विराटनगर, ६ पुस । नेपामा भारतको बिहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगर देखि जयनगरसम्म र बथनाहा देखि मोरङको कटहरीसम्म रेल आउन लागेका हुन् । आधुनिक प्रबिधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने पहिलो आधुनिक रेल आउन लागेको हो । जयनगरबाट जनकपुरसम्मको ३४ किलोमिटरमा नयाँ आधुनिक. . .
विराटनगर, ५ पुस । विराटनगरमा बिहीबार दिउँसो एउटै नम्बर प्लेटका दुई एभेन्जर मोटरसाइकल भेटिएका छन्। दुबै मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लागि राखिएका छन्। विराटनगर ९ का दीपकराज जोशीले आफ्नो मोटरसाइकल नम्बर अर्को मोटरसाइकलमा पनि देखेपछि प्रहरीलाई खबर गरेका थिए। जोशीले . . .
विराटनगर, ५ पुस । विराटनगरको बरगाछीमा दम्पत्ती सवार मोटर साईकल दुर्घटनमा श्रीमतीको मृत्यू भएको छ । श्रीमान गम्भिर घाईते भएका छन् । आज बेलुकी जोगबनीबाट ईटहरी तर्फ जादै गरेको ना ७ ख ४६२३ नम्बरको ट्याङकरमा को २८ प ३८५६ नम्बरको मोटरसाईल ठोक्किँदा मोटरसाईकल २२ वर्षिया महिलाको ज्यान गएको हो । ज्यान जानेम. . .
विराटनगर, ५ पुस । अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको ‘अन्नपूर्ण पोस्ट् उज्ज्वल भविष्यःउपहार जितिन्छ अवश्य’ वार्षिक ग्राहक योजनाको दोस्रो मोटरसाइकल विजेता इलामको महालक्ष्मी ज्वेलरी बनेको छ। बिहीबार अन्नपूर्ण मिडिया नेटवर्कको प्रदेश १ को विराटनगरस्थित कार्यालयमा प्रदेश १ का प्रमुख सचिव के�. . .
विराटनगर, ५ पुस । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित मनकामना सामुदायिक वनमा चित्तल मार्दै गर्दा एकजना स्थानीय पक्राउ परेका छन् । पथरी शनिश्चरे–१ का ३९ वर्षीय प्रकास भनिने रत्नबहादुर धिमाललाई प्रहरीले बिहीबार दिउसो पक्राउ गरेको हो । अहिले प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।. . .
विराटनगर, ५ पुस । अखिल नेपाल फुटबल संघ एन्फाले बिराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८को तयारी शुरु भएको छ । आज सचिवालय समिति र मैदान ब्यवस्थापन समिति गठन गरेको छ। बिराटनगमा आयोजना हुने साफ तयारीका लागि दुइवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए। प्रवक�. . .
प्रेम देवान। विराटनगर, ५ पुस । शुक्रवारदेखि विराटनगरमा आयोजना हुन लागेको विराट ट्रेड एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको छ । मोरङ व्यापार संघले शुक्रवारदेखी आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको मेला आयोजक समितिले आज विराटनगरमा पत्रकार सम्मेलनमा जनाएको छ । शुक्रवार ११ ब�. . .
विराटनगर, ५ पुस । मोरङको सुन्दर-हरैँचा नगरपालिका-६ दुलारीमा दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट उमाकान्त कोईरालाको ईट्टको गारो, टिनको छानो भएको १ तले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । दिउँसो सवा १२ बजे भएको आगलागीबाट कोईरालाको घरमा आंशिक क्षति भएको छ. . .
विराटनगर, ५ पुस। नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङकाे जहदा गाउँपालिका-२ बस्ने बर्ष ३८ को रामप्रित पासवान, बर्ष ५५ को पन्चु साह, बर्ष ६५ को सुर्य नारायण साहतेली, बर्ष ५५ को डोमी पासवान, बर्ष ३५ को श्रवण कुमार सा�. . .
विराटनगर, ५ पुस। लागूऔषध सहित प्रहरीले बिराटनगर महानगरपालिका-४ महेन्द्र चोकबाट बुधवार १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने बर्ष २२ को बिकाश साहलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका साहल. . .
विराटनगर, ५ पुस । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा शुरु भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागि छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गर�. . .
बिराटनगर पुष ५ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .