विराटनगर २४ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगर स्थित कान्तिपुर सम्वाददाता देवनारायण साह र बी एफएमकी उमा पोखरेल र कारोबार दैनिकका समाचार सम्पादक पत्रकार गजेन्द्र बुढाथोकीलाई सहकारी संस्थाको स्थापना दिवस पारेर सम्मान �. . .
विराटनगर, २३ असार । विराट गोरखा सेक्युरिटी प्रालिले सेक्युरिटी गार्डहरूलाई एक दिने जोखिम व्यवस्थापन तालिम दिएको छ । विराटनगरस्थित नोवल मेडिकल कलेजमा सुरक्षा गार्डहरुको लागि एक दिने जोखिम व्यवस्थापन तालिम दिएको हो । तालिममा कम्पनिका निर्देशक राम कुमार श्रेष्ठ, प्रशिक्षक साजन श्रेष्ठ र किशोर राईले स. . .
विराटनगर, २३ असार । माडवाडी युवा मन्च विराटनगरको अध्यक्षमा गोपाल अग्रवाल निर्वाचित भएका छन् । निर्वाचित भएका नयाँ कार्यसमितिहरूलाई विराटनगरमा एक भव्य समारोहको बिच आठौं पदस्थापन कार्यक्रम आयोजना गरि पद तथा गोपनियताको सपथ गराएको हो । माडवाडी युवा मन्चको उपाध्यक्षमा जया शर्मा, जितिन राठी, महा सचिबमा म. . .
विराटनगर, २३ असार । मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा एक जनाको ज्यान गएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको ज्यान गएको हो । प्रहरीका अनुसार बाटो का�. . .
विराटनग, २३ असार । सुनसरीको इटहरी उपमहानगरपालिका घर नक्साफाटमा कार्यरत प्राविधिक रामवहादुर खड्काले आफुलाई उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले कामवाट जर्वजस्ती निकालेको आरोप लगाएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी घरनक्सा पास गर्दा आर्थिक चलखेल नगरेको र आफु निर्दोष रहेको उनल. . .
विराटनगर, २३ असार । विराटनगरको नोवेल मेडिकल टिचिङ हस्पिटलमा एम.वि.वि.एस अध्ययरत विद्यार्थीहरुले नेपाल भारत सिमा जोगवनी दशगजामा नाकामा नारावाजी गर्दै यातायात अवरुद्ध पारेका छन् । २०१०/२०११ मा भर्ना भएका विद्यार्थीहरुको परीक्षा फलको नतिजा सार्वजनिक नगरिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । काठम. . .
विराटनगर, २३ असार । फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय युवतीमाथि बलात्कार गरेका हुन् । खेतमा काम गरेर �. . .
विराटनगर २३ असार । विराटनगर बास्केट बल एकेडेमीले संचालन गरेको दुई महिने ट्यालेन्ट हन्ट विराटनगरमा सम्पन्न भएको छ । विराटनगर ११ मा रहेको विकेभिएम स्कुलको प्राङगणमा सम्पन्न ट्यालेन्ट हन्ट कार्यक्रममा उत्कृष्ट खेलाडीलाई छात्रवृती प्रदान गरिएको छ । एसईइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोज�. . .
विराटनगर २३ असार । विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा वडा अध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले सडक विस्तार गरेर नाला निर्माणका क्रममा आफ्नो जग्गा बढी पारिएको भन्दै आक्रोसित बनेका दुई युवाहरुले आलममाथि हेल्मेटले प्रहार गरे. . .
विराटनगर २३ असार । असारको मध्य समय वितिसक्दा पनि मनसुन सक्रिय नहुदा किसानीहरु धान रोप्न नपाएर समस्यामा परेका थिए । तर विराटनगरमा गएरातीदेखी निरन्तर झरी परिरहेको छ । यसका साथै पूर्वी जिल्लाको विभिन्न स्थानमा भारी वर्षा भएसँगै किसानहरुलाई भने केही राहत मिलेको छ । केही दिनसम्म टन्टलापुर लागेको घामका क. . .
विराटनगर, २३ असार । भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाकाहुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो । ‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भे�. . .
विराटनगर, २३ असार । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले पोशाक भत्ता नलिने भएका छन् । गत असार १० गतेको चौथो नगरसभाबाट जनप्रतिनिधिलाई पोसाक भत्ता दिने निर्णय भए अनुसार नागरिक समाज र पत्रपत्रिकामा चौतर्फी टिप्पणी भएपछि उनले आफुले पोशाक भत्ता नलिने घोषणा गरेका हुन्. . .