बिराटनगर बैशाख २७ , बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय "प्रिन्सिपल समिट" आयोजना हुने भएको छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ४ गते बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्रमा योगद. . .
बिराटनगर बैशाख २७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहिवार विराटनगरमा एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत व्यवस्थापन संकायका १६ औं ब्याचका ८१३ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदानगरी कलेजले विदाई गरेको हो । कार्यक्रमा विद्यार्थीहरुले बि�. . .
विराटनगर, २७ बैशाख । विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकेकोमा प्रदेश १ का सरकारलाई धन्यवाद दिएको छ । प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरु तथा मन्त्रिपरिषद, सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुप्रति महानगरले धन्यवाद व्यक्त गरेको हो । यद्यपी विज्ञप्ति मार्फत नेपालकै औद्�. . .
विराटनगर, २७ बैशाख । न्यायपालिकाले स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन । कानुन दिवसको अबसरमा विराटनगरमा उच्च अदालत र मोरङ अदालतले संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले संविधान र कानुनको कार्यन्वयन गर्न न्यायकर्मी स्वच्छ ढंगले लाग्नुपर्ने बताए. . .
विराटनगर, २७ बैशाख । विराटनगर – १० मा रहेको कोबास कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थाप संकायका २४ औं ब्याचका ५ सय ५१ जना विद्यार्थीहरुलाई मायाँको चिनो समेत प्रदान गरेकाे छ । कार्यक्रममा कलेजको लिएको आन्. . .
विराटनगर २६ वैसाख । विराटनगरको नमस्कार होटलमा भोली शुक्रबारदेखि दुई दिने भारतीय शैक्षिक मेला लाग्ने भएको छ । भारतका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जाने बिद्यार्थीहरुको लागी परामर्स दिने हिसावले मेला आयोजना गरिएको हो । बहृत भारतिय शैक्षिक मेला आयोजक समितिले विराटनगरमा विहीबार पत्रकार सम्म�. . .
प्रेम देवान विराटनगर २६ वैसाख । एक पटक हैन पटक पटक सम्बन्धीत निकायलाई ध्यानआर्कषण गराउदा पनि कुनै चासो नदेखाएपछि विराटनगरका जनता यसरी सडकमा उत्रिएका छन् । दृष्यमा हेरीरहनुभएको जनताको आक्रोस भनेको धरानरोड स्थित बरगाछी महेन्द्रचोक सडक खण्डमा पर्ने विराटनगर २ मुनालपथको हो । मुनाल पथका स्थानियवासीह�. . .
मोरङ, बैशाख २६ गते । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनमा तथा जिवन बिकास समाज कटहरीको सहयोगमा दोस्रो चरणको लागुऔषध बिरुद्धको अभियानको शुभारम्भ तथा क्यान सेन्टरको उद्घाटन भएको छ । उक्त कार्यक्रमको बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा शुभारम्भ तथा क्यान . . .
प्रेम देवान विराटनगर २६ वैसाख । धरान विराटनगर सडक खण्ड अन्र्तगत मुनाल पथ स्थित स्थानियवासीले सडक अवरोध गरेका छन् । छ लेनको सडकको साईड रोड र नाला समय मै निर्माण नगरिएको भन्दै स्थानियवासीहरु लामो समयदेखी धुलो खान वाध्य भएका कारण बिहिबार सडक नै जाम गरेका थिए । विच बाटो मै डोरी, वास , टेवल कुर्सी जस्ता सा�. . .
बिराटनगर बैशाख २६ , बिराटनगरमा भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ । बिराटनगरको होटेल नमस्कारमा बैशाख २७ गते र २८ गते आयोजना गरिने उक्त शैक्षिक मेलामा भारतका ३० बढी विश्वबिद्यालयको उपस्थिति रहने छ । बिराटनगरको कृष्ण फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त शैक्षिक मेलामा बिभिन्न विश्वबिद्यालयको छ�. . .
विराटनगर, वैशाख २६। विराटनगरमा छाला तथा कपाल प्रत्यारोपण संवन्धिको क्लिनिक सञ्चालनमा आएको छ । नयाँ प्रविधि सहितबाट सेवा दिने गरि विराटनगर कोशी अञ्चल अस्पताल नजिकै भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक सञ्चालनमा ल्याईएको हो । पुर्व क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याईएको क्लिनिकमा छाला संवन्धि स�. . .
बिराटनगर बैशाख २६, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको तालिम सुरु भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिलाई युवा अभियानकर्मी तथा विकल्पका �. . .