विराटनगर

बिराटनगरमा गृहमन्त्री थापाले भने “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गर्न पाइदैन”

विराटनगर, वैशाख १२ गते । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताउनुभएको छ । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी �. . .


ओबी समाचार प्रभाब:बिराटनगरको केसलिया खोलाबाट स्काईभेटर सहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा

बिराटनगर , वैशाख १२। विराटनगर महानगरपालिका-६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बिहीवार स्काईभेटर सहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बिहान पौने ९ बजे सि.आर.भी. केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट �. . .


उर्लाबारीको कार्यपालिका बैठक निर्णय विहिन, दुई करोड ५० लाख फ्रिज हुने खतरा

विराटनगर, १२ बैशाख । उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकले निश्कर्ष निकाल्न नसकेकाे हाे । म‌ङ्गलवार र बुधवार   दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापाल�. . .


विराटनगरमा मानसिक स्वास्थ्य बारेमा छलफल, मानसिक समस्याको उपचार समुदायमै संभव

विराटनगर, ११ बैशाख । मानसिक स्वास्थ्य समस्या सामुदायिक स्वास्थ्यबाट नै सम्भव रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । टिपिओ नेपालले बिराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रसस्तै उपचारको संभावना हुँदाहुँदै पनि उपचार नभएको बताएका हुन् । सरोकारवाला निकायका निती निर्माताहरुले नै सामान्य उपचार नपा. . .


नेकपा संसदीय दलको बैठक : बैशाख २२ गते भित्र प्रदेशले नाम र स्थायी राजधानी पाउने

विराटनगर, ११ बैशाख । नेकपा संसदीय दलको बैठक केहीबेर अघि सकिएको छ । प्रदेश १ सभा सचिवालयको हलमा भएको बैठकमा नेकपाका सांसदहरुले सरकारको कडा आलोचना गरेका छन् । दिनभरी बसेको बैठकले ३ वटा बिषयमा छलफल गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलको बैठकमा बृह�. . .


प्रदेश-१ मा प्राज्ञिक संस्था गठन गर्न सुझाव, ४६ बुँदे सिफारिस

विराटनगर, ११ बैशाख ।  प्रदेश एकको सामाजिक विकास मन्त्रालयद्वारा गठित भाषा, साहित्य कला तथा संस्कृतिक सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ। कार्यदलले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गर्दै प्राज्ञिक संस्था गठन गर्न सुझाव दिएको छ। सो क्रममा समाजिक विकास मन्त्री जीवन. . .


विराटनगरको मोबाइल एण्ड मोबाइलको युथ फर ब्लड मोरङलाई सहयोग

विराटनगर बैशाख ११, विराटनगरको शनिमन्दिर छेउमा रहेको मोबाइल एण्ड मोबाइल पसलले रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लडलाई सहयोग गरेको छ । पसलले युथ फर ब्लडको लागि रक्तदाता खोज्न मोबाइल सहयोग गरेको हो । युथ फर ब्लड मोरङका सदस्य सुमन कार्कीले उक्त मोबाइल फोन रिसिभ गरेका थिए ।. . .


विराटनगरको केशलियामा अबैध उत्खनन् : ट्याक्टरहरुको भागाभाग(भिडियाे रिपाेर्ट)

विराटनगर, ११ बैशाख ।  विराटनगर महानगरपालिकाको वडा नम्बर ४ ईक्राईमा रहेको केशलिया खोलामा अबैध उत्खनन् भएको समाचार आएपछि भोलीपल्ट मंगलवार ट्याक्टरको भागाभाग भएको छ । उत्खनन्का कारण सिँगिया खोलाको पुल जोखिममा परेको भन्दै स्थनीयले त्यसको आवाज पटक पटक उठाउँदै आएपनि ठेकेदारको नाममा धम्की दिने र थर्काउ�. . .


बिराटनगरको बिराट अस्पतालमा मेदान्तका चिकित्सकको टोली, न्युरो र मुटुको सेवा दिइने

बिराटनगर बैशाख ११ , बिराट अस्पताल एण्ड टिचिङ अस्पतालले भारतको मेदान्त अस्पतालका चिकित्सकको टोली बिराटनगरमा ल्याएर स्वास्थ्य सेवा दिने भएको छ । मेदान्त अस्पतालका डाक्टर रोहित गोयल र डाक्टर रतन दिप बोसले बिराटनगरमा बैशाख १३ र १४ गते हुने स्वास्थ्य शिविरमा आफ्नो सेवा दिने भएका हुन् । बिशेषगरी न्युरो . . .


निजी विद्यालयहरु प्रति अतिरञ्जित भ्रम फैलाईएको प्याब्सन र एनप्याव्सनको आरोप

विराटनगर, ११ बैशाख । अनावश्यक रुपमा निजी विद्यालयप्रति भ्रम फैलाइएको भन्दै निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले आपत्ति जनाएका छन् । दुवै संगठनको प्रदेश समितिले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण अभिभावक र विद्यालयहरुलाई भ्रममा नपर्न समेत अपिल गरेको हो । निजी तथा आवासीय. . .


विराटनगर महानगरपालिका बालबालिका पुर्ण बिद्यालय ल्याउने अभियानमा

विराटनगर, १० बैशाख । विराटनगर महानगरले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन विराटनगर महानगरपालिकाले नगरस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार महानगरमा आयोजित कार्यक्रममा नगर भित्रका विद्यालयका प्राध्यानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिध. . .


‘वृहत विराट क्षेत्र विकाससँग प्रदेश राजधानीको कुनै साइनो छैन’

विराटनगर, १० बैशाख । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले वृहत विराट क्षेत्र विकाससँग प्रदेश राजधानीको कुनै साइनो नभएको बताएका छन् । प्रदेश सभामा छलफल भइरहेको वृहत विराट क्षेत्र विकास सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनल�. . .