विराटनगर

राष्ट्रिय सहकारी बैंक लिमिटेडको विराटनगरमा नयाँ कार्यलय उदघाटन्

विराटनगर ४ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेड प्रदेश नम्बर एकको नयाँ कार्यलयको उद्घाटन गरिएको छ । नयाँ कार्यलयको प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका छन् । विराटनगर ९ मा रोडशेषमा रहेको पुरानो कार्यलयलाई स्थान्तरण गरी अहिले विरानगर ८ जलजला चोकमा रहेको छ । . . .


ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी कलेजको ५ वर्ष सम्मका लागी सदभावनादुत

विराटनगर ४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजका सद्भावनादुत भएका छन् । विराटनगर बरगाछीमा रहेको कलेजले आगामी ५ वर्ष सम्मका लागी सद्भावनादुतको लागी सम्झौता गरेको हो । कलेजले बुधबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजको सद्भावन�. . .


जब बिराटनगर विमानस्थलमा आगो लाग्यो….

विराटनगर,४ असार ।  काठमाडौंबाट म्याउण्टेन फ्लाइटका लागि बुधबार बिहान उडेको अरनिको एयरलाइन्सको ३०१ कल साइन भएको जहाजको इन्जिनमा खराबी आयो। त्यही जहाज आपतकालीन रुपमा विराटनगरमा अवतरण गर्नुपर्ने भयो भन्दै विमानस्थललाई जानकारी गराइयो। आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै विराटन. . .


मुख्यमन्त्री राईले भने, ‘न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु’

विराटनगर, ३ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित माक्र्सवाद अध्ययन अनुसन्धान केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको सि�. . .


विराटनगरको होलील्याण्ड स्कुलमा विद्यार्थी लक्षित दन्त शिबिर

विराटनगर, ३ असार । विराटनगर १२ मा रहेको होलील्याण्ड बोर्डिङ स्कूलमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ। विराट नर्सिङ होमको चिकित्सक टोलीले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको निःशुल्क दन्त शिविर गरेको हो । शिविरमा २ सय ७० जना विद्यार्थीहरुले स्वास्थ्य सेवा लिएका छन् । विराट नर्सिङ होमका डेन्टल च�. . .


विराटनगरको पुसेट ईन्जिनियरिङ क्याम्पसमा तोडफोड, प्रमुखको कुर्सीमा विद्यार्थी आगो लगाए

प्रेम देवान । विराटनगर, ३ असार । पूर्वाअञ्चल विश्व–विद्यालयको आङ्गिक क्याम्पस स्कुल अफ ईन्जिनियरिङ कलेज पुसेटका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखको कुर्सी समेत जलाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षामा रहेको टेवल, कुर्सी र . . .


विराटनगरको ‘ए टु जेड’ मोवाईल सेन्टरमा मोवाइल किन्दा ग्राहकको पनि विमा गरिने

विराटनगर ३ असार । विराटनगर ७ जलजल चोकमा रहेको ए टु जेड मोवाईल सेन्टरमा नयाँ मोवाइल खरिद गर्दा मोवाईलको विमा गरिने भएको छ । साथै मोवाईलको विमा गर्दा ग्राहकको पनि एक लाख बराबरको दुर्घटना विमा गरिने भएको छ । ग्राहकलाई नयाँ सेवा सुविधा लागी नयाँ अफर ल्याएको ए टु जेड मोवाईल सेन्टरका संचालक जगदिश डागाले जान�. . .


पत्रकारको तेस्रो चरणको आन्दोलन : विराटनगरमा हस्ताक्षर संकलन अभियान

विराटनगर,३ असार । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग राख्दै मंगलबार देश भर हस्ताक्षर संकलन अभियान गरिएको छ । नेपाल पत्रकार महासंघको सर्कुलर अनुसार दुई चरणको आन्दोलनको समिक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विराटनगरमा पनि हस्ताक्षर संकलन भएको ह. . .


बिराटनगरकी सिम्रन ट्रेन्डीङमा , स्ट्यान्ड अप कमेडीले आलोचना र प्रशंशा दुवै

बिराटनगर असार ३ , बिराटनगर घर भएकी सिम्रन पाण्डे अहिले चर्चामा रहेकी छिन । उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ ले उनि अहिले यूट्यूबमा ट्रेन्डिङमा आएकी छिन  । भिडियोमा टिन एजका युवाहरुको सोच र काहनी भरिएको कन्टेन्ट रहेको छ । नेपालमा एक किशोरीले निर्धक्क उक्त स्ट्यान्ड अप कमेडी’ गरेपछि उनि चर्चामा आएकी हु�. . .


पूर्वी नेपालमा डेंगु प्रकोप तीब्र,नियन्त्रण र अनुसन्धान सुस्त

विराटनगर, ३ असार ।  डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्। डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हर. . .


ढाट-टंकीका विच सडकका पोलमा ठोक्कीएर दुर्घटना , ज्यान गए दोषी को ?

विराटनगर, ३ असार । विराटनगर–इटहरी सडक खण्ड अन्तर्गत बुढीगङ्गा गाउँपालिका–१ आरती स्ट्रिप अगाडि ६ लेन सडकको बिचमा बिजुलीको खम्बा छ । यही बिजुलीको खम्बामा निमुवाबाट विराटनगरतर्फ आइरहेको को १ च ८९४१ नम्बरको पिकअप भ्यान जेठ २३ गते ठोकियो । राति ८ बजेर ४० मिनेटको समयमा सवारी अनयन्त्रित भई बीच सडकमा रहेको ब�. . .


विद्यालय व्यवस्थापन समिति अध्यक्षमा स्थानीय तहका प्रमुखको मनोमानी भएपछि मन्त्रालयसँग गुहार

विराटनगर, २ असार । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले स्थानीय तहको प्रमुखको मनोमानीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने भएको आरोप लगाएको छ । महासंघले यस्ता कार्य तत्काल रोक्न माग गर्दे प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष पेशलकुमा. . .