नविन पहाडी लामो राजनीति संघर्षमा हजारौ जनताको बलिदान पश्चात नेपालले राजनीतिक स्थायित्व पाई देश संघीय प्रणालीको अभ्यासमा गएको छ। संघीय प्रणालीमा गएकै कारण स्थानीय तह सँगै बिकट दुर दराजमा विकासको गतिले उल्लेखनिय सुधार भईहाल्छ कि भनेर टिप्पणी समेत नभएको हैनन् । बिकेन्द्रिकरणको यो अभ्यासले विकास र व�. . .
विराटनगर, ८ साउन । इच्छाशक्ति भए जतिसुकै अप्ठ्यारा पनि पार लगाउन सकिन्छ भन्ने भनाईलाई मोरङ उर्लाबारी–८ दुर्गापुरीका बासिन्दाले व्यवहारमा प्रमाणित गरेर देखाएका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने आख्यानलाई यथार्थमा परिणत गर्ने गरी स्थानीयले लगातार १५ घण्टाको मिहिनेतबाट तीन सय मिटर भन्दा लामो बाँ�. . .
विराटनगर, ७ साउन । अस्थायी ट्राफिक प्रहरी पोष्ट निमुवामा कार्यरत प्रहरी सहायक निरीक्षक तुलामणी आचार्य असार महिनको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । विभागीय नीति अनुसार आफुलाई दिईएको जिम्मेवारी अनुशासित ढंगबाट लगनशिल भई प्रभावकारी ट्राफिक व्यवस्थापन एवं सवारी दुर्धटना न्युनिकरणको लागि उत�. . .
विराटनगर, ७ साउन । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलले आमा र बालबालिका लक्षित निःशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको छ । हस्पिटलले ‘स्वस्थ आमा सम्पन्न परिवार ः स्वस्थ बच्चा उज्जव भविष्यको आधार’ भन्ने मुल नाराका साथ निः�. . .
विराटनगर, ७ साउन । पाँचौँ महिला साफ च्याम्पियन्सिपको बेलामा खेलाडीहरुको लागि घोषणा भएका पुरस्कार तथा सम्मान बितरणको क्रम बिराटनगरमा सोमबार र मंगलवार निक्कै देख्न पाईयो । विराटनगर महानगरपालिकाले २६ जना खेलाडी तथा अफिसियललाई जनही ५० हजारको दरले नगद सहित सम्मान गरेको थियो । त्यस लगत्तै प्रदेश १ सरकार. . .
बिराटनगर साउन ७ , बिराटनगरमा ओबी मिडिया प्रालिले “ओबी लर्निंङ स्टुडियो” संचालनमा ल्याएको छ । हाल पहिलो कोर्षको रुपमा युवाहरुमा लोकप्रिय रहेको “फोटोग्राफी” कोर्ष संचालन गर्न लागिएको छ । ६० घण्टाको उक्त कोर्षमा बिद्यार्थीहरुलाई फोटोग्राफी समन्धी सम्पूर्ण ज्ञान र सिप दिइने ओबी मिडियाका निर्देशक. . .
विराटनगर,७ साउन । शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ �. . .
विराटनगर ७ साउन । मोरङको जहदा गाउँपालीका वडा नम्बर १ मा माछा मार्ने क्रममा पोखरीमा डुवेर एक वृद्धको मृत्यु भएको छ । घरबाट माछा मार्न भनेर हिडेका ६० बर्षिय किसनलाल राजवंशीको सोमबार ज्यान गएको प्रहरीले जनाएको छ । घरदेखी करिब २ किलो मिटर टाढा रहेको पोखरीमा डुवेको अवस्थामा राजवंशीको शव भेटिएको ईलाका प्रह. . .
विराटनगर, ७ साउन । मोरङको बुढीगंगा गाउँपालिकामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुका अनुसार मध्यान्ह खेतमा काम गरिरहेको अबस्थमा बुढीगंगा गाउँपालिका ७ का रामेश्वर विश्वासको ज्यान गएको हो । बुढीगंगा ७ पर्सावानी बस्ने बर्ष ३० को रामेश्वर बिश्वास �. . .
विराटनगर, ७ साउन । मोरङको जहदा गाउँपालिका-१ बुधनगरमा पोखरीमा डुबेर बृद्धको मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने बर्ष ६० को किसन राजवंशीको मृत्यु भएको हो । पोखरीमा डुबेको अवस्थामा स्थानीयलेदेखि प्रहरीमा खबर गरेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट गएको प्रहरी टो�. . .
विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका वडानम्बर ३ मा एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ । आज बिहान बिराटनगर मनपा ३ गोग्राहा चोक स्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ज १ च ११९५ नं. को एम्बुलेन्सले पैदल यात्रीलाई ठक्कर दिएको हो । धनुषा नेशनल पोलिक्लिनिक बिरेन्द्रबजार धनुषा�. . .
विराटनगर, ७ साउन । स्थानीय सरकारले बाढी तथा डुबान पीडितहरुलाई समयमै राहतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका वडा नं. ५ मा विपद् जोखिम न्यूनीकरण सम्बन्धीको साझा सवाल कार्यक्रमका सहभागीहरुले राहतको नाउँमा पानी र चाउचाउ मात्रै पाएको बताएका छन् । व�. . .