विराटनगर

विराटनगरका एक बालकको कथा : साङ्लोमा बाधिएको ७ वर्ष , सबै काम सांङ्लो मै

विराटनगर १७ साउन । बौद्धिक अपाङगता भएका विराटनगरका ९ बर्षीय वालक विगत सात बर्षदेखि डोरीले बाधिएर चिसाे भुँइमा बस्न बाध्य भएका छन । विराटनगर ५ का अर्जुन कालाखेतीलाई अभिभावकले  विगत सात बर्षदेखि डोरीले बाधेर राख्ने गरेका हुन ।  अरुको घरमा गएर काम गरेर जिविका चलाउनुपर्ने बाध्यतामा रहेको र अाँफु बाहिर ब�. . .


अन्तराष्ट्रिय फुटबल प्रतियाेगिताका लागि खेलाडीकाे प्रशिक्षण विराटनगरकाे सहिद मैदानमा हुने

विराटनगर १७ साउन । भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिपमा सहभागी खेलाडीको एक महिने बन्द प्रशिक्षण विराटनगमा हुने भएको छ ।आगामी असोज ४ गतेदेखि १४ गते सम्म हुन लागेको एसियन स्कुल अण्डर १८ फुटबल च्याम्पियनसिपको लागी खेलाडी छनौटको लागी विराटनगरको सहिद रङगशालामा बन्द प्रशिक्षण गराईने भ. . .


राप्रपाका अध्यक्ष कमल थापाले बिराटनगर आएर यसो भने …

विराटनगर, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगक�. . .


विराटनगर जुटमिल फण्डा : बार्षिक १५ करोड मुनाफा निकाल्ने दावी गर्ने बन आधार बिहिन

सुमन/प्रेम विराटनगर १६ साउन । नेपाल कै एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिलको विषय सँधै नै विवादको घेरा बन्दीमा परेको छ । जुटमिल संञ्चालन गर्ने भनेर धेरै नै संञ्चालक पेरिएका छन् । तर जुटमिल संचालन गर्छु भनेर आएका संचालकहरु आफै नै विवादको गोल चक्करमा फँसेर फर्किने गरेका छन् ।त्यही गोलचक्करमा पछिल्�. . .


झोराहाटमा ‘बसाइँ’ सुरु, कहिलेसम्म चल्छ त ?

विराटनगर, १६ साउन । प्रवासी नेपाली साहित्यकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर मोरङको झोराहाट नाट्य समूहले बुधबारदेखि मञ्चन सुरु गरेको छ । झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक साउन २० गतेसम्म जारी रहनेछ । युवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन गरेको ना�. . .


विराटनगरमा दुईदिन देखि हेलिकोप्टर किन घुम्यो यस्तो छ, कारण

विराटनगर, १६ साउन । मंगलवार बिहानै देखि विराटनगरको आकाशमा हेलिकोप्टर घुमि रहँदा नेपाली कांग्रेसको कार्यक्रमलाई लक्षित गरी नेपाल सरकारले सुरक्षा ब्यवस्था कडा बनायो भन्नेहरु पनि भेटिए । कतिपयले प्रकोपको विश्लेषण गरेको पनि हुनसक्ने आशंका गरे । मंगलवार नेपाली कांग्रेसले विराटनगरमा कार्यक्रम गरेको क. . .


विराटनगरमा रहेको भारतीय ‘क्याम्प अफिस’ बन्द हुने भनिएपनि अझै खुल्लै

ध्रुव भट्टराई , विराटनगर, साउन १६ । भारतले विराटनगरमा राखेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको जनाएपनि अझै खुल्लै रहेको छ । अफिसभित्र राखिएको भारतीय झन्डा निकालिएको छैन भने क्याम्प अफिसभित्र सधैंझैं कर्मचारी भरिभराउ छन् । विराटनगरको मलायरोडमा रहेको भारतीय क्याम्प पहिलाकोजस्तै सुरक्षागार्डक�. . .


विराटनगरको ग्रेडेड स्कूलका विद्यार्थीको यस्तो कलात्मक प्रर्दशनी

विराटनगर १६ साउन । विराटनगर – ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ । स्कूलले पहिलो त्रैमासिक परीक्षाफल प्रकाशित भएको अवसर पारेर बुधबार खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको हो । प्रर्दशनीमा ६ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका स�. . .


विराटनगरलाई हरितनगर बनाउन १ हजार बढी विरुवा रोपिदै

विराटनगर १६ साउन । विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सव्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरका मेयर भीम पराजुलीले बुधबार विराटनगर वार्ड नं १० शान्तिचोकबाट बृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् । नगरका नाली सहित पिच भएका सडक छे. . .


बन्चरो प्रहार गरी श्रीमतीको हत्या

झापा, १६ साउन । झापाको मेचीनगर नगरपालिका ११ मेचे टोलमा बन्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ। मेचीनगर नगरपालिका ११ बस्ने २८ वर्षीय राजिव मेचेले आफ्नै पत्नी २० बर्षिय निषा मेचेलाई टाउकोमा बन्चरोले हिर्काई हत्या गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ। हत्या पश्चात राजिव मेचे फरार भएका. . .


आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द

बिराटनगर साउन १६ ,  सरकारको निर्णय अनुसार (बुधवार) आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेकाे भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थाना�. . .


बिराटनगर जनआन्दोलन चौकबाट अवैध घरेलु मदिरा बरामद 

मोरङ, साउन १६ गते। बिराटनगर महानगरपालिका ९ जनआन्दोलन चौकबाट प्रहरीले ४५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर-९ स्थित जनआन्दोलन चोकमा सवारी चेकजाँच गर्ने क्रममा सिटीसफारीमा लुकाई लैजादै गरेको अवस्थामा अवैध घरेलु मदिरा बरामद भएको हो। अवैध म�. . .