विराटनगर, २७ असार ।तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव सहित विरोध जनाएका छन् । विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते एक समूहले मरणसन्न हुने गरी कुटपिट गरे । कुटपिटपछि यादवको गएराती मृत्यू भयो । मृतकका आफन्तहरुले कोशी अञ्चल अस्पतालको मुख्. . .
रबिन्द्र बराल, रंगेली, २७ असार । मोरङको रतुवा खोला बाँध फुटाएर गाउँ पसेको छ । मंगलबारेबाट खोला बाँध फुटाएर गाउँ पसेको हो । खोला गाउँपसेपछि ४० घर डुवानमा परेका छन् । हरेक बर्ष यसै ठाउँबाट खोला गाउँ पस्दै आएकोमा यो बर्ष पहिलो बर्षामा नै बाँध फुटेको स्थानीयले बताएका छन् । खोला बाँध फुटाएर गाउँ पसेपछि स्थान. . .
बिराटनगर असार २७ । बेलायत स्थित वल्भरह्यामटन विश्वविद्यालयका उपकुलपति प्रा. जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त दुई कलेजले उत्कृष्ट शिक्षा दिएको बताएका छन् । विश्वका करिब १२ देशका कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालयले काठमाडौको हेराल्ड र विराटनगरको मेरिल्याण्ड कलेज बिराटनगरको शिक्षा वल�. . .
विराटनगर, २७ असार । विराटनगर बिमानस्थल बिहान १० बजेदेखि उडान अबरुद्ध भएको छ । काठमाडौँमा एति एयरलाईन्सको जहाज चिप्लिएपछि बिराटनगरबाट हुने उडानहरु अबरुद्ध भएको हो । काठमाडौँमा पानी परिरहेको कारण चिप्लिएको जहाजलाई निकाल्न समस्या भएकोले बिराटनगरबाट हुने उडान अबरुद्ध भएको नागरिक उड्ययन प्राधिकरण ब�. . .
बिराटनगर असार २७ , अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् । गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, रामेछाप र पर्सामा एक– एक जनाको मृत्यु भएको छ। यस्तै पहिरोले खोटाङमा तीन जनालाई बेपत्ता बनाएको छ भने बाढीले बगाएका कारण �. . .
आगामि तीन दिनको मौसम पूर्वानुमान असार २७ गते (शुक्रबार) दिउसो: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुर. . .
बिराटनगर असार २७ , अबिरल बर्षा भएसंगै सम्भावित जाेखिम ब्यवस्थापनमा जुटेको विराटनगर महानगरले विराटनगरका विभिन्न सराेकार सम्वद्ध संस्था ,सुरक्षा निकाय र सहयाेगी युवासमुह तथा राजनैतिक दलका प्रतिनिधिहरु संग छलफल गरेकाे छ । यस संगै विराटनगर महानगर विपद व्यवस्थापन समितिकाे वैठक समेत सम्पन्न भएको छ । �. . .
विराटनगर, २७ असार । इटहरी–विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो । पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको स. . .
विराटनगर, २७ असार । प्रदेश १ का अधिकांश जिल्लाहरु बर्षाको कारण प्रभाबित भएको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङका जिल्लाहरु बढी प्रभाबित भएका छन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार तराईका जिल्लाहरुमा डुवान समस्या रहेको छ । मोरङको बुढीगंगा गाउँपालिका र बिराटनगर महानगरपालिकाम�. . .
बिराटनगर असार २७ , बिराटनगरमा ओबी मिडिया प्रालिले "ओबी लर्निंङ स्टुडियो" संचालनमा ल्याउने भएको छ । ओबी लर्निंङ स्टुडियो बिभिन्न मिडिया समन्धी , लाइफ स्किल्स , रोजगारी क्षेत्रका सिप लगायतका बिषयमा केन्द्रित भएर बिद्यार्थी पढाउने थलोको रुपमा रहने छ । हाल पहिलो कोर्षको रुपमा युवाहरुमा लोकप्रिय रहेको "फ. . .
नवराज कट्टेल विराटनगर, असार २७ । यातायात व्यवस्था कार्यालयबाट सामन्य बस सेवा प्रदान गर्ने उद्देश्यसहित स्वीकृत लिइएको सपना डिलक्समा ३५ जना यात्रु अटाउने सिट क्षमता छ । क्याबिनसमेत गरी चालक, सहचालक र सहयोगीसहित ४२ जनासम्मको क्षमता सपना डिलक्समा छ । सपना डिलक्समा दुईवटा सिटबीचको दूरी १६ इन्च छ । यात�. . .
विराटनगर, २७ असार । मोरङको रंगेलीस्थित दलेली चोक नजिकैरहेको गेउरिया खोलाले डाईभर्सन बगाएको छ । अविरल बर्षाको कारण बाढीले डाईभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहिवार साँझ डाईभर्सन बगाएसँगै मोटरसाईकलमा आएको एक ब्यक्तिलाई सोही खोलाले बगाएर बेपत्ता बनाएको स्थानीय मुरारी पोखरेलले बताए । करिब �. . .