विराटनगर, ६ बैशाख । विराटनगर–६ स्थित धुधुवा पैनी अतिक्रमण गरेर निर्माण गरिएका टहरा भत्काइएको छ । एस्काभेटरसहित पुगेको विराटनगर महानगरपालिकाको नगर रक्षकको टोलीले पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको हो । नापजाँच गर्दा टहरा निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको पुष्टि भएपछि भत्काउने आ�. . .
विराटनगर, ६ बैशाख । गृहमन्त्रालयको निर्देशनअनुसार हातहतियार बुझाउने बिहिवार अन्तिम दिन विभिन्न व्यक्तिले मोरङमा १७ थान हतियार बुझाएका छन् । २०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना प्रकाशित गरी गृहमन्त्रालयले सर्वसाधारणलाई हतियार बुझाउन आग्रह गरेको थियो । गृहमन्त्रालयको आग्रहपछि मोरङमा ३५ थान हतिय�. . .
विराटनगर, ६ बैशाख । राष्ट्र बैंक विराटनगरमा सरुवा भई आउनु भएका प्रमुख व्यवस्थापक रोशन सिग्देललाई स्वागत गरिएको छ भने सरुवा हुनु भएका विनोदराज आचार्यलाई विदाई गरिएको छ । विराटनगरका विकास बैंक र फाइनान्स कम्पनीको संयुक्त आयोजनामा स्वागत तथा विदाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै सि. . .
ह्यविराटनगर ५ वैशाख । मोरङको सुन्दरहरैचा नगरपालिका – ५ लाटिझोडाका दुई जना युवा वैदेशिक रोजगारीमा गए । ७ महिना अघि २१ वर्षिय पुष्पमणि गौतम र २३ वर्षिय रबिन पराजुली एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौ स्थित ‘बाइटपल म्यानपावर’ मार्फत दुबइ गए । साहुसँग ऋण खोजेर १ लाख ७० हजार मेन पावरलाई बुझाएर दुवई . . .
रबिन्द्र बराल रंगेली, ५ वैशाख । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्बोच्च अदालतको आदेशसँगै जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता लिन जानेहरुको भिड लागेको छ । मोरङका जिल्ला प्रशासन कार्यालय मोरङ, ईलाका प्रशासन कार्यालय रंगेली र ईलाका प्रशासन कार्यालय उ. . .
विराटनगर, ५ वैशाख । भ्रष्टाचार विरोधीको रुपमा चिनिँदै आएका श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएसँगै यो बिषय चर्चामा आएको छ । निर्वाचन आयोग, क्षेत्रिय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिन. . .
विराटनगर, ५ बैशाख । प्रदेश योजना आयोगको प्राथमिकतामा कृषिलाई चौथो नम्बरमा राखिएको छ । आबधिक योजनाको प्राथमिकीकरण गर्दै प्रदेश योजना आयोगले तयार पारेको प्राथमिकतामा पहिलो नम्बरमा रोजगारी प्रवद्र्धन छ । त्यस्तै अनुसन्धान विकास र क्षमता अभिबृद्धिलाई दोश्रो र पर्र्यटनलाई तेश्रोमा राखिएको छ । कृषि व�. . .
विराटनगर, ५ बैशाख । विहिबार बिहानको समय थियो । मोरङको सुन्दर हरैँचा नगरपालिकामा संकास्पद बस्तु फेला परेको प्रहरीलाई जानकारी गराए । प्रहरीले जानकारी पाउन साथ त्यो बारेमा कसरी सुरक्षित डिस्पोज गर्ने भन्ने लागेर प्रहरीले नेपाली सेनाको सहयोग लियो । नेपाल बन्दको आब्हान गरेको प्रतिबन्धित नेकपा विप्लव �. . .
विराटनगर, ५ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका-६ फेसबुक चोकमा आगलागी भएकाे छ । साेही स्थान बस्ने बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करिब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हाे । भट्टराईको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन. . .
विराटनगर, ५ बैशाख । पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । मोरङ जिल्ला पत्रकार महासंघको अगुवाईमा प्रदेश पत्रकार महासंघ समेतको सहभागीतामा धर्ना दिएको हो । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित . . .
विराटनगर, ५ बैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज विहानै देखि देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट छुट्ने लामा दुरीका सवारीका साधनहरु सञ्चालनमा आउन सकेकाे छैन । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले ब. . .
विराटनगर, ५ चैत । कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले यस्तो बताएका हुन्। ‘कांग्रेस सरकारलाई सबै खाले सहयोग गर्न तयार छ,’ उनले भने, ‘तर सरकारले संसदीय पद्धति र मूल्यमान्यतामाथि गरिरहेक�. . .