विराटनगर

सिमा विवाद सांसदको टाउको दुखाई, उदयपुरका सांसद भन्छन् ‘तत्काल बैज्ञानिक ब्यवस्थापन होस्’

विराटनगर, १६ बैशाख । पछिल्लो समय प्रदेश १ सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको सुनाईन् ।  बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन । उनका अनुसार बेलका र सप्त�. . .


नयाँ शक्ति बिद्यार्थी युनियन महेन्द्र मोरङ ईकाई अध्यक्षमा खवास निर्वाचित

विराटनगर, १६ बैशाख । नयाँ शक्ति बिद्यार्थी युनियनको महेन्द्र मोरङ क्याम्पस ईकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तरुण बिक्रम खवासको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित गरेको छ । नयाँ शक्ति बिद्यार्थी युनियनले बिद्यार्थीहरुलाई संगठित गर्नको लागि सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई सम्बो�. . .


बिराटनगरको हाम्रो अस्पतालमा मेगा बैंकको एटिएम प्रयोग गरे २० प्रतिशत सम्म छुट हुने

बिराटनगर बैशाख १६ , बिराटनगरको हाम्रो अस्पताल प्रालि र मेगा बैंकबीच छुटको सम्झौता भएको छ। सम्झौता अनुसार मेगा बैंकको एटिएम तथा क्रेडिट कार्डबाट भुक्तानी गरे ग्राहकले २०% सम्म ओपिडीमा साथै १०% अपरेसन लगायत अन्य उपचारमा छुट पाउने उल्लेख छ । हाम्रो अस्पतालमा उपचार गराउन कोहि गएमा उक्त छुट हासिल गर्न सकि. . .


पथरीकी रिना मृत्यु प्रकरण : ९ दिन पछि शवको अन्त्येष्टी, प्रहरी अझै अनुसन्धान गर्दै

विराटनगर, १६ बैशाख ।  मोरङको पथरी शनिश्चरे नगरपालिकामा मृत्यु भएकी २९ वर्षिया रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउदै सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतराघाटमा आइतबार शवको अन्त्येष्टी गरेका हुन्। स्थानीय वीरबहादुर बस्न�. . .


विराटनगरमा सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ काे पहिलाे एकता अधिवेशन शुरु

विराटनगर, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन् ।  यातवले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर मात्र सङ्घीयता स्वीकार गरेको आराेप लगाए । . . .


सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिए

साेलुखुम्बु, १६ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएका छन् । सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा ४ वटा शव भेटेको हो । सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी प्राप्त भएको संस्. . .


विराटनगरमा युथ युनिटी अफ नेपालले गर्यो सरसफाई

विराटनगर,१५ वैशाख । विराटनगर महानगरपालिका रानीमा रहेको युथ युनिटी अफ नेपालले सरसफाई अभियान शुरु गरेको छ । आफ्नो गाँउ–छरछिमेक आफै सफा गराैँ भन्ने मुल नाराका साथ युथयुनिटीले सरसफाई शुरु गरेको हो । विराटनगर महानगरपालिका १७ स्टार चाेकदेखि भन्सार कार्यालयसम्म तथा भित्री सडक गल्लीहरुमा सरसफाइ गरिएको स. . .


विराटनगरका सौन्दर्यकर्मी महिलाद्धारा वृद्धा आश्रममा फलफुल तथा भाेजन वितरण

विराटनगर, १५ वैशाख । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिले विराटनगरको जागृति महिला बृद्धाआश्रमका वृद्धाआमाहरुलाई फलफुल तथा भोजन गराएका छन् । मातातीर्थ औँसीको अवसरमा आश्रममा रहेका एक दर्जन वृद्धा आमाहरुको फलफुल तथा भोजन गराउँदै केक काटेर समेत खुवाएका थिए । मातातीर्थ औसीको अवसर पारे. . .


मादक पदार्थ पोखेको विषयमा विराटनगरका अर्जुन पोद्दारलाई छुरा प्रहार गर्ने विजय पक्राउ

विराटनगर, १५ वैशाख । मादक पदार्थ पोखेको भन्दै छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । विराटनगर २ तिनपैनी पूर्वटोलका अमलेश भुजेलको पसल अगाडी मादक पदार्थ सेवन गर्ने क्रममा मादक पदार्थ पोखेको विषयलाई लिएर विवाद गर्ने विराटनगर २ का छाला भनिने विजय रामलाई प्रहरीले पक्राउ गरेको छ । रामले विराटनगर �. . .


विराटनगरको न्यूरो हस्पिटलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास

विराटनगर, १५ बैशाख । हस्पिटल परिसर भित्र हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार न्यूरो हस्पिटलमा प्रयोगात्मक अभ्यास गरिएको छ । आगलागीको काल्पनिक अवस्था श्रृजना गरेर हस्पिटलको परिसर भित्र उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपत्कालीन अवस्थामा आइपर्न स. . .


बृहद बिराट क्षेत्र विकास बिधेयक पारित, ६ स्थानीय तह थपेर १८ पुर्याईयो

विराटनगर, १५ बैशाख । बृहद विराट क्षेत्रको ब्यवस्था गर्न बनेको बिधेयक सर्बसम्मत रुपमा संशोधन सहित पारित भएको छ । आईतवार बसेको प्रदेश सभा बैठकले बिधेयकलाई सर्बसम्मत रुपमा पारित गरेको हो । प्रदेश १ को विकासलाई गुरुयोजनाको रुपमा विकास गर्नलागि ल्याईएको बिधेयकमा १६ जना सांसदले शंसोधन प्रस्ताव दर्ता गर. . .


प्रदेशको स्थायी नाम र राजधानी प्रस्ताव ल्याउने समय तोकियो, बैशाख १९ लाई डेटलाईन

 विराटनगर, १५ बैशाख । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ। आईतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आब्हान गर्न दिर्नेशन दिएका हुन् । प्रदेश सभा सचिवालय. . .