तपाईँलाई कुनै सामान अथवा कागजपत्र एकबाट अर्को ठाउँमा पठाउनुपर्यो भने कसरी पठाउनुहुन्छ? वा भनौँ साथीलाई उपहार पठाउनु पर्यो तर साथीको बसाई निकै टाढा छ। टाढा हुँदा सन्देश पुर्याउन सजिलै सकिने प्रविधिको त विकास भयो तर नेपालमा सामान आदानप्रदान गर्नको निम्ति भने सन्तोषजनक समाधान अझै आउन सकेको छैन। ला�. . .
विराटनगर, २९ जेठ । विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिए पछि औषधि छर्न थालएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएपछि थप संक्रमण हुन नदिनका लागि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भएको महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिईन. . .
विराटनगर एक नम्बर प्रदेशको राजधानी भएसँगै ब्यवसायिक गतिबिधि बढ्दै जान थालेको छ । होटल, सपिङ मल र उद्योगजस्ता व्यावसायमा लगानी गर्नेहरु बढ्दैछन् । मधेश आन्दोलनको वेला थलिएको विराटनगरको आर्थिक गतिबिधि स्थानीय तहको निर्वाचन सँगै बढको हो । बिराटनगरमा नाम चलेका ठुला होटलहरु प्रसस्तै भएपनि थप सुबिधा सह. . .
विराटनगर, २९ जेठ । धरानमा देखिएको डेंगु नियन्त्रणमा आउन सकेको छैन । गत बैशाख २९ गतेदेखि देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । तर नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । मंगलवार साँझसम्ममा डेंगु संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले. . .
बिराटनगर जेठ २९ , विराटनगरमा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको हो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । नेपालमा डेंगु नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारि. . .
पाँचथर, २९ जेठ । एक वर्ष अघि अन्तरजातिय विवाह गरेकी पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुकी प्रमिला सिवा अहिले बिचल्लीमा परेकी छिन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका– ४, साप्लाखुका विजय ताम्लिङ (लिम्बू) सँग प्रमिलाले प्रेम विवाह गरेकी हुन् । विवाहपछि प्रमिला गर्भवती भएको बेला श्रीमानले दोस्रो विवाह . . .
बिराटनगर जेठ २९, सुनसरीको धरानमा डेंगुको महामारी पछि विराटनगरमा पनि २ जनामा डेंगुको संक्रमण देखिएको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन सकेको छैन विराटनगरमा डेंगुको संक्रमण देखिएपछि सचेत रहन चिकित्सकको सुझाब रहेको छ । https://ourbiratnagar.net/2019/06/87471 यो रोग कस्तो हो र बच्न �. . .
विराटनगर, २८ जेठ । भानु कला केन्द्र, भानु मोरङ सांस्कृति समिति विराटनगरले २ सय ६ औ भानु जयन्तीका अवसरमा ९ जना व्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ । भानु जयन्तीका अवसरमा आगामी असार २८ गते भानु कला केन्द्रले आशाबादी कला सम्मान कलाकार गोविन्दप्रसाद पोखरेल विराटनगर र डिआर उपाध्याय काठमाण्डौंलाई प्रदान �. . .
प्रेम देवान विराटनगर, २८ जेठ । विराटनगर १० स्थित तीनटोलीया मार्गमा अब्यवस्थित रुपमा छाडिएको बिजुलीको नाङ्गोतार ब्यवस्थित भएको छ । नाङ्गो तार व्यवस्थित नगरिँदा स्थानीयवासी त्रसित भएको भिडियो सहितको समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । स्थानीयवासीले पटक–पटक त्यस वियषमा सम्बन्धित निकायला. . .
विराटनगर २८ जेठ । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको शाखा कार्यलय विराटनगरमा विस्तार भएको छ । विराटनगर १ नेताचोक पोखरिया स्थित शाखाको एक कार्यक्रम विच बैंकिङको उद्घाटन गरी संचालनमा ल्याईएको हो । शाखा कार्यलयको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बा.आङ्गबो र मेयर भीम पराजुलीले उद्घाटन गर्नुभएको थिय�. . .
विराटनगर २८ जेठ । विराटनगर ९ बाट प्रहरीले दुईवटा पेस्तोलसहित एक भारतीय नागरिकलाई सोमबारराति पक्राउ गरेको छ । भारत सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेका सिंहका साथबाट कटुवा र चाइनिज गरेर दुईवटा प�. . .
विराटनगर,२८ जेठ । दूध बोक्ने गाडीको ठक्करबाट एक बालको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयवासीले मंगलबार विहान विराटनगर-रंगेली सडक अवरुद्ध गरेका छन् । मंगलबार विहान मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिकै दूध बोक्ने भ्यानको ठक्करबाट सोही स्थानमा १२ वषर्ीय मोहमद जवारको मृत्यु भएको हो । ठक्करबा. . .