विराटनगर

प्रदेश १ सरकार ट्राफिक प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै, दियो ७७ लाखको सामाग्री

विराटनगर, १३ साउन । प्रदेश सरकारले ट्राफिक ब्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई ७७ लाख बरावरको सामाग्री उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मार्फत गरिद गरिएको सामाग्री हस्तान्तरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले   ४८ लाख १७ हजार १९० मुल�. . .


स्पेन पठाउने भन्दै विराटनगर पिचराका रोशन श्रेष्ठ २० लाख लिएर फरार, श्रम कार्यालयमा उजुरी

विराटनगर, १३ साउन । स्पेन पठाउने भन्दै एउटै परिवार भित्रका नाता सम्बन्ध पर्ने एक व्यक्तिले छ जना व्यक्तिसँग मोटो रकम लिएर ठगी गरेका छन् । आफ्नै परिवारका सदस्यबाट २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेर विराटनगरका एक युवा फरार भएका हुन् । विराटनगरको पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्द�. . .


तौल कम देखाएर ब्यापारीले रंगेलीका किसानलाई ठगेको आरोप

विराटनगर १३ साउन । धान खरिद गर्ने क्रममा तौल कम देखाएर व्यापारीहरूले ठगी गर्ने गरेको मोरङको रंगेली नगरपालिकाका कृषकहरूले आरोप लगाएका छन् । कृषकले आफूबाट खरिद गरेको धानमा तौल कम देखाएर ठगी गर्ने गरेको आरोप लगाएका हुन् । रंगेली नगरपालिका– ५ आँपगाछीका कृषक सुरेन्द्रकुमार मण्डलले चैते धान बिक्री गर्दा . . .


मोरङको रंगेलीमा १ लाख ५० हजार रुपैयाँ दिएर बलात्कारको घटना गुपचुप राख्दा – राख्दै बाहिरीयो

विराटनगर १३ साउन । एक सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटनालाई पैसा दिएर मिलाउने प्रयास गरिएको छ । घटना मोरङको रंगेलीको हो । २४ दिन लामो समयसम्म यस घटनालाई गुपचुप राखेको थाहा पाएपछि प्रहरीले यो घटनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्�. . .


बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने

बिराटनगर साउन १३ , बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने भएको छ । भदौ ७ गते निस्कने उक्त रथयात्रामा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिराटनगरको १९ वटै वडामा बिदा लागु हुने बिराटनगरका मेयर भिम पराजुलीले जानकारी दिए । कृष्णजन्माषटमीको भोलिपल्ट निस्�. . .


चोरेको पैसाले जोगवनीमा गएर एक लाख ५ हजारको मोवाईल किन्ने कामत विराटनगरबाट पक्राउ

विराटनगर १३ साउन । विराटनगर १ का मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रकम चोरी गरेको कसुरमा कटहरी १ का सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । कटहरी गाऊपालिका १ बस्ने २० बर्षिय कामतलाई विराटनगर १ बाट हिजो आईतबार पक्राउ गरेको हो । दाहालको घरबाट गत साउन ७ गते चोरी भएको थियो । पक्राउ परे पश्चात कामतलाइ . . .


पूर्वाञ्चल विश्वबिद्यालयको लापरवाहीले आठ जना विद्यार्थीको भविश्य अन्यौल, परिक्षा नियन्त्रण गैरजिम्मेवार

विराटनगर, १३ साउन । विराटनगर ३ की निकिता कार्की पूर्वाञ्चल विश्व बिद्यालयको आंगिक क्याम्पस जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरमा (जिपिसिएआर) बिएससी एजीको चौथो बर्षमा अध्ययनरत छिन् । उनको दोश्रो बर्षको परीक्षाफल केही दिन अघि मात्र प्रकाशित भएको छ । गत जेठ ३० गते बिएससीएजीको दोश्रो बर्�. . .


भारतीय कामदारको सूची बनाउँदै दूतावास, विराटनगरमा संचालित क्याम्पमा भीड

विराटनगर, १३ साउन ।  नेपाल सरकारले अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान ल्याएपछि नेपालस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सूची तयार गर्न थालेको छ। मोरङ व्यापार संघमा प्रदेश एकमा कार्यरतर तथा अध्ययनरत भारतीय नागरिकहरुका लागि ११ गतेदेखि तीनदिने रजिष्ट्रेशन क्याम्प भारतीय दूतावासले संचालन गरिरह. . .


विराटनगरमा अन्तर गुरुकुल धार्मिक हाजिरी जवाफ संगै पुस्तक विमोचन

विराटनगर, १२ साउन । धार्मिक, सांस्कृतिक तथा ऐतिहाासिक विषय संरक्षण गर्ने उदेश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशाला स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । बैदिक कर्मकाण्ड परिषद नेपालको आयोजनामा शनिवार विराटनगरमा सम्पन्न कार्यक्रममा स्थानीय धार्मिक युवा प्रथम , लक्ष्मीनारायण बेद �. . .


विराटनगरका चाँदबाबु ईराकीले पाए भारतको कलाम युथ कन्फरेन्स अवार्ड

विराटनगर, १२ साउन । भारतको मोतिहारीमा सम्पन्न भएको कलाम युथ कन्फरेन्समा नेपालका युवा अभियानकर्मी चाँदबाबू इराकीले अवार्ड प्रदान गरिएको छ । नेपाल, बङगलादेश, भारत तथा श्रीलंका लगायत देश का १५०भन्दा बढी युवाहरुका सबच उनलाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी बलिउड फिल्म निर्देशक गुलरेज. . .


कोशीअस्पतालमा ९० प्रतिशत चिकित्सक कार्यालय समयमा भेटिएनन्

विराटनगर, १२ साउन । विराटनगरस्थित कोशी अस्पतालमा ९० प्रतिशत चिकित्सक कार्यालय समयमा भेटिएनन् । आज संघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले गरेको छड्के अनुगमनमा बहिरंग विभागमा कार्यरत अधिकांश चिकित्सक अस्पताल बाहिरै थिए । भरपर्दो स्वास्थ्य सेवा नभएको गुनासो बढिरहेका बेला सरकारी. . .


विराटनगरमा बढ्दो ट्राफिक जाम, अस्तब्यस्त हस्पिटलचोक, ब्यवस्थापनमा प्रहरी निरीक्षक

प्रेम देवान । विराटनगर, १२ साउन ।  बाहिरबाट आउने मानिसको जनसंख्या पनि दिन प्रतिदिन विराटनगरमा बढ्दो छ । पछिल्लो समय विराटनगरको ट्राफिक व्यावस्थापनमा समस्या हुँदै जानथालेको छ । सवारी साधनको बढ्दो चापसँगै विराटनगरको बजार निक्कै अस्तब्यस्त देखिन्छ । यसका साथै विराटनगरमा सिटी सफारीको संख्या अत्यधिक व. . .