विराटनगर, साउन २६ गते । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएका छन् । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् . . .
बिराटनगर साउन २६ , बिराटनगरमा "स्पिक अप" प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगरको महेन्द्र मोरङ कलेजका छैठौ सेमेस्टरका बिद्यार्थीको आयोजनामा समाजमा देखिएका विसंगति विरुद्धको आवाजको लागि उक्त कार्यक्रम आयोजना गरिन लागिएको हो । कार्यक्रममा बिराटनगरमा बिबिए वा बिबिएम पढाइ भइरहेका कलेजका बिद्यार�. . .
बिराटनगर साउन २६ , बिराटनगरको सेन्चुरी बैंकको आयोजनामा एकदिने सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बैंकको बिराटनगर ब्रान्चको आयोजनामा बिराटनगरको बिराटेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । उक्त सरसफाई कार्यक्रममा बैंकका प्रदेश इन्चार्ज दिपक पौडेल , बिराटनगर ब्रान्च म्यानेजर प्र�. . .
विराटनगर । प्रदेश १ सरकारले प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको स्मृतिमा मोरङमा संचालनमा रहेको मनमोहन पोलिटेक्निककै भौतिक संरचना प्रयोग गर्ने गरी मनमोहन प्राविधिक विश्वविद्यालयको अवधारणा अघि सारेको छ । यस सम्बन्धी कानुन निर्माण प्रयोजनको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे�. . .
विराटनगर, २५ साउन । सरकारी कार्यालयहरुमा कर्मचारीहरु अनुपस्थित भई सेवाप्रवाह बारे गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित संघीय सरकार अन्तर्गतका ११ वटा कार्यालयको छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा ४१ जना अधिकृत तहका कर्मचारीहरु विना सूचना अनुपस्थित रहेको पाइएको मोङका प्र. . .
विराटनगर, २६ साउन । प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा डण्डु शेर्पा निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको क्रिकेट संघ प्रदेश १ को विशेष साधरण सभा तथा अधिबेशनबाट अध्यक्षमा मिङ्मा डण्डु शेर्पा, उपाध्यक्ष नवीन घिमिरे, सचिव मनोज कटुवाल र कोषाध्यक्षमा बिरु श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका हु. . .
विराटनगर, २५ साउन । मोरङ जिल्लाका बिभिन्न स्थानीय तहमा गठन भएका ५७ वटा स्काई क्लवले १९ औ अन्तराष्ट्रिय युवा दिवस भब्य रुपमा मनाएको छ । सँधै सहरमा केन्द्रीत हुने युवा दिवस तथा कार्यक्रम र सम्मेलनहरु युवा तथा किशोर किशोरीको अग्रसरतामा ग्रामथान गाउँपालिकामा आयोजना गरिएको हो । १६ देखि २५ बर्ष उमेर समुहमा. . .
विराटनगर साउन २५, विराटनगरमा बेलायतको डिग्री प्रदान गर्दै आएको मेरिल्याण्ड कलेजको मुख्य प्रायोजनमा "स्टुडेन्ट लिडरस् कन्केलेभ " सम्पन्न भएको छ । स्कसेस सोसाइटी ईन्टरनेशनलको आयोजनामा विराटनगरको होटेल ह्यारिसनमा साउन २२ र २३ गते उक्त कार्यक्रम गरिएको थियो। विराटनगरका स्कुल तथा कलेज लेभलका ३५० बढी व�. . .
विराटनगर, २५ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेश १ मा सबैभन्दा बढी योजनाहरु सम्पन्न भएका छन् । योजना सम्पन्न गर्नको लागि संघीय सरकारले स्थानीय तहको घरधुरीको संख्या, जनसंख्या र दुर्गम क्षेत्रका आधारमा न्यूनतम ५ लाखदेखि एक करोडसम्म रकम प्रभानमन्त्री रोजगार कार्यक्रमको लागि पठाएको . . .
विराटनगर, २५ साउन । सामाजिका विकास मन्त्रालयले युवा दिवस मनाउन बिभिन्न कार्यक्रम गर्ने भएको छ । सफा, स्वच्छ र स्वस्थ्य प्रदेश निर्माण गर्ने उद्देश्य अनुरूप साउन २७ गते कार्यक्रम गर्न लागेको मन्त्रालयले जनाएको छ । अन्तराष्ट्रिय युवा दिवसलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिलो पटक सप्ताहब�. . .
विराटनगर, २५ साउन । १ नम्बर प्रदेशसभा सांसद नवोदिता चौधरीले क्रिकेट रंगशालामा भएको अनियमितताको खोजि गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रदेशसभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद चौधरीले विराटनगर–१९ वैजनाथपुरमा भएको अनियमितताको छानविन गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले १ नम्बर प्रदेशलाई सम�. . .
बिराटनगर ,श्रावण-२५ गते । विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको भारतिय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किदै गरेको साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सह. . .