विराटनगर

विराट ट्रेड एक्स्पो : ६० रुपैयाँको टिकट मै अन्तर्राष्ट्रियस्तरको मेला भ्रमण

विराटनगर पुष ७ । मोरङ व्यापार संघको आयोजनामा शुक्रबारदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०१८ सुरु भएको छ । प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस ६ दे�. . .


प्रदेश नं १ का मुख्यमन्त्री राईले दिए उधौलीको शुभकामना

विराटनगर, पुस ७ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत समुदायको महान्पर्व उधौली ९साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर० २०७५ को उपलक्ष्यमा आज शुभका. . .


विराटनगरमा नक्कली विद्युत्त परियोजनाकाे नाममा ठगी गर्ने ओझा जेल चलान

विराटनगर,६ पुस।  विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दामा संलग्न गुणराज ओझा पुर्पक्षको लागि थुनामा गएका छन्। जिल्ला अदालत मोरङका मुख्य न्यायधीश राजुकुमार खतिवडाको १ नम्बर इजालमा शुक्रबार भएको थुनछेक बहसपछिको आदेशले ओझालाई थुनामा राख�. . .


बुढीगंगा युवा सम्मेलन : युवाको संख्या ५ सय लक्ष्य राखिएकाेमा ९ सय पुग्यो

विराटनगर, ७ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा ६ स्थित नारायण माविको प्रङगणमा आजदेखी युवा सम्मेलन सुरु भएको छ । जन जागृति युवा क्लबको आयोजनामा गरिएको २ दिने युवा सम्मेलनमा ५ सय युवालाई बोलाईएकोमा संख्या बढेर ९ सय पुगेको छ । ‘समृद्ध राष्ट्र निमार्णमा नेपाली युवाहरूको भुमिका दायित्व र अवसर’ भन्ने मुल न�. . .


मुक्तिनाथ विकास बैंकको शाखा मोरङको उर्लाबारीमा

विराटनगर, ६ पुस ।  मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारीमा शाखा कार्यालय विस्तार गरेको छ ।   उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखाकार्यालयको समुद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको प्रगतिक. . .


विराटनगरको डनबस्को स्कुलका विद्यार्थीले बनाए पैसा निकाल्ने मेसिनदेखी रोवर्टसम्म (फोटो फिचर)

विराटनगर, ६ पुस । विराटनगर १ मा रहेको डनवस्को स्कुलमा विज्ञान प्रर्दशनी गरिएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजनागरि विद्यालयमा विज्ञान प्रर्दशनी गरिएको हो । स्कुलले हरेक बर्ष विद्यार्थीहरुमा भएका प्रतिभालाई उजागर गराउने उद्देश्यका साथ विज्ञान प्रदर्शनी गरिएको स्कुलमा प्रिन्सिल फादर . . .


विराटनगरको कान्तिपुर स्कूलमा निःशुल्क आँखा परीक्षण

विराटनगर, ६ पुस । विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले निःशुल्क आँखा परीक्षण गरेको छ । विराटनगर आँखा अस्पतालको सहयोगमा स्कूलले शुक्रबार निःशुल्क आँखा परीक्षण तथा निशूल्क चस्मा वितरण गरेको होे । विराटनगर आँखा असपताल नेत्र चिकित्सकहरु गिरीसमाश्री चुडाल, सवनम चौधरी, रनती देव चौधरी तथा आँख�. . .


विराटनगरको स्पार्क हस्पिटलले ५ सय बढी विरामीको निशुल्क स्वास्थ्य जाँच

विराटनगर, ६ पुस । विराटनगर १० मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले तेस्रो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिवरको आयोजना गर्ने भएको छ । हस्पिटलले यही पुस ८ देखि १० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिवरको आयोजन. . .


विराटनगर महानगरपालिकाको आन्दोलनले कर्मचारीलाई मस्ती, सेवाग्राहीलाई सास्ती

विराटनगर, ६ पुस । शुक्रवार विहान करिब ११ बजेको थियो, विराटनगर महानगरपालिकाका कर्मचारी घाम तापेर आन्दोलनमा बसेका थिए । बाहिर गेटमा आएका सेवाग्राही काम नहुने भन्दै फर्किँदै थिए । त्यही मध्यका एक भेटिए बिराटनगरकै मातृका कोईराला । उनी आफुले पहिला नै दर्ता गरेको संस्थाको नविकरणको बारेमा जानकारी लिनको ला�. . .


विराटनगरमा अन्तराष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने मुख्यमन्त्रीकाे घाेषणा

विराटनगर, ६ पुस ।   प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उनले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषण. . .


१० दिनदेखि हराएकी बालिकाको उर्लाबारीबाट उद्धार, दुई महिला पक्राउ

विराटनगर, ६ पुस । ताप्लेजुङबाट ल्याएर मोरङको उर्लाबारीकाे एक घरमा लुकाई राखेको अवस्थामा प्रहरीले बिहीबार राति १४ वर्षीय बालिकाको उद्धार गरेको छ। ताप्लेजुङको निउरादिन गाउँपालिका ८ घर भएकी बालिकालाई उर्लाबारी नगरपालिका ८ अठ्याबारीस्थित विना लिम्बूको घरबाट उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीए. . .


विराटनगरमा सरकारी खेलकुद प्रशिक्षणमा विद्यार्थीवाट रकम असुली, रकम बाँडिचुडी

विराटनगर, ६ पुस । राष्ट्रिय खलकुद परिषदको खेलकुद प्रशिक्षण विभाग नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गर्ने खेलकुद प्रशिक्षणमै रकम लिने गरेको पाईएको छ । खेलाडी उत्पादन गर्ने तथा शैक्षिक कार्यक्रमको रुपमा शुरु गरिएको प्रशिक्षणमा जिल्ला खेलकुद विकास समितिबाट रकम उठाएको पाईएको हो । १४ बर्ष �. . .