विराटनगर असार २९ । प्रदेश नं. १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रव�. . .
प्रेम देवान विराटनगर २९ असार । अविराल बर्षापछि आएको बाढीका कारण किसानले लगाएका माछाहरु खोलाले बगाएको छ भने किसानलाई ठुलो क्षती भएको छ । सुनसरीको बर्जुगाँउपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्ममा कृषकले पालेको माछा बगाएको छ । विराटनगरका दुई युवाले संञ्चालन गरेको माछा फार्ममा केहीदिन यता आएक�. . .
शशीधर पराजुली , विराटनगर, असार २९ गते । सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द भएका छन् । अविरल वर्षाका कारण पानी पसेपछि उद्योग बन्द भएका हुन् । करिडोर अन्तर्गतका अधिकांश उद्योग उत्तर दक्षिण कोसी राजमार्गको आसपासमा छन् । त्यसबाहेक विराटनगर–रङ्गेली सडक खण्ड र दुहवी–इनरुवा सडक खण्ड आसपास. . .
विराटनगर, २९ असार । शनिवार दिनभरी सप्तकोशी नदी किनार आसपासमा निक्कै चहल पहल थियो । अरु दिन भन्दा कोशी नदीको बहाब बढेको तथा नदी तटीय क्षेत्रको अबस्थाको बारेमा रिपोर्टिङ गर्न जाने तथा त्यहाँको बारेमा स्थलगत अनुगमनमा जाने सरकारी अधिकारीहरुको उपस्थिती थियो । प्रदेश सरकारका निमित मुख्यमन्त्री तथा आन्तर�. . .
विराटनगर, २८ असार । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालयमा पानी पसेको छ । विगत केही दिनदेखिको अबिरल बर्षाका कारण कार्यलयको हाता भित्र तथा प्रशासनिक भवनको कार्यकक्षमा दुई फिटसम्म पानी जमेको हो । ६ लेन सडक निर्माण भएसँगै प्राधिकरणको कार्यालय हातामा पानी पसेको हो ।. . .
विराटनगर, २८ असार । निरन्तरको बर्षाका कारण बिगत २ दिनमा मोरङमा मात्र ३खजना वेपत्ता भएका छन् । खोलाले बगाएर हराईरहेका उनीहरुको खोजी कार्य जारी रहेको छ । आजै मात्र मोरङका दुई स्थानबाट दुईजनालाई खोलाले बगाएर बेपत्ता पारेको छ । निरन्तर परेको अविरल बर्षाको कारण बढेको खोलाले बगाई कटहरी गाउँपालिका ४ वस्ने �. . .
विराटनगर, २८ असार । तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि त्यसको बिरोधमा दुईदिनसम्म मृतकका आफन्तले शव उठाएनन् । विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते विराटनगर महानगरपालिकाका वडा अध्यक्ष, वडा नम्बर १८ का वडा अध्यक्ष र जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षको �. . .
विराटनगर असार २८ , लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका �. . .
विराटनगर, असार २८ । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण मोरङमा विस्थापित हुनेको संख्या दुई हजार नाघेको छ । मोरङका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण ४ सय ७६ परिवारका दुई हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरभित्रका बासिन्दा छन् । महानगरमा म�. . .
विराटनगर, २८ असार । बर्षाका कारण बिराटनगर बिमानस्थलमा समस्या देखिएको छैन । बर्षाको कारण बिराटनगर महानगरपालिकाको वडानम्बर ६, ८, १२ र १६मा डुवान भएपनि बर्षाको प्रभाव बिराटनगर बिमानस्थलमा नदेखिएको नेगरिक उड्ययन प्राधिकरणले जनाएको छ । शुक्रवार दिउँसो त्रिभुवन बिमानस्थलमा एति एयरलाईन्सको जहाज चिप्ली. . .
विराटनगर, २८ असार । पहिलो प्रादेशिक रोजगार मेला आज बिराटनगरमा हुँदैछ । सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने रोजगार मेलामा ५ हजार ६० जनाले रोजगारीको लागि आबेदन दिएका छन् । बेरोजगार भएर भौतारिनु परेको भन्दै बिभिन्न समयमा आउने गुनासालाई सम्बोधन गर्न भन्दै मेलाको आयोजना गरिएको सामाजिक विकास मन्त्र�. . .
विराटनगर, २८ असार । समुदायमा आधारित पुनः स्थापना कार्यक्रम अन्तरत प्रदेश १ भित्र काम गर्ने संघ संस्थाहरुको समिक्षा शुरु भएको छ । १४ जिल्लामा अपाङ्गताका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिसँग २ दिने समिक्षा शुरु भएको हो । अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षमा अपाङ्. . .