विराटनगर

दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता सुरु

दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो । निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अध�. . .


बिराटनगरमा एमाले-फोरम गठबन्धनबाट विनोद र सुची उमेदवार, एमालेमा भने विवाद

विराटनगर असार ४ , बिराटनगर महानगरपालिकामा स्थानीय निकायको निर्वाचनको लागि नेकपा एमाले र फोरम लोकतान्त्रिक पार्टी बिच गठबन्धन तय भएको छ । पछिल्लो संविधानसभाको निर्वाचनमा बिराटनगरमा चौथो शक्ति भएको एमाले र दोस्रो स्थानमा रहेको फोरम लोकतान्त्रिक विच निर्वाचनको लागि गठबन्धन भएको हो । बिराटनगर महानगर�. . .


विराटनगरमा एमाले र फोरम मिलेर चुनाव लड्ने

सुमन तिमिल्सिना ,विराटनगर, असार ३ – नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबिच स्थानीय तहको दोस्रो चरणको चुनावका लागि विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल भएको छ । एमालेका प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्र�. . .


युथ फर ब्लड मोरङको नयाँ जिल्ला कार्यसमिति गठन

प्रेम देवान विराटनगर ३ असार । रगतको क्षेत्रमा काम गर्दै आएको  युथ फर ब्लड मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दा�. . .


असार ४ गते पनि राजपाको तराई बन्द

विराटनगर असार २ , आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको मात्रै चुनाव मिति सार्ने निर्णय अमान्य रहेको बताएको छ । विभिन्न माग राखि आन्दोलनमा रहेको राजपाले सरकारले गरेको निर्णय अमान्य हुने बताएको हो । साथै राजपाले असार १४ सम्मका पुर्वघोषित आन्दोलन कार्यक्रम यथावत् रहने पनि अध्यक्ष �. . .


नेपाली काँग्रेसकाे पुस्पलाल चाैकमा सम्पर्क कार्यालय स्थापना

विराटनगर २ असार । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरक�. . .


पूर्वाञ्चलबाट मेरिल्याण्ड कलेज फेरि पनि उत्कृष्ट

बिराटनगर असार २ , बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड कलेज यस बर्ष पनि पुर्वान्चलमा उत्कृष्ट कलेज बन्न सफल भएको छ । वि.स. २०५९ सालमा स्थापना कलेजले प्लस टु कलेजमा साप्ताहिक –कान्तिपुर पत्रिकाको उतकृष्ट कलेजमा पर्न सफल भएको छ । कान्तिपुर साप्ताहिकले निकालेको लिस्टमा मेरिल्याण्ड पुर्वान्चलबाट उत्क�. . .


विराटनगर तिरूपती पेट्राेल पम्प नजिकै बाहल अालम मृत फेला

मोरङ, असार १ गते। मोरङको विराटनगर महानगरपालिका-९ त्रिरुपती पेट्रोल पम्प नजिकै विहीबार एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । मृतक सुनबर्सी नगरपलिका- ८ बस्ने बाहल आलम रहेकाे खुल्न अाएकाे छ । मृतक करिब ५० बर्षकाे भएकाे जनाइएकाे छ । विहिबार विहान करिब ६ बजेकाे समयमा बाटोको छेउमा उनलाइ मृत अवस्थामा देखे. . .


विराटनगरकाे भृकुटि चाैकमा आगलागी, १० लाख बराबरको क्षति

मोरङको विराटनगर महानगरपालिका-७ भृकुटी चौकमा गयराती अागलागी भएकाे छ । त्यस स्थानमा निर्माणाधिन अवस्थामा रहेको ओमेगा हाउजिङ भवन निर्माणको गोदाममा विहीबार आगलागी भएको छ । उक्त गाेदाम व्यपारी प्रकाश मुन्डाले संञ्चालन गरेको प्रहरीले जनाएकाे छ । उक्त भवनको गोदामममा बेलुका ९ बजेतिर अागलागी हुन सुरू भएका. . .


कांग्रेसको मेयरका उमेदवार भिम पराजुलीको बिराटनगर बिमानस्थलमा भव्य स्वागत

बिराटनगर असार १ , केही दिनदेखि काठमाडौमा रहेका र हिजो मात्रै बिराटनगर महानगरपालिका नेपाली कांग्रेसबाट मेयरका उमेदवार भएका भिम पराजुलीलाई आज बिराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान बिराटनगर विमानस्थलमा हजारौं कार्यकर्ता माझ उनको स्वागत गरिएको हो । उनलाई कार्यकर्ताले मोटरसाइकल र्याली �. . .


अन्ततः भिम पराजुलीले पाए कांग्रेसबाट बिराटनगरको मेयरको टिकट

३१ जेठ, बिराटनगर  । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाएको छ । निकै धेरै प्रत्यासी रहेको कांग्रेसमा अन्ततः पराजुलीलाई टिकट दिएको हो ।  पराजुली बिराटनगरमा लोकप्रिय नेता मानिन्छन् । यस्तै कांग्रेसबाट उपमेयरको टिकट इन्दिरा कार्कीले पाएकीछिन ।. . .


जगरणको एक दिन जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न

विराटनगर ३१ जेठ । सेवा प्रदायक र सरोकारवाला संघसंस्थाका बीच एकदिने जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जागरण नेपालको आयोजनामा बुधबार सेवा प्रदायक संस्थाबाट उपलब्ध हुने सेवाको बारेमा कार्यक्रममा सहभागीहरुलाई परामर्स गोष्ठीमा छलफल गराईएको थियो । गोष्ठीमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्य�. . .