विराटनगर

झोराहाटमा ‘गाउँमा कविता’ को २७ औं शृंखला पुरा

विराटनगर, १० भदौ । ‘गाउँमा कविता’ को २७ औं शृंखला मोरङको झोराहाटमा सम्पन्न भएको छ । विगत अढाई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको गाउँमा कविताको साहित्यिक शृंखलाअन्तर्गत कार्यक्रममा चारजना कविले कविता वाचन गरे । झापाकी कवि भवानी क्षेत्री, मोरङका कवि प्रेम सञ्जेल, मकवानपुरका कवि रामकुमार �. . .


बिराटनगरमा युवा गायक नितेश जंग कुवरको कन्सर्ट हुने

बिराटनगर भदौ ९ , नेपाली युवा माझ निक्कै लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । युटुबमा निक्कै लोकप्रिय कुवरको बिराटनगरमा पहिलोपटक कन्सर्ट हुन लागेको हो । मनसुन फिल्मसको आयोजनामा भदौ ३० गते बिराटनगरको नमस्कार होटेलमा उक्त कन्सर्ट आयोजना हुने आयोजकले जन. . .


विराटनगरमा सम्पन्न ईष्टुको चौथो जिल्ला सम्मेलनबाट खनाल अध्यक्ष चुनिए

विराटनगर ९ भदौ । निजी विद्यालयका शिक्षकहरुको पेशागत संगठन नेपाल संस्थागत विद्यालय शिक्षक यूनियनको अध्यक्ष पदमा मनोज खनाल चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न ईष्टुको चौथो जिल्ला सम्मेलनले मनोज खनालको अध्यक्षतामा १५ सदस्यीय नया जिल्ला कार्यसमिती गठन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नेत्�. . .


शिखा हत्या प्रकरण : काजक्रियामा ७६ बर्षिय हजुरबुबा ,परिवार भन्छ “हत्यारालाई जन्मकैद हुनुपर्छ”

प्रेम देवान विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् । गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प�. . .


‘गाउँमा कविता’ को २७ औं शृंखला : झोराहाटमा ४ जिल्लाका हस्तीहरुले कविता सुनाए

विराटनगर, ९ भदौ । मोरङको झोराहाटमा सञ्चालन हुँदै आएको ‘गाउँमा कविता’ को २७ औं शृंखलामा चार जिल्लाका कविले आ–आफ्ना सिर्जना प्रस्तुत गरका छन् । कार्यक्रममा झापा, मोरङ, मकवानपुर र धादिङका कविले कविता वाचन गरिरहँदा झोराहाट नाट्य केन्द्रको हल खचाखच दर्शकको तालीले गुञ्जिएको थियो । विगत अढाई वर्षदेखि हरेक . . .


विराटनगरको बजारमा रेनोल्ट क्याप्चर , नयाँ प्रिमियम फिचर सहितको विशेषता

विराटनगर ९ भदौ । रेनोल्ट  कम्पनीको बहुप्रतिक्षित एससुभीक्याप्चर गाडी विराटनगरको बजारमा ल्याएको छ । महाविर अटो मोवाइलले शुक्रबार रेनोल्ट  क्याप्चरको एक कार्यक्रम विच अनावरण गर्दै रेनोल्ट  क्याप्चर विराटनगरबाट पनि खरिद गर्न सकिने जनाएको छ । विराटनगरको नमस्कार होटलमा आयोजना गरिएको अनावरण कार्यक्र�. . .


विराटनगरस्थित जोगवनी नाकाबाट ३६ करोड बढीको आलु र गोलभेँडा भारतबाट आयात

विराटनगर, भदौ ९ । गएको आर्थिक वर्ष २०७४÷७५ मा विराटनगरस्थित जोगवनी नाका भएर ३६ करोड ९३ लाखको आलु र गोलभेँडा भारतबाट आयात भएको छ । जसमा ३५ करोड ३६ लाखको आलु र एक करोड ५६ लाख रुपियाँको गोलभेँडा पैठारी भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाका भएर नेपाल भित्रिने आलु र गोलभेँडा मोरङ र सुनसरीलगा�. . .


बिराटनगरको हिमालय दर्शन कलेज र रिगो टेक्नोलोजी बीच सम्झौता 

बिराटनगर भदौ ९ , सूचना प्रविधि (आई टी) यस २१औं शताब्दीमा द्रुत गतिमा बढिरहेको उद्योग हो ।देश तथा विदेशमा रोजगारीका थुप्रै अवसर, सानो  लगानीमा कम्पनी खोल्न सकिने, घरमै बसेर पनि काम गर्न सकिने, राम्रो आम्दानी  हुने, र सजिलै बिदेशी मुद्रा पनि आर्जन गर्न सकिने जस्ता कारणले, यस क्षेत्रमा बिद्यार्थीहरु को रुचि �. . .


विराटनगरका कलाकार काठमाडौँलाई लोभ्याउने दाउमा, सिल्पी थियटरमा ‘मुनामदन’को तयारी

प्रेम देवान/ओबि विराटनग, ९ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकारहरु यतिबेला काठमाडौमा छन् । आगामी भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थ्रियटरमा मञ्चन टोली काठमाडौँ पुगेको हो । केही समय अगाडी विराटनगरको गुरुकुल�. . .


विराटनगरमा पनि आयो महालक्ष्मी विकास बैंकको ७३ औं शाखा

विराटनगर ८ भदौ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्ने क्रममा विराटनगरमा ७३ औं शखा विस्तार गरेको छ । बैंकले बिराटनगर २ मेनरोड शनिहाट दक्षिणमा ७३ औं शाखा विस्तार गरेको हो । शाखाकोे औपचारिक उद्घाटन  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शुक्रबार समुद्घाटन गरेका छन् . . .


विराटनगरमा म्याजिक भ्यान र स्कुटर ठोक्किदा २ जना घाइते, झापामा बस दुर्घटना

विराटनगर ८ भदौ । विराटनगर महानगरपालिका-३ भट्टाचौक स्थित भित्री सडक खण्डमा शुक्रबार को ३१ प ४९३३ नं को स्कुटी र को १ च ५५४७ नं को टाटा म्याजिक भ्यान एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक बिराटनगर महानगरपालिका ३ बस्ने करिव ३० बर्षकी निता कार्की र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष �. . .


ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प

विराटनगर,८ भदाै ।  ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठ. . .