विराटनगर १३ साउन । एक सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटनालाई पैसा दिएर मिलाउने प्रयास गरिएको छ । घटना मोरङको रंगेलीको हो । २४ दिन लामो समयसम्म यस घटनालाई गुपचुप राखेको थाहा पाएपछि प्रहरीले यो घटनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्�. . .
बिराटनगर साउन १३ , बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने भएको छ । भदौ ७ गते निस्कने उक्त रथयात्रामा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिराटनगरको १९ वटै वडामा बिदा लागु हुने बिराटनगरका मेयर भिम पराजुलीले जानकारी दिए । कृष्णजन्माषटमीको भोलिपल्ट निस्�. . .
विराटनगर १३ साउन । विराटनगर १ का मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रकम चोरी गरेको कसुरमा कटहरी १ का सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । कटहरी गाऊपालिका १ बस्ने २० बर्षिय कामतलाई विराटनगर १ बाट हिजो आईतबार पक्राउ गरेको हो । दाहालको घरबाट गत साउन ७ गते चोरी भएको थियो । पक्राउ परे पश्चात कामतलाइ . . .
विराटनगर, १३ साउन । विराटनगर ३ की निकिता कार्की पूर्वाञ्चल विश्व बिद्यालयको आंगिक क्याम्पस जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरमा (जिपिसिएआर) बिएससी एजीको चौथो बर्षमा अध्ययनरत छिन् । उनको दोश्रो बर्षको परीक्षाफल केही दिन अघि मात्र प्रकाशित भएको छ । गत जेठ ३० गते बिएससीएजीको दोश्रो बर्�. . .
विराटनगर, १३ साउन । नेपाल सरकारले अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान ल्याएपछि नेपालस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सूची तयार गर्न थालेको छ। मोरङ व्यापार संघमा प्रदेश एकमा कार्यरतर तथा अध्ययनरत भारतीय नागरिकहरुका लागि ११ गतेदेखि तीनदिने रजिष्ट्रेशन क्याम्प भारतीय दूतावासले संचालन गरिरह. . .
विराटनगर, १२ साउन । धार्मिक, सांस्कृतिक तथा ऐतिहाासिक विषय संरक्षण गर्ने उदेश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशाला स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । बैदिक कर्मकाण्ड परिषद नेपालको आयोजनामा शनिवार विराटनगरमा सम्पन्न कार्यक्रममा स्थानीय धार्मिक युवा प्रथम , लक्ष्मीनारायण बेद �. . .
विराटनगर, १२ साउन । भारतको मोतिहारीमा सम्पन्न भएको कलाम युथ कन्फरेन्समा नेपालका युवा अभियानकर्मी चाँदबाबू इराकीले अवार्ड प्रदान गरिएको छ । नेपाल, बङगलादेश, भारत तथा श्रीलंका लगायत देश का १५०भन्दा बढी युवाहरुका सबच उनलाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी बलिउड फिल्म निर्देशक गुलरेज. . .
विराटनगर, १२ साउन । विराटनगरस्थित कोशी अस्पतालमा ९० प्रतिशत चिकित्सक कार्यालय समयमा भेटिएनन् । आज संघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले गरेको छड्के अनुगमनमा बहिरंग विभागमा कार्यरत अधिकांश चिकित्सक अस्पताल बाहिरै थिए । भरपर्दो स्वास्थ्य सेवा नभएको गुनासो बढिरहेका बेला सरकारी. . .
प्रेम देवान । विराटनगर, १२ साउन । बाहिरबाट आउने मानिसको जनसंख्या पनि दिन प्रतिदिन विराटनगरमा बढ्दो छ । पछिल्लो समय विराटनगरको ट्राफिक व्यावस्थापनमा समस्या हुँदै जानथालेको छ । सवारी साधनको बढ्दो चापसँगै विराटनगरको बजार निक्कै अस्तब्यस्त देखिन्छ । यसका साथै विराटनगरमा सिटी सफारीको संख्या अत्यधिक व. . .
विराटनगर, १२ साउन । राष्ट्रप्रेमी फाउन्डेसन नेपालद्वारा राष्ट्रप्रेमी सहायता केन्द्र (पुराना तथा प्रयोग हुने सामग्री संकलन एवं वितरण केन्द्र ) स्थापना गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ मा नेपालकै सबैभन्दा पुरानो उद्योग बिराटनगर जुट मिल अगाडि पुरानो सिटि सफारीलाई पुन प्रयोग गरि स्थायी र. . .
विराटनगर, १२ साउन । विराटनगरका कवि मीनकुमार नवोदित पोखरामा प्रस्तुत हुने भएका छन् । पत्रकारसमेत रहेका नवोदित पोखरा थिएटरको गन्धर्व नाटकघरमा यही साउन १८ गते शनिबार प्रस्तुत हुने भएका हुन् । पोखरा थिएटरसँगको सहकार्यमा विराट साहित्यिक मञ्चले गर्ने ‘स्रष्टा र सिर्जना’को तेस्रो शृंखलामा नवोदितसहित त. . .
विराटनगर, १२ साउन ।आफ्नै साथीले घरबाट लिएर गएका मोरङ मिक्लाजुङका अनिश कार्कीको मृत्यु शंकास्पद भएको आफन्तले दाबी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। साउन ५ गते आफ्नै साथीले राति १० बजे घरबाट लगेका अनिशको चार दिनपछि शव फेला परेको थियो। बक्राहा र नुनसरी खोलाको दोभाननजिक उनको शव खोलाले बगाएको अवस्. . .