विराटनगर

मनमोहन अधिकारीको स्मृति दिवस, बुढीगंगामा प्रतिष्ठानले ग¥यो कार्यक्रम

विराटनगर, १३ बैशाख । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन पोलिटेक्निक ईन्स्टिच्युटले स्वर्गिय मनमोहन अधिकारीको स्मृति दिवस मनाएको हो । मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन स्मृति पोलिटेक्निकले स्वर्गीय अधिकारीको २० औँ स्मृति दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा अधिकारीको स्मरण �. . .


विराटनगरमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर मजदुरको मृत्यु

विराटनगर, १३ बैशाख । विराटनगर महानगरपालिका–११ मा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ। ज्योति पोखरेलको घर बनाउने क्रममा शुक्रबार दिउँसो खसेर भारतीय नागरिक २६ वर्षीय रन्जित साहको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा घाइते भएका साह�. . .


विराटनगरको मुटु ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म बैशाखमै डुब्यो (फाेटाे फिचर)

विराटनगर, १३ बैशाख । मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो । करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि मह�. . .


‘पूर्वराजाको पछुवा गाडीले खोस्यो दुई परिवारको खुशी’, हरैचामा ज्यान गुमाएकाहरुकाे परिवारका पिडा

विराटनगर, १३ बैशाख । अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश चौधरी र र हेम चौधरी कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । एसएलसीसम्म सँगै पढेका उनीहरुले पढाई बिग्रिएपछि काम पनि सँगै सिके । पछिल्लो समय मेसिन आफै जोडेका उनीहरु ठेक्का लिएर काम गर्न सक्ने भएका थिए । प्रकाशले सुन्दरहरैं. . .


विराटनगरमा १ नम्बर प्रदेशस्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्न 

विराटनगर, वैशाख १३ गते । बुधबार देखि बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी माननीय गृह मन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमममा बोल्नु हुँदै माननीय मन�. . .


प्रदेश १ को नाम र राजधानी : सत्तापक्षको प्रस्तावमा प्रतिपक्षले समर्थन गर्ला ?

विराटनगर, १३ बैशाख । प्रदेशको नाम र राजधानीसँगै बृहद विराट क्षेत्रको बिधेयक पास गर्ने बारेमा बसेको सर्बदलिय बैठकले २२ गते भित्रमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बिषयमा सहमती भएको छ । सर्बसम्मतबाट बृहद बिराटक्षेत्रको बिधेयक पारित गरेपछि मात्र प्रदेशको नाम र राजधानीमा प्रवेश गर्ने बारेमा पनि �. . .


विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न

विराटनगर बैशाख १३, विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न भएको छ । विराटनगर स्पिकर्स क्लबको स्थानीय संयोजना साथै ओबि मिडिया प्रालिको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।कार्यक्रममा बिभिन्न देशका ४५ वटा ६० सेकेन्डका छोटा चलचित्र देखाइएका थिए । बिराटनगर भृकुटी मार्ग�. . .


खराब मौसमका कारण बुद्ध एयरको उडान अवरुद्ध, दुई यात्रुद्धारा हंगामा

विराटनगर, १३ बैशाख। खराब मौसमका कारण विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा दुई जना यात्रुले साँझमा आफूलाई अलपत्र पारेको भन्दै हंगामा मच्चाएको थिए । अहिले ती यात्रुसंग छलफल भइ शुक्रबारको पहिलो फ्लाईटमा उनीहरुलाई पठाईने बुद्ध एयरले जनाएकाे छ ।  यो खबर नेपाल सम. . .


‘विप्लव’ नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी : गृहमन्त्री थापा

विराटनगर, १२ बैशाख ।  प्रतिबन्ध लगाएको सरकारले नै नेत्रविक्रम चन्द 'विप्लव' नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी गरिरहेको जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्। उनले मूलधारको राजनीतिमा नआए विप्लव समूह थप अप्ठेरोमा पर्ने पनि दावी गरे। विराटनगरमा बिहीबार प्रदेश- १ स्तरीय स. . .


टुटलले  नेपालका सर्वसाधारणलाई ब्यापार गर्न सिकाउँदै, युवाकाे उल्लेख्य सहभागिता

बिराटनगर, १२ बैशाख । बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम होटल नमस्कारको प्रांगणमा सम्पन्न भएको छ । टुटलका सिइओ तथा फाउन्डर   सिक्षित भट्टसंग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा भट्टले आधा घण्टा आफ्नो व्यावसायिक अनुभब साटासाट गरेपश्च्य. . .


पथरीकी रिना मृत्यु बारेमा प्रहरीको धम्कीपुर्ण विज्ञप्ती, ‘मिडिया माथि निगरानी’

विराटनगर, १२ बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा बस्ने रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर समाचार प्रकाशन भएको भन्दै भम्कीपुर्ण बिज्ञप्ती जारी गरेको छ । अतिरन्जिथ हेडलाईन दिएर प्रकाशन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भ�. . .


डरलाग्दाे बन्दै छ धर्म परिवर्तनको परिणाम, सुनसरीमा देखियाे यस्ताे घटना

विराटनगर, १२ बैशाख ।  संविधानमा धर्म निरपेक्ष मुलुक घोषणा भएसँगै मुलुकमा विभिन्न धर्मको पहुँच बाक्लिँदै गएको छ। विशेषतः मुलुकको ग्रामीण भेगमा केही धर्मका अनुयायीहरुले सर्वसाधारणमा विभिन्न लोभलालच देखाएर धर्म परिवर्तन गराउने काम गरेको देखिन्छ। यसैको पछिल्लो घटना सोमबार सुनसरीको इटहरीमा देखापरे�. . .