प्रेम देवान विराटनगर ४ असार । तपाई हामीले कुदाउदै गरेको मोटरसाईकल अचानक आफै आगलागी भयो भनेर सुन्नु भयो भने तपाईलाई पत्यार नलाग्न सक्छ । तर कहिलेकाही हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमबार दिउसो कानेपोखरी गाँउपालीका ४ बस्ने २८ बर्षिय राजकुमार खत्रीले कुदाउदै गरेको मोटर सा�. . .
विराटनगर, ४ असार । विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेनको काममा भइरहेको ढिला सुस्तीको बारेमा चासो दिएका छन् । आज स्थलगत निरिक्षणको क्रममा पुगेका मेयर पराजुुलीले विराटनगरमा ढुवानको समस्या सिर्जना हुनसक्ने भन्दै बर्षा अघि नै समस्या समाधानमा चासो दिन ठेकेदार क. . .
बिराटनगर असार ४ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । रे स्टार रेस्टुरेन्ट नाम दिइएको उक्त रेस्टुरेन्ट बिराटनगरको हाटखोलामा संचालनमा आएको हो । ताजा र गुणस्तरीय खानाको निम्ति उक्त रेस्टुरेन्ट बिराटनगरमै राम्रो बनाउने उदेश्य रहेको रेस्टुरेन्टका संचालक कृष्ण आचार्यले जानकारी दिए । उक्त �. . .
प्रेम देवान विराटनगर, ४ असार । अस्पताल तथा फार्मेसीहरुमा चिकित्सकको मनपरी बढ्दै जान थालेको छ । बिभिन्न समयमा चिकित्सकहरुबाट आउने समस्या त छदै छ फार्मेसीको ठगीधन्दाले धेरैलाई झस्क्याउने गरेको छ । त्यही समस्याको बिचमा अर्को समस्या देखिएको छ, रानीमा रहेको एक फामेसीबाट दिईएको औषधिबाट । विराटनगरको रानी. . .
विराटनगर, ४ असार । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रल�. . .
बिराटनगर असार ४ , नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । आइतबार बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । बिराटनगरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । उक्त भूकम्प भारतको गेंटोक नजिकै केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको रहेको थियो ।. . .
विराटनगर,३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुककालागी उपयुक्त नहुने वताएका छन् । नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले मुलुक संघीयतामा गईसकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्था. . .
बिराटनगर असार ३, इस्लाम धर्मालम्बीको इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइएको छ । बिराटनगरको किन्डर पिलर स्कुलले पनि आफ्ना बिद्यार्थीलाई इद पर्व मनाएर सबै चाड र धर्म समान हुन् भन्ने संदेश बालबालिकालाई दिने उदेश्यले उक्त इदको समारोह राखिएको स्कुलकी निदेशक श्रुति शर्माले जानकारी दिइन् । सबै पर्वल�. . .
बिराटनगर असार ३। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालक�. . .
बिराटनगर असार ३ , रक्तदान समन्धी जनचेतना फैलाउने उदेश्य सहित बिराटनगरको ट्राफिक चोकमा युवाहरुले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । युथ फर ब्लड मोरङको आयोजनामा उक्त सडक संदेश तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा युवाहरुले सडकमा हिड्ने बटुवाहरुलाई रक्तदान समन्धी जानक�. . .
विराटनगर, ३ असार । बाल विवाह न्युनिकरण र महिला सशक्तिकरण सम्बन्धि तयार पारिएको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदा गाउँपालिकाको ग्रामिण बस्तीमा प्रदर्शन गरिएको छ। स्थानीय परिवेश र स्थानीयका समस्यालाई झल्को दिने गरी त्यही छायाङ्कन गरिएको छोटो चलचित्र स्थानीयलाई देखाईएको हो । जीवन विकास समाज�. . .
विराटनगर, ३ असार । मोरङको बुढीगंगा गाउँपालिकामा बसले ठक्कर दिंदा गम्भीर घाइते भएका साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ। को १ ख ४१८३ नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते भएका बुढीगंगा गाउँपालिका ४ बस्ने बर्ष ४५ को कृष्ण बहादुर मगरको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो। म�. . .