प्रेम देवान विराटनगर २६ जेठ । विराटनगर रानी पथमा अहिले शहरी विकास परियोजना अन्र्तगत पुरानो पोललाई भत्काएर नयाँ पोल गाड्ने काम भईरहेकोे छ । विराटनगरमा रहेको रमण कन्स्ट्रक्सन प्रालीले पोल गाड्ने जिम्मा लिएको छ । विडम्बनाबस भर्खरै गाडीएको पोल अत्यन्तै कमजोर भएका कारण गाडीएको पोल भाचिन थालेको छ । रानी �. . .
विराटनगर २६ जेठ । प्याब्सन विराटनगरले ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन गराउने भएको छ । प्याब्सन विराटनगरले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरि प्याब्सन आँगन हुने बारे जानकारी गराएको हो । ‘प्याब्सन आगन’ मा एकल नृत्य र एकल गायन समावेश गरिने पत्रकार सम्मेलनमा जानका�. . .
विराटनगर, २६ जेठ । प्रदेश नं. १ को राजनीतिक संग्राहलय विराटनगरको मिल्स एरियामा राख्न सुझाव दिईएको छ । ओमनारायण कोइराला संयोजकत्वको १५ सदस्यीय कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै मिल्स एरिया राजनीतिक संग्राहलयका लागि उपयुक्त हुने प्रस्ताव गरिएको छ । करिव ६६ विघा क्�. . .
विराटनगर, २६ जेठ । डेंगुको कारण धरान यतिबेला प्रकोपमा रुमल्लीएको छ । डेंगुकाको प्रकोपका कारण अहिले पनि दैनिक बिरामी अस्पतालमा आउने क्रम रोकिएको छैन । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अहिले पनि २ सय भन्दा बढी बिरामी उपचार गरि रहेका छन् भने अन्य अस्पतालहरुमा ३६ जना बिरामीले उपचार गराई�. . .
विराटनगर,२६ जेठ। धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो । २५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउ�. . .
विराटनगर २६ जेठ । एक १६ वर्षिया बालीकालाई विवाह गर्ने प्रभोलनमा पारी जवस्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । विराटनगर १० स्थित सोमबारे हटिया नजिक डेरा गरी बस्ने २५ वर्षिय विवेक दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । गत वैसाख ३ गते विराटनगर १४ बस्ने १६ वर्षिया वालिकालाई प्रेमको प्रपञ्. . .
बिराटनगर जेठ २६ , विराटनगर तिनपैनी चाैकमा सुविधासम्पन्न मल्टिप्लेक्सका रूपमा सिटि सिनेमा संचालनमा आएको आज २ बर्ष पुगेको छ । आफ्नो दोर्स्रो वार्षिकोत्सवको अवसरमा सिटि सिनेमाले आज एक कार्यक्रमबीच केक काटेर मनाएको छ । विराटनगरका ४ युवा उद्यमीहरु राेशन थापा, सुयेस प्याकुरेल, शुशिल रिजाल र अनुज पाेद्दा�. . .
बिराटनगर जेठ २६ , बिराटनगरमा गर्मी ह्वात्तै बढेको छ । गर्मीको कारण घरबाट बाहिर निस्कन मुश्किल हुने गरेको छ ।विराटनगर पोखरीयास्थित जेम्स स्कुलले गर्मीबाट आफ्ना बिद्यार्थीलाई मुक्ति दिन स्विमिङ गराएको छ । स्कुलमा कक्षा ७ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई बिराटनगरको ड्रिम गार्डेनमा स्विमिङ गराएको �. . .
विराटनगर, २६ जेठ । प्रदेश स्तरीय डोरीतान प्रतियोगिताको उपाधि मोरङले जितेको छ । पहिलो पटक सरकारी लगानीमा प्रदेश स्तरीय डोरीतान प्रतियोगिता आयोजना गरिएको हो बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपविजेता भोजपुर भएको छ । बुढीगंगा गाउँपालिकाको टंकीमा रहेको नरग्रा�. . .
विराटनगर, २६ जेठ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूल परिसरमा हिज्जे प्रतियोगिता आयोजना गरिएको हो । स्कूलले सिनिय र जुनिय विद्यर्थाीहरू बिच हिज्जे प्रतियोगिता आयोजना गरेको थियो । सिनियरतर्फको प्र�. . .
सुमन सुस्केरा विराटनगर, २५ जेठ । धरानमा फैलिएको डेंगु अझै निययन्त्रणमा आउन सकेको छैन। धरान नगरपालिकाको वडा नम्बर ८ र १५ मा फैलिएको डेंगुका बिरामीहरु बढ्ने क्रम अझै रोकिएको छैन । धरानमा प्रकोपको रुपमा देखिएको डेंगु सुनसरीका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत देखिन थालेको छ । वीपी कोईराला स्वास्थ�. . .
विराटनगर, २५ जेठ । विराटनगरमा फेरी बिजुलीको पोलका कारण दुर्घटना भएको छ । बिराटनगरको रानी नहर नजिकै आज साँझ पोल ढल्दा २ जना घाईते भएका छन् । कमशल पोलका कारण सर्बसाधारण हिँडिरहेको अबस्थामा पोलल ढल्दा २ जना घाईते भएका हुन् । घाईते हुनेमा बिराटनगर १२ की जुनु श्रेष्ठ, संगिता साह समेत घाईते भएकी छिन् । उनको न. . .