विराटनगर

बजेटको बिषयमा सत्तापक्षकै सांसद रुष्ट, प्रतिपक्ष भन्छन् ‘बजेटमा हामीलाई हेपियो’

विराटनगर, ७ असार । सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागि ल्याएको बजेटमा साना योजनामा समेत रकम बिनियोजन गरेर कनिका छरेजस्तै गरेको भन्दै आलोचना भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भनी राखेको प्रस्ताव पारित भ. . .


विराटनगरमा फार्मेसीको लापरवाहीले आँखा नदेख्ने भएकी निर्मलाको भिडियो कथा

प्रेम देवान विराटनगर ६ असार । विराटनगर १६ रानी स्थित बैंक चोकमा रहेको जितु मेडिकोहलबाट किनिएको औषधि लगाएर समस्यामा परेकी निर्मलाको आँखा अझै खुलेको छैन । बर्मेलीटोलकी ३५ बर्षिय निर्मला रानीकै एक निजी स्कुलमा अध्यापन गराउदै आएकी थिईन् । तर निर्मलाले जितु मेडिकोहलबाट किनेको औषधी प्रयोग गरेपछि अस्पता�. . .


विराटनगरको फोहोर उठाउन जाजुले दिए महानगरलाई काइनेटिक ट्रिपर

प्रेम देवान, विराटनगर ६ असार । विराटनगर महानगरपालीका भित्र फोहोर मैलाको अझै उचित व्यावस्थापन हुन सकिरहेको छैन् । महानगरले सबैभन्दा बढी रकम पनि फोहोर मैला व्यावस्थापन कै निमित्त भनेर खर्च गरिरहेको छ । महानगरले हरेक बर्ष एक करोड ३८ लाख फोहोर मैला व्यावस्थापनको निमित्त खर्च गर्दै आएको छ । यसैविच विराट�. . .


बिराटनगर-१२ मंगलबारे हटियाबाट महिलाको सिक्री तान्दै गर्दा चोर समातिएपछि…

बिबेक दाहाल , बिराटनगर असार ६ , बिराटनगर-१२ स्थित मंगलबारे हटियाबाट महिलाहरुको सिक्री तान्दै गर्दा चोर समातिएका छन्। हरेक मंगलबार लाग्ने उक्त ठाउको हटियामा बिराटनगर-१२ कै संगीता मण्डलले लगाएको सिक्री तान्दै गरेको अवस्थामा विरगन्ज घर बताउने रमेश राय समातिएका छन् । सिक्री तान्दै गर्दा संगीताले थाहा प�. . .


ओबी सर्भे : समयमा काम नगर्ने ठेकेदारको लाइसेन्स रद्ध गर्नुपर्ने (रिपोर्ट हेर्नुहोस)

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा विकासको नाममा बिनाश गर्ने ठेकेदारलाई कस्तो कारवाही गर्नुपर्ला ? भन्ने प्रश्नमा १०८३ मत हामीलाई प्राप्त भएको छ। हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (८४%, ९०६) ले उनीहरुको लाइसेन्स रद्ध गर्ने भन्ने मत दिएका छ�. . .


 विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

बिराटनगर , असार ६ । विराटनगर-१८ मा मंगलबार बिहान मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन। दक्षीणबाट उतरतर्फ जादै गरेको अन-टेस्ट मोटरसाइकलले ठक्कर दिएर विराटनगर-१८ का ४५ वर्षीय सन्नत राजवंशी घाइते भएका हुन। त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भारत अररिया पिप्राहा बस्ने ३३ वर्षी. . .


विराटनगर-१२ को सुकुम्बासी बस्ती भत्काउन लागेपछि सुकुम्बासीहरु आन्दोलित

बिराटनगर असार ६ , विराटनगर महानगरपालिकाले विराटनगर १२ सिमराही टोलस्थित सुकुम्बासी बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन् । विराटनगर १२ स्थित सिमराही टोलका सुकुम्बासीहरुले विराटनगर महानगरपालिको बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेकोमा आन्दोलित भएका छन् । तर सडक बि�. . .


विराटनगर सडकका हाट बजार साउन देखि हट्दै, यसरी हुन्छ ब्यवस्थापन

विराटनगर, ६ असार । विराटनगरमा मुख्य सडकहरु पुरै ढाकेर लाग्ने हाट बजार अब भने हटाईने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गते देखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । प्रदेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाट बजार ब्यवस्थापन गर्न नसक्दा सडक अस्तब्यस्त हु�. . .


प्रदेशको रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक पारित, एकलाखसम्म जरिवाना हुन सक्ने

विराटनगर, ६ असार । एक नम्बर प्रदेश सरकारले ल्याएको एफएम रेडियो, र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित संसदबाट पारित भएको छ । प्रदेशसभाकोे बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक संशोधन सहित पारित गरेको हो । संसदमा पेश भएको विधेयकका ३ वटा �. . .


मायाँ जालले सुनितालाई न घरको बनायो न घाटको, १२ दिन देखि अस्पतालको बेडमा (भिडीयो सहित )

प्रेम देवान /आवर विराटनगर डट नेट विराटनगर, ५ असार । मोरङको जहदा गाँउपालिका वडा नम्बर ४ सिसौबारीका सन्तोष सिहले नातामा सोल्टीनी पर्ने एक युवतीसँग प्रेमसँग प्रेम गरे । मायाँ जालमा पारे अनी ति युवतीसँग सँगै बस्ने र बिहे गर्नेसम्मको आश्वासन ति युवतीलाई दिए । लामो समयसम्म ति युवा र युवतीको प्रेम लम्बियो, ख्. . .


नोवेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा सर्बसाधारणको भिड

बिराटनगर, ५ असार । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेस. . .


एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बराहाक्षेत्र चतरामा बृहद योग शिविर गर्ने

विराटनगर, ५ असार । विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले चतरामा बृहद योग शिविर आयोजना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविर�. . .