुँजी बजार अझै अपरिपक्व’

विराटनगर, २७ जेठ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादु आङ्बोले नेपालको पुँजी बजार परिपक्व भईनसकेको बताएका छन् । उनले आम नागरिक अहिले पनि शेयर बजानमार लगानी गर्न डराईरहेको अबस्थामा पुँजी बजार कमजोर रहेको बताएका हुन् । नेपाल धितोपत्र बोर्डले सोमबार बिराटनगरमा आयोजना गरेको आर�. . .