बिराटनगर असोज ७ , बिराटनगरमा एउटा शव भेटिएको छ । बिराटनगर १६ र १७ वाडको बिचमा बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिक होम पाइपको मुनि एउटा शव फेला परेको छ। शवको पहिचान हुन नसकेको साथै शव गनाइरहेको र डोजर प्रयोग गरेर शव होम पाइपबाट निकाल्ने प्रयास जारीरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अन�. . .
बिराटनगर असोज ७ , कुशल अभिभावकत्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा बिराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा कुशल अभिभावकत्व बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । सिटीएफ नेपाल र जेम्स स्कुलको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको थियो । सिटीएफ नेपालका प्रशिक्षक रवी चरणले कुशल अभिभावकत्व कसरी निर्�. . .
बिराटनगर असोज ७ , समाजमा ब्याप्त बिकृती विसंगति अन्त्यका लागि लायन्स क्लव अफ विराटनगर पाथिभराले श्री आधारभुत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ । पछिल्लो समयमा श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यालयमा यस खालका कार्यक्रम गरिएको क्ल�. . .
बिराटनगर,असोज ७, पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर फर्केका छन् । बेलायतको वाल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्ड एक हप्ताका लागि युन�. . .
विराटनगर असोज ७ । विराटनगरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सिंघिया खोलामा साथीहरुसंग नुहाउन गएका स्थानिय मनोज कुमार मण्डलको ९ बर्षीय छोरा रुद्र मण्डलको खोलाले बगाए मृत्यु भएको हो । खोलाले बगाएर बेहोस भएका मण्डललाई उपचारको लागि कोशी अस्पताल विराटनगर लाने क्रममा बाटोमा मृत्यु �. . .
विराटनगर, ७ असोज । आईतवार बिहान करिब ६ बज्नै लाग्दा मोरङको टंकी सिनवारी नजिकैबाट एक आपसमा दुईवटा गाडी हुँकिँदै आउँदै थिए । एउटा स्कुल बस अर्को टिपर । यी दुबैले एकले अर्कोकोलाई कसरी हुन्छ उछिन्ने नै रणनिती बनाएको देखिन्थ्यो । तिब्र गतीमा आएका दुबै सवारीहरु को भन्दा को कम भन्दै एकले अर्कोलाई उछिल्ने. . .
विराटनगर, ७ असोज । नेपाली कांग्रेसबाट विजयी मोरङका सांसदहरुले मोरङको क्षेत्र नम्बर ६ मा सम्पर्क कार्यालयको स्थापना गरेका छन । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, सांसद डिला संग्रौला र प्रदेश सांसद चुमनारायण तबदारले सम्पर्क कार्यालयको स्थापना गरेका हुन् । जनताका गुनासाहरु राख्न र सिधै जनतासँग नेता. . .
विराटनगर, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामच. . .
विराटनगर, ७ असोज । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ । विराटनगरमा आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो । भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्�. . .
प्रेम देवान विराटनगर, ६ असोज । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धले गत असोज ४ गते सुनसरीको हरिनगर गांउपालिकामा अज्ञात समुहको गोली प्रहारबाट हत्या गरिएका खुर्सिद आलम गलत ब्यक्ति भनेर प्रचार हुनुले मुस्लीम समुदायको नै बद्नाम भएको बताएका छन् । यदी उनी गलत ब्यक्ति थिए भने किन कार्वाही गरिएन ? उनीहरुको प्रश. . .
विराटनगर, ६ असोज । मोरङको कानेपोखरी गाउँपालिका–४ मा शनिबार दिउँसो मोटरसाईकल दुर्घटनामा परि १ जना घाईते भएका छन् । दिउँसो दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १३ प ६२५५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाईकलका चालक सोही स्थान बस्ने २३ बर्षीय निर�. . .
विराटनगर, ६ असोज। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियान्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवार दिएका छन ।यहि असोज १३ गते हुने निर्वाचनमा प्रगतिशिल समूहतर्फबाट खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन । सामाजिक �. . .