विराटनगर

प्रदेश १ सभामा विनियोजन विधेयकमाथिको छलफल सुरु,बजेटले संघीयताको खिल्ली उडाएको आरोप

विराटनगर, १३ असार । प्रदेश सभामा सरकारले पेश गरेको विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ । प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा विनियोजन भएको बजेटमाथि छलफल भएको छ । छलफलमा बोल्ने सांसदहरुले बजेटले विकासको चित्र स्पस्ट पार्न नसकेको र सरका�. . .


विराटनगरको रानी नाकामा विषादी जाँचपास उपकरण नहुँदा जाँचपासको काम रोकियो

विराटनगर, १३ असार । विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ । सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरेपनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो । गएको श�. . .


जोगबनीमा हडताल, विराटनगर भन्सारको राजस्व असुली प्रभावित

विराटनगर,  १३ असार। भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा तीन दिनदेखि गरिएको हडतालका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । जोगबनीबजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले हडताल गरेका हुन् । बजार बन्द भएका कारण भारतका विभिन्न सहरबाट मालवाहक सयौं ट्रक र कन्टेनर �. . .


विराट ब्यापार संघको स्वास्थ्य शिविर तथा रक्तदान, ७२ पिन्ट रगत संकलन

विराटनगर, १२ असार । विराटनगरमा भइरहेको रगत अभाव पुरा गर्नकालागि विराटनगरका ब्यापारीले रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । विराटनगरमा रहेको विराट व्यापार संघले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा बृहत खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको हो । प्रत्ये�. . .


विराटनगरले चुम्यो उप–मेयर कप उपाधि, ह्रबिसे ४–१ गोल अन्तरले पराजित

विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहिबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ प्. . .


मोरङका अलगअलग स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर,१२ असार । मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो अटो ट्याम्पोको ठक्करले ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पोले ठक्कर दिँदा. . .


एसईई परीक्षाकाे नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

काठमाण्डाै, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थी�. . .


विद्यार्थीलाई जानकारी : यस्ता छन् विराटनगरमा +२ पढाउने कलेज !!

बिराटनगर असार १२ , राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच एसईई पछी के पढ्ने भन्ने बिषयमा बिद्यार्थी अन्योल रहेने अवस्था हरेक वर्ष सिर्जना हुने गर्दछ । बिराटनगरलाई शैक्षिक हबको रुपमा पनि लिने गरिन्छ । बिराटनगरमा पुर्वान्चलका ब. . .


विराटनगरको सम्राट स्पोर्टिङ क्लब मोरङ जिल्ला लिगको फाइनलमा प्रवेश

विराटनगर, १२ असार । विराटनगरको सम्राट स्पोर्टिङ क्लब मोरङ जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ । सनराइज युनाइटेड ग्राउन्ड, लेटाङ ३ कमलपुरमा सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा श्री हरैंचा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सम्राट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा १–१ को बराबरी भ. . .


हतियार सहित मोरङमा पक्राउ परेकाहरू आफ्ना कार्यकर्ता नभएको विप्लवको दाबी

विराटनगर,११ असार । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेका मोरङ कानेपोखरी ६ का सुदीप भनिने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल आफ्ना कार्यकर्ता नभएको जनाएको छ। मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारस. . .


प्रदेश-१मा लागु औषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो, सकारात्मक नतिजा हासिल भएन

विराटनगर, ११ असार । प्रदेश एकमा पछिल्लोसमय लागुपदार्थ दुर्व्यवसनीको संख्या दिनानुदिन बढ्दै गएको छ। लागुपदार्थमा अधिकांश युवाहरु आकर्षित भएको बिराटनगरस्थित विभिन्न पुर्नस्थापना केन्दसहित सरोकारवाला निकायहरुले चासो देखाएकाछन्। बिराटनगरमा बुधबार अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविर�. . .


मोरङको रंगेली र रतुवामाईमा चट्याङ लागेर तीनजनाको मृत्यु

रबिन्द्र बराल रंगेली,  ११ असार । मोरङमा चट्याङ लागेर तीनजनाको ज्यान गएको छ । रंगेली नगरपालिका वडा नम्बर ९ स्थित दोहमना बजारमा दुईजना र रतुवामाइ नगरपालिका वडा नम्बर ५ मा एकजनाको चट्याङ लाग्दा मृत्यु भएको हो । दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर सोही स्थान बस्ने वर्ष १४ का अभत र वर्ष १६ का अनिल ऋिषिदेव�. . .