विराटनगर १५ साउन । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीका समस्यामा आधारीत समाधान कसरी गर्ने भन्ने विषयमा एक दिने मोटिभेसनल प्रशिक्षण दिएको छ । युवा मोटिभेसनल ‘रवि किरण’ ले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यार्थीको जिवनमा आई पर्ने समस्यालाई कसरी सामाधान गर्ने भन्ने विषयमा मोट�. . .
बिराटनगर साउन १५ , बिराटनगरमा अर्थशास्त्रको क्षेत्रमा काम गर्दै आएको अर्थशास्त्रको पाठशाला पुन सक्रिय हुने भएको छ । अर्थशास्त्रको पाठशाला बिराटनगरमा अध्यक्षमा विजय दाहाल चयन भएका छन् । समितिको उपाध्यक्षमा तुलसी खतिवडा , सचिब आर सि कोइराला , सह सचिब राजेन्द्र पोखरेल , कोषाध्यक्षमा टेकेन्द्र क्षेत्�. . .
विराटनगर, १५ साउन । प्रदेश १ मन्त्री परिषदको बैठकले १२ वटा एजेण्डामा छलफल गर्दै बिभिन्न निर्णयहरु गरेको छ । बिहान बसेको मन्त्री परिषदको बैठकले महालेखा परीक्षाकको बार्षिक प्रतिबेदन २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।त्यस्तै मुख्यन्यायाधिवक्ताको बार्षिक प्रतिवेदन २०७५ लाई प्रदेश स�. . .
बिराटनगर साउन १५ , आइसिटी अवार्ड २०१९ को टप ५ मा बिराटनगरको डेल्टा सेल्स एप पनि पर्न सफल भएको छ । आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्डमा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका प्रडक्टहरुले सहभागिता जनाएका थिए । यो विधामा पहिलो चरणमा उत्कृष्ट. . .
रबिन्द्र बराल रंगेली, १५ साउन । मोरङको रंगेली नगरपालिका ७ मा रहेको स्थित बसपार्कमा मंसिर १७ गतेदेखि १८ वटा कोठाको सटर निर्माण सुरु भयो । स्थानीय भने रंगेलीमा विकासका पुर्वधारको काम राम्रो भएको भन्दै खुसी देखिए । केही साता आगडि आएको अविरल वर्षा भएको बेला छतको ढलान भएको तथा निर्माणमा लापरवाहीपुर्ण काम �. . .
विराटनगर, १४ साउन । कुलोमा डुवेर मृत्यू मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने बर्ष ४२ को तेजेन्द्र अधिकारीको कुदाृमा डुबेर ज्यान गएको छ । आफ्नो घर देखी एकसय मिटर पश्चिमा रहेको कुलोमा कुलोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले डुबेर ज्यान गएको पुष्ट�. . .
प्रेम देवान । विराटनगर, १४ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भयो । नतिजामा उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए. . .
विराटनगर, १४ साउन । दरबलसहित जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका बाबुले जवरजस्ती तानेर लैजान खोज्दा मंगलबार ६ वर्षीय नाबालिका घाइते भएकी छन् । पत्नीसँगको दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका किसन कामतले आफ्नी ६ वर्षीय छोरीलाई परिवारका सदस्य र गाउँलेको प्रयोग �. . .
विराटनगर १४ साउन । जङगलबाट ल्याएको च्याउ खादा एकको मुत्यु भएको छ भने एकको उपचार भईरहेको छ । पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी घर ४ जना परिवार विरामी परेका थिए । पर�. . .
प्रेम देवान विराटनगर १४ साउन । गायक तथा मोडल करण चौधरीले गाएको थारु भाषाको डान्सिङ गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । ‘एक दो तिन नयाँ मेशिन फेशबुक मे देख्नु हे करनु पसिम ’ बोलको नामक गीत गायक करण चौधरीको आफ्नै युटुव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण सगैै निकिता �. . .
विराटनगर, साउन १४ गते । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार र�. . .
विराटनगर, १४ साउन । प्रदेश १ का तराईका जिल्लामा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने नक्कली औषधि बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। झापा, सुनसरी र मोरङको विराटनगरमा नक्कली औषधि कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको हो। औषधि व्यवस्था विभागले गत आर्थिक वर्षमा १५ जनालाई दर्ता नभएका औषधि आय. . .