पथरी, १० वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रीना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गर्दै चक्काजाम फिर्ता लिएका थिए । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक न�. . .
विराटनगर, १० बैशाख । १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरिएको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हो । नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफु. . .
बिराटनगर बैशाख १०, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अडिसनबाट छानिएका २५ जन�. . .
विराटनगर, १० बैशाख । प्रदेश सरकारले ल्याएको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकले प्रदेश १ मा राजधानीको तरंग सुरु भएको छ । स्थायी राजधानी प्रस्ताव नगरिए पनि प्रदेशसभामा औपचारिक रुपमै सांसदहरुले यसबारे बहस सुरु गरेका हुन् । संसदमा यसरी औपचारिक रुपमै राजधानीको विषय सांसदले खुलेर छलफल गरेका थिए�. . .
विराटनगर,१० बैशाख । विराटनगरमा बिहानैदेखि बर्षा शुरु भएको छ । रिाटनगर लगायतका पुर्बका अधिकांश स्थानमा पानी गरेको हो । बिराटनगरमा बिहानैदेखि गन्तब्यमा हिँडेका सर्बसाधारणलाई बर्षाका कारण समस्या भएको छ । बिहान मेघ गर्जन सहित बर्ष भएको हो । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली . . .
प्रेम देवान, विराटनगर, ९ वैशाख । विराटनगर ४ इक्राईमा रहेको केशलिया खोलाबाट मापदण्ड विपरित अवैध तरिकाले माटो उत्खनन् हुने गरेको भेटिएको छ । यसरी अवैध माटो तथा बालुवा उत्खनन् हुन थाले पछि केशलिया मार्गमा रहेको पुल भत्कने अवस्थामा पुगेको छ । नदी भन्दा करिब ८ देखि १० फिट गईराइसम्म माटो उत्खनन गरेको पाईएक�. . .
विराटनगर ९ बैशाख । एनआईसी एशिया बैंक र न्यूरो हस्पिटल विराटनगरबीच हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशत सम. . .
विराटनगर ९ वैसाख । महानगरभित्रका निजी तथा सामुदयिक विद्यालयले अनाधिकृत रुपमा शुल्क बृद्धि गरिएको भन्दै आभिभावक संघ आपत्ती जनाएको छ । आँफु खुशी रुपमा शुल्क निर्धारण समिति बनाई निजि तथा सामुदायिक विद्यालयमा शुल्क बृद्धि गरिएको प्रति कमिटीले आपत्ति जनाउदै विभिन्न सरोकारवाला संघ सस्थालाई ज्ञापन पत्�. . .
विराटनगर बैशाख ९ , विराटनगर महानगरपालिका–३ स्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा चिरफार बेगर पत्थरीको शल्यक्रिया हुने भएको छ । यस अस्पतालमा ‘आर.आई.आर.एस.’ प्रविधिबाट पथरीको शल्यक्रिया हुने भएको हो । यो सेवा एक साताभित्रमा सञ्चालनमा आउने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट घाउ नबनाइकन. . .
बिराटनगर बैशाख ९ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका. . .
बिराटनगर बैशाख ९ , नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताको टुङ्गो लगाएसँगै जिल्ला तहका अध्यक्ष तथा सचिवहरुको नामावली सार्बजनिक गरेको छ । करिव एक वर्ष लामो एकिकरणको प्रक्रियाका बिचबाट अन्ततः जिल्ला नेतृत्व टुङ्गो लगाएको हो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज बसेको सचिवालय बैठकले जिल्ला क�. . .
मोरङ, वैशाख ०९ । प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ । मोरङको केरावारी गाउँपालिका-१ पाटीगाउँ मणीराज लिम्बुको काठको बेरा, टिनको छानो भएको २ तले घरमा अपरान्ह ६ बजे बिद्युतको तार सर्ट भइ आगलागी हुँदा घर सहित घर भित्र रहेको खाद्यान्न, लत्�. . .