विराटनगर

छिमेकीकाे कुटपिटबाट जहदामा एकजनाकाे मृत्यु

विराटनगर, १६ भदाै ।  मोरङ जिल्लाको जहदा गाउँपालिका-५ मा बुधबार छिमेकी विच कुटपिट हुँदा गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा अाज  मृत्यु भएको छ । मृत्यु हुनेमा  जहदा गाउँपालिका-५ बस्ने अन्दाजी वर्ष ५६ को चन्द्र प्रसाद मण्डल रहेका छन् । दुई छिमेकी ५४ बर्षिय सहदेव मण्डलसंग विवाद हुँदा चन्द्र प्रसाद गम�. . .


विराटनगरमा निस्कने ऐतिहासिक रथयात्राको यस्ताे तयारी (भिडीयो रिर्पाट सहित….)

प्रेम देवान विराटनगर १६ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारीको काम यतिबेला धमाधम भईरहेको छ । ऐतिहासिक एव धार्मिक महत्व बोकेको राधाकृष्ण रथ यात्राको अहिले सबै उपसमितीहरु आ– आफ्नो जिम्मेवारी बहन गरेर काम गरिरहेका छन् । आगामी भदौ १८ सोम. . .


विराटनगरका १३ का बाल क्बलले सडक र मन्दिर यसरी गरे सरसफाई

विराटनग, १६ भदौ । वडा बाल क्लब संजाल विराटनगर – १३ को आयोजनामा विराटनगरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । विराटनगर महानगरपालिका, टोल संगठन, मोरङ स्काउटको सहयोगमा विराटनगरमा शनिबार सरसफाइ गरिएको हो । विराटनगरस्थित कोशीप्रोजेक्टको शिव मन्दिर देखि नहर चौकको शिव मन्दिर र काली मन्दिरसम्म सरसफाइ गरेक�. . .


विराटनगरमा आज पुन अर्को घटना ः घरबाट वेपत्ता भएको ३ दिनपछि ठेला चालक नालीमा डुवेको अवस्थामा भेटिए…

प्रेम देवान विराटनगर १६ भदौ । विराटनगरमा एकपछि अर्को गर्दै मृत अवस्थाका शव भेटिन थलेपछि आम विराटनगवासी त्रासित बन्न थालेका छन् । [caption id="attachment_63276" align="alignnone" width="1280"] मतृक पासवानको शवालाई कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी ठेलामा राखेर लगिदै ।तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption] विराटनगर . . .


स्कुलले विद्यार्थीहरुमा अनौठो लक्षण देखिन थालेपछि विद्यालय बन्द

विराटनगर १६ भदौ । मोरङको उर्लाबारी–१ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीमा केही दिनदेखि अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । गत बुधबारदेखि विद्यार्थीमा अनौठो लक्षण देखा पर्दै आएको छ । कक्षा ८, ९ र १० मा अध्यनरत छात्राहरुमा बरबराउने, कराउने, चिच्याउने, हात खुट्टा बजार्ने, साथीलाई झम्�. . .


शनिबारीय विशेष : किन भड्किलो बन्दै छ तीज….. विराटनगरमा एक महिना अगाडीदेखि नै तिज मनाउने होडवबाजी…..

प्रेम देवान विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ । महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विश�. . .


भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा

बिराटनगर भदौ १५ , भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा ल्याइएको छ । फेदरलाईटको नेपालका लागि आधिकारिक विक्रेता पर्थ इन्टरनेशनल प्रालिले सञ्चालनमा ल्याएको शोरुमको भाइस चेयरमेन राजकुमार अग्रवालले उदघाटन गर्नुभयो । विराटनगरको मुनालपथमा सञ्चालनमा ल्याइएको शोरुमले फिद�. . .


बिराटनगरको किन्डरपिलर प्रि-स्कुलका बालबालिका यसरी बने कृष्ण र राधा

बिराटनगर भदौ १५ , श्रीकृष्ण जन्मअष्टमी आउदो आइतबार मनाइने भएपनि बिराटनगर बरगाछी स्थित किन्डरपिलर प्रि-स्कुलका बालबालिकाले आज नै भगवान श्रीकृष्ण र राधा बनेर जन्मअष्टमी मनाएका छन् । उनीहरुले कृष्ण र राधाको पहिरन लगाएर तथा पुजा गरेर श्री कृष्ण जन्मअष्टमी मनाएका थिए । आफ्नो धर्म तथा चाडपर्वलाई बाल�. . .


बिराटनगरमा हुने फिल्म मेकिङ कार्यशालाको क्रेज बढ्दै

बिराटनगर भदौ १५ , बिराटनगरमा हुन लागेको फिल्म मेकिङ कार्यशालाको लागि युवाहरुमा क्रेज बढेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि �. . .


सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा

विराटनगर भदौ १५ । प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषि�. . .


वर्षा पछी बिराटनगर आसपासका कारखानाहरुको उत्पादन प्रभावित , उद्योगमा पानी पस्यो

बिराटनगर भदौ १४ , गएरातिदेखि पूर्वक्षेत्रमा अविरल परेको पानीले जलमग्न भएका कारण उद्योग तथा कारखानाहरुको उत्पादन प्रभावित भएको छ । विराटनगरको उत्तरी सिमाना नजिकै रहेको मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्स लगायत आसपासको क्षेत्रमा रहेका उद्योगहरुको उत्पादन प्रभावित भएको छ । उद्योग वरिपरि तथा उद्योग. . .


विराटनगरको प्राइम सहकारीका प्रबन्धक सहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता

विराटनगर भदौ १४ । विराटनगरमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सर्वसाधारणले बचत गरेको करोडौं रुपैयाँ अपचलन गरेको भन्दै सहकारीका प्रमुख विराटनगरका ६८ वर्षका इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षका ईश्वर श्रेष्ठ र उप. . .