विराटनगर

ओवी फेसवुक वाच : विराटनगरमा शुरु भएको स्ट्राबेरी खेतीमा विज्ञको चासो (भिडियो सहित)

विराटनगर, ५ माघ । विराटनगरका ससन देवकोटाले शुरु गरेको स्ट्राबेरीमा धेरैको चासो गएको छ । कृषि बिज्ञ डा‍.राजेन्द्र उप्रेतीले आफ्नो फेसबुक पेजमा उनको प्रयासलाइ पुर्वमा नुवाकोटको कथा दोहोर्याउन सकिने लेखेका छन् । उनले यो कामलाई बिस्तार गर्न सकियो भने प्रदेश १ ले एउटा नया संभावना पाउने उल्लेख गरेका छन् । . . .


अन्तर विद्यालय स्तरीय निवन्ध प्रतियोगिता विराटनगरमा सम्पन्न

विराटनगर, ५ माघ । रोटरी क्लव विराटनगरले आयोजना गरेको अन्तर विद्यँलयस्तरीय निबन्ध प्रतियोगितामा नरग्राम मावि बूढीगंगाकी छात्रा अस्मिता कटवाल प्रथम भएकी छन् । प्रतियोगितामा विराटनगरका नमूना माविका सत्यम पाठक द्वितीय, सेन्टजोसेफ माविकी एलिशा शाह तृतीय र सत्यनारायण माविका मौसम विश्वकर्माले सान्त्व�. . .


विराटनगरको सत्यनारायण विद्यालयको नयाँ प्रयास, पढाईकाे खासाे राख्ने अभिभावकलाई सम्मान

विराटनगर, ५ माघ । बिराटनगर ५ माघ बिराटनगर स्थित पुरानो सत्यनाराण माध्यमिक बिद्यालयल छोराछोरीको पढाईमा नियमित चासो दिने अभिभावक सहित बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । बिद्यालयको ६६ औ बर्षिक उत्वसको अवसरमा शनिवार आयोजित बिशेष कार्यक्रममा छोराछोरीको पढाइएको अवस्थाबारे निरन्तर चासो दिने अभिभाव�. . .


शनिवारीय विशेष : विराटनगरमा एकपछि अर्को सांगीतिक कार्यक्रम, हट डान्सर आउने

प्रेम देवान । विराटनगर, ५ माघ । बिराटनगरमा पछिल्लो समय एकपछि अर्को सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना भइरहेका छन् । विराटनगरमा रहेका विभिन्न संघसस्था तथा होटल तथा रेष्टुराहरुले नाम चलेका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितमा विभिन्न कार्यक्रम गरि रहेका छन् । विराटनगरमा पुन अर्को अ�. . .


बिराटनगर–धरान ६ लेन सडकमा समस्यै समस्या, ७ अर्ब ५० करोड ठेक्कामा अढाइ अर्ब खर्च

सुमन सुस्केरा/ विराटनगर, ५ माघ । सम्झौता भएको लामो समय बितिसक्दा पनि रानी– विराटनगर– इटहरी –धरान व्यपारीक सडक आयोजनाको काम अझै ६० प्रतिशत भन्दा बढी बाँकी छ । ठेक्का लागेर निर्माण शुरु भएको ठाउँमा मात्र करिब ३५ देखि ४० प्रतिशत मात्र काम पुरा नभएको हो । आयोजना सम्झौताको मितिलाई आधार मानने हो भने चैत्र भि�. . .


सप्तकोशी विकास बैंक र कावेली विकास बैंक गाभिने घाेषणा

विराटनगर, ४ माघ ।  सप्तकोशी विकास बैंक र कावेली विकास बैंक आगामी साउन महिनादेखि गाभिने भएका छन् । विहिबार विराटनगरमा दुई बैंक अध्यक्ष सप्तकोशीका तारानाथ निरौला र कावेलीका गोपालप्रसाद काफ्लेबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । एक नम्बर प्रदेशकै सबैभन्दा ठुलो विकास बैंक बनाउने उदेश्य सहित बैंक गाभिएको. . .


नेवार समुदायको १९ प्रकारका परिकार विराटनगरमा प्रदर्शनी, परिकार चाखे मन्त्री र मेयरले

प्रेम देवान, ओबि । विराटनगर ४ माघ । विराटनगर महानगरपालिका भित्र बसोबास गर्ने नेवार समुदायले परम्परा झल्कने नेवारी परिकारको प्रदर्शन गरेका छन् । विराटनगर १० झी पुचःको भवन परिसरमा शुक्रबार नेवारी समुदायले १९ प्रकारका नेवारी परिकारको प्रदर्शन गरेका हुन् । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन �. . .


साढे ३३ किलो सुन प्रकरण : विराटनगरका मुख्य न्यायाधीशमाथि पनि गोप्य अनुसन्धान !

विराटनगर, ४ माघ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसमेत छानबिनको दायरमा तानिएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलमाथि गोप्य रुपमा छानबिन थालिएको �. . .


सामाजिक विकास मन्त्रालयले विराटनगरमा बृहद योग शिविर संचालन गर्ने

विराटनगर, ४ माघ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बृहद योग शिविर संचालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै माघ १३ गतेदेखि १९ गतेसम्म बृहद योग शिविर संचालन गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो योग शिविर नेपा�. . .


कोशी अञ्चल अस्पतालमा दुईखाले सेवा, हुनेखानेलाई ५ बजे नहुनेलाई २ बजे

विराटनगर, ४ माघ । बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा पेईङ ओपिडी सेवा शुरु भएको छ । नेपाल सरकारको निर्देशन अनुसार अतिरिक्त रकम तिरेर उपचार गर्न जानेहरुको लागि यो सेवा शुरु गरिएको हो । अतिरिक्त रकम तीनसय तिरेपछि सहजै विशेषज्ञ सेवा उपलब्ध गराउने गरी कोशी अञ्चल अस्पतालले पेईङ ओपिडी सेवा शुरु गरेको अस्. . .


बुढीगंगामा खाना पकाउने क्रममा सारीमा आगाे सल्किँदा महिला घाईते

विराटनगर, ४ माघ । मोरङको बुढिगंगा गाउँपालिका-६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ महिला घाईते भएकी छिन् । आज बिहान ८ बजे    चुलोमा खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जली घाईते भएकी हुन् । घाईतेको हाल बिराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहे�. . .


उच्च अदालत विराटनगरका न्यायाधीशको काज सरुवा पछि पेशी रोकियो

विराटनगर, ४ माघ । काठमाडौ न्याय परिषदमा सुन काण्डको बिषयमा चर्चा भईरहँदा बिहिवार उच्च अदालत बिराटनगरमा सुनकाण्डमै बहस हुँदै थियो । सुनकाण्डको बहस गर्दै गरेको केही वकिल अनी निर्णय दिन पर्खिएका न्यायाधिशलाई पनि न्याय परिषद बस्दै छ भन्ने चै थाहा थियो । तर हरेक बिहिवारलाई उर्लावारीका सनम शाक्य हत्या तथ�. . .