विराटनगर

बिराटनगरमा कन्टेनरको ठक्करबाट साईकल यात्री स्वेताको मृत्यु

बिराटनगर ,श्रावण-२५ गते ।  विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको भारतिय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किदै गरेको साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सह. . .


बिराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मन्चको कार्यक्रम हुने

बिराटनगर साउन २५ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा मारवाडी युवा मन्च बिराटनगरको आयोजना तथा बिराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम हुने भएको छ । साउन २७ गते सोमबार बिराटनगरको जैन भवनमा उक्त समारोह आयोजना हुनेछ ।  कार्यक्रमहरुमा  रक्त दान कार्यक्रम, नेत्र जाँच कार्यक्रम , दन्त प्रसि. . .


सकियो ‘प्याब्सन आँगन’, गायनमा एभरेष्टकी सिरिष्मा र नृत्यमा सगरमाथाका निशान प्रथम

विराटनगर,२४ साउन ।  ‘प्याब्सन आँगन’ अन्तरगतको गायन बिधामा विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र नृत्य बिधामा सगरमाथा स्कूलका निशान राई प्रथम भएका छन् । विराटनगरको बिरेन्द्र सभागृहमा शुक्रबार सम्पन्न प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९/९ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । प. . .


विराटनगरको सेन्ट्रल मलको ‘मनसुन अफर’ अर्को शनिबार सम्म मात्र

विराटनगर २४ साउन । विराटनगर मेन रोडमा सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएसँगै ग्राहकहरुको भिड बढेको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर एक महिना अगाडी ल्याएको थियो । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ व�. . .


‘लिटल आइकन २०१९ ’ को दोस्रो अडिसन भोली शनिबार विराटनगरको होटल शुभमा हुँदै

विराटनगर, २४ साउन ।  तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ प्रतियोगिताको पहिलो अडिसनमा उत्साहजनक प्रतियोगिहरूको सहभागितापछि दोस्रो अडिसन पनि हुने भएको छ । उक्त प्रतियोगिताको दोस्रो अडिसन भोली शनिबार विराटनगरस्थित होटल सुभमा हुने भएको छ । भाइरल डान्स स्टूडियोको आयोजनामा विराटनगर लिटल आइकन. . .


विराटनगरमा ‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

विराटनगर, २४ साउन । कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुप�. . .


बिराटनगरको सडक अनुगमन : राधाकृष्ण रथ निस्कनेमा शंका, रुटमा समस्यै समस्या

प्रेम देवान, विराटनगर, २४ साउन । बिराटनगरको ऐतिहासिक र देशकै सबैभन्दा ठूलो राधाकृष्ण रथयात्रा आगामी भदौ ७ गते निकालिनु पर्ने दिन हो । तयसको पुर्ब तयारी पनि शुरु भएको छ । रथयात्रा निकाल्नु पुर्ब अहिलेको सडकको अबस्था कस्तो हुने हो भन्ने मै अन्यौल देखिएको छ । अबको १५ दिन पछि रथ निकालिने सडकको अबस्थाको बार�. . .


रंगेलीमा सामुहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

रबिन्द्र बराल रंगेली २४ साउन । हाम्रो समाजमा अहिले पनि जघन्य अपराधलाई लेनदेन अर्थात पैसाको बलमा उन्मुक्ति दिने काम अझै रोकिएको छैन । पछिल्लो पटक रंगेली नगरपालिकामा भएको एउटा घटनाले त्यही कुरालाई पुष्टी गरेको छ । तर यसरी घटनामा संलग्न ब्यक्तिलाई भने प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । मो�. . .


प्रदेश १ मा रु. २ अर्ब ४४ करोड रकमान्तर, प्रणाली सुधार गर्न ४२ बुंदे मार्गदर्शन

विराटनगर । प्रदेश १ सरकारका विभिन्न मन्त्रालयबाट आर्थिक वर्ष २०७५–०७६ मा कूल रु. २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ रकमान्तर भएको छ । तोकिएको कार्यक्रममा बजेट खर्च हुन नसकी त्यसलाई अन्य योजनामा खर्च गर्नु नै रकमान्तार हो । रकामान्तर गर्नेमा सबैभन्दा अगाडि प्रदेशको भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रहे. . .


कानेपोखरीमा रुखले किच्दा बुहारीको मृत्यु,सासु घाईते

विराटनगर, २४ साउन । मोरङको कानेपोखरी चोकमा जंगलको रुखले किचेर एकजना महिलाको मृत्यु भएको छ । विहिबार दिउँसो ४ बजे कानेपोखरी –७, आइतबारेकी ५१ बर्षिय पार्वता भट्टराई मृत्यु भएको हो । कानेपोखरी चोक  दक्षिणको टेम्पो स्टेण्डमा घटना भएको हो । पानी सँगै आएको हावाले रुख लडाउँदा रुखको हाँगाले लागेर भटराईको मृत�. . .


बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार

काठमाडौं,२४ साउन ।  सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।  बस. . .


पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइराला पक्राउ

विराटनगर, २३ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ। बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिए�. . .