विराटनगर

पटक–पटक स्थगित एक नम्बर प्रदेश सभा वैठकले प्रदेश वित्त व्यवस्थापन विधेयक पायो

विराटनगर, १३ असार । एक नम्बर प्रदेशको पटक पटक स्थगित भएको प्रदेश सभा बैठक आज देखि शुचारु भएको छ । विना कारण सुचना टाँस गरी स्थगित भएको प्रदेश सभाबैठकले आज देखि नियमित कार्यतालिका अनुसार काम शुरु भएको हो । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश वित्त व्यवस्थापन विधेयक माथि दफावार छलफल शुरु भएको छ । आर्थिक माम�. . .


ईलाका प्रहरी कार्यलय रानीमा थुनुवालाई सुविधायुक्त हिरासत

प्रेम देवान विराटनगर १३ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरमा कैदी बन्दी बस्नको लागी २ कोठे हिरासतकक्षको आजदेखि औपचारीक रुपमा सुचारु गरिएको छ । स्थानियवासीको सहयोग तथा तथा ईलाका प्रहरी कार्यलय रानीको पहलमा १९ लाख बराबरको लगानीमा २ कोठे हिरासतको औपचारिक रुपमा समउद्घाटन गरी सञ्चालनमा ल्याइएक�. . .


विराटनगरको जेसीबालका विद्यार्थीले गुरुलाई यसरी सम्झे

विराटनगर १३ साउन । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलले  आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाका दिन भव्य रुपमा मनाएको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट वालमैत्री क्लवका विद्यार्थी तथा कक्षा १० का विद्यार्थीहरुले गुरु पुणर््िमा मनाएका छन् । विद्यार्थीहरुले गुरु पुर. . .


विराटनगरको गोल्डेन अस्पतालले विरामीलाई बन्धक बनाएको आरोप, अस्पताल प्रशासन भन्छ ‘गलत प्रचार भयो’

विराटनगर, १३ साउन । विराटनगरमा रहेको गोल्डेन अस्पालले भारतको कटिहारका एक व्यक्तिका पति, पत्नी र छोरीलाई चार महिनासम्म बन्धक बनाएको खबर बाहिर आएको छ । चार लाख रुपैयाँको लागि अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएर राखेको हो । कटिहारको फलका प्रखंड भन्ने स्थानका सन्तोष यादवले उपचारको लाग लागेको खर्च ब�. . .


रविन भुजेलले अाज मिल्स एरियामा बबाल मच्चाउदै , रविनलाइ युवाहरुकाे साथ

विराटनगर १३ साउन । “बुगी वुगी बु” रियालीटी शोका टप फो का रविन भुजेलले आज बेलुकी मिल्स एरियामा प्रस्तुति दिने भएका छन् । शनिबार आफ्नो गृह विराटनगर आईपुगेका रविन भुजेलले प्रस्तुति दिने भएका हुन् । रानी मिल्स एरिया युवा समुहले आयोजना गर्न लागेको सांगितीक कार्यक्रममा रविनले आफ्नो  डान्स देखाउने सन्तोस प. . .


विराटनगरको हातेमालो अभियान सरसफाईसँगै अब खबरदारीमा पनि

विराटनगर, १३ साउन । परिवर्तनका लागि हातेमालो अभियानले आफ्नो सरसफाई अभियानको ३० औ हप्ता पुरा गरेको छ । शनिवार ३०औ हप्तामा पनि सरसफाईलाई निरन्तरता दिएको छ । सँधै भन्दा केही फरक कार्यक्रमको आयोजना गरि कोशी अञ्चल अस्पतालमा सरसफाई गरिएको अभियानकर्मीले जनाए । अभियानले निरन्तरता पाएपनि शनिवारको ३० औ हप्त�. . .


उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्ने अभियान शुरु

विराटनगर,१२ साउन । उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्न तथा युवाहरुलाइ प्रोत्साहन गर्नका लागि प्रदेश नम्बर एकका उराव युवाहरुका लागि शनिबार एक कार्यशाला आयोजना गरिएकाे छ । उराव समुदायका युवाहरुद्वारा संचालित कुडुख कथ्था नामक समुहले आयोजना गरेको उक्त कार्यशालामा उनीहरुको क्षमता अभिव�. . .


विराटनगरमा संचालित ७ दिने बडी बिल्डीङ्ग कोचको प्रशिक्षण सम्पन्न

विराटनगर, १२ साउन । बडी बिल्डीङ्ग क्लवमा प्रशिक्षण गर्ने कोचहरुलाई व्यावसायीक बनाउने उद्देश्यले मोरङको विराटनगरमा संचालन भएको ७ दिने प्रशिक्षण सम्पन्न भएको छ । प्रदेश १का समाजिक विकास मन्त्री जिवन घिमीरेले तालिममा सहभागी ३४ जना कोचलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरे । का. . .


विराटनगरमा नेपाली काग्रेस मोरङले वर्तमान सरकारको भण्डाफोर गर्दै

विराटनगर, १२ साउन । नेपाली काग्रेस मोरङले आगामी साउन १५ गते वर्तमान सरकारको भण्डाफोर गर्ने जनाएको छ । रानी युवा क्लवमा शनिबार नेपाली काग्रेस जिल्ला कार्य समिति मोरङले आयोजना गरेको भण्डारफोर छलफलमा भण्डाफोर गर्ने निर्णय गरेको हो । नेपाली काग्रेस केन्द्रिय कार्य समितिको परिपत्र अनसार वर्तमान सरकारका. . .


‘बुगी-वुगी’का प्रतिस्पर्धि भुजेल विराटनगर फर्किए, उनको गृहनगरमा यस्तो स्वागत (भिडियाे सहित)

विराटनगर, १२ साउन । बुगी–वुगी रियालिटी शोका उत्कृष्ट चारका रविन भुजेल आफ्नो गृह विराटनगर आईपुगेका छन् । एपी वान च्यानलले नेपाली संस्करणको ’बुगी वुगी’ संचालन गरेको डान्स रियालिटी शोका उत्कृष्ट चारमा परेका रविन भुजेल शनिबार विराटनगर १६ मा रहेको घरमा आईपुगेका हुन् । करिब ८ महिना पछि आफ्नो घर आईपुगेका र. . .


विराटनगरमा अर्को लापरवाही : टाउको दुखेर नोबेल गएकी महिलाको संजीवनी अस्पताल पुगेर मृत्यु

विराटनगर, १२  साउन । उपचार हुन नसक्ने विरामीलाई पैसाको लोभमा अन्यत्र रेफर नगरेर विवादमा आएको बिराटनगरको संजिवनी अस्पतालमा फेरी अर्को घटना घटेको छ । यस अघि अस्पतालमा आएकी एक महिलालाई अस्पतालका डाक्टरले अन्यत्र रेफर गर्न भनेपछि अस्पताल प्रशासन र डाक्टर बिच लफडा भएको थियो । पटक–पटक विवादमा पर्दै आएको अ�. . .


एक नम्वर प्रदेशमा शुक्रवार बढी आपराधिक घटना हुनुको कारण यस्तो

विराटनगर, १२ साउन । प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक बाहिर आएको छ । एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांक हेर्दा शुक्रबारका दिन बढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको हो । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा  गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक बाहिर �. . .