विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत सोमबार भएको छात्र भलिबलमा मोर्डन एरा र कोबास, छात्रा भलिबलमा अरनिको र रेडस्टार । क्रिकेटमा भानु र अरनिको तथा फुटबलमा मोर्डन एरा, सिटी, कोबास र सिद्धार्थ विजय भएका छन् । सोमबारको डिपिएसको खेल मैदानमा �. . .
सुनसरी, माघ १८ सुनसरीको धरान-१५ पतन्जली मार्गमा आइतबार आफ्नै बाबुलाई छुरा प्रहार गरी हत्या पश्चात फरार रहेका साइमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। फरार कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सोमबार राती धरान ८ स्थित यलम्बर पार्क नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। �. . .
बिराटनगर माघ १७ , सुनसरीको खनारमा आज दिउँसो गोली चल्दा तीनजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएर पुगेको प्रहरीमाथि समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ । पूर्वक्�. . .
काठमाडौं । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा माइतीघर मण्डलामा फहराइएको छ ।सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममानकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् । कार्यक्रममा अध्यक्ष. . .
बिराटनगर माघ १७ , मोरङको टंकी-२ मा बा ४२ प ६९५१ नम्बरको मोटरसाइकललाई बा ८ च ५४६५ नम्बरको बलेरोले ठक्कर दिदा मोटरसाइकल चालक भक्तपुर चागुनारायण-८ बस्ने २८ बर्षिय मनिष बास्कोटा र पछाडी सवारसोही ठाउँका ३३ बर्षिय माधव खनाल घाइते भएका छन्। घाइते दुवैको विराट मेडीकल कलेज विराटनगरमा उपचार भइरहेको छ भने बलेरो�. . .
प्रेम देवान विराटनगर १६ माघ । आरोहण गुरुकुल विराटनगरमा ‘झ माने झण्डा’ नाटक मञ्चन भएको छ । आरोहण गुरुकुलको आयोजनामा विराटनगर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १५ गते देखी मञ्चन भएको हो । नाटक युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेका हुन् । दैनिक अपराह्न साढे ४ बजे नाटक मञ्चन ह�. . .
विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आजदेखि आठौं हिसान स्पोर्टस् मिट अन्तरगत पुरुष भलिबलमा लर्डबुद्ध,कान्तिपुर तथा क्रिकेटमा मेरील्याण्ड र लर्डबुद्ध विजयी भएका छन् । आइतबारको डिपिएस्को खेल मैदानमा भएको पुरुष भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले अरनिको कलेजलाई २५�. . .
बिराटनगर माघ १६ , बिराटनगरस्थित डल्फिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा अस्ट्रेलिया पढ्न जान चाहने बिद्यार्थीहरुका लागि सेमिनार हुने भएको छ । माघ २२ गते बिराटनगरस्थित होटेल रत्नामा उक्त सेमिनार हुने डल्फिन एजुकेसन कन्सल्टेन्सीका अनुभव दाहालले जानकरी दिए । अस्ट्रेलियामा शिक्षाको लागि बिज्ञ काउ. . .
विराटनगर ÷ विराटनगर – १४ मा रहेको भानु कलेजको १२ औं वार्षिक उत्सव सम्पन्न भएको छ । कलेजले विराटनगरको विरेन्द्र सभागृहमा आइतबार विविद्य कार्यक्रम गरी मनाएको हो । कलेजजले उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी उपस्थीती अतिथि त�. . .
विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट शुरु भएको छ । शनिबार भएको उदघाटन क्रिकेटको खेलमा अर्किड कलेजले मर्डन एरा कलेजलाई १ सय २१ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टु जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६�. . .
सुमन सुस्केरा बिराटनगर, माघ १५ पुर्बाञ्चल बिश्वबिद्यालयले दोस्रो शैक्षिक मेला विराटनगरमा सम्पन्न भएको छ। आफनो शैक्षिक सेवाको प्रचारप्रसार गर्न विश्व बिद्यालयले २ दिने शैक्षिक मेला एजुकेशन फेयरको आयोजना गरेको हो । तर एजुकेशन फेयरमा भनेको जस्तोउपलब्धी कसैले नि हाँसिल गर्न सकेनन् । बिराटनगरको आर्द�. . .
विराटनगर माघ १६ , विराटनगरमा सहिद दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हाम्रो ज्येष्ठ नागरिक हातेमालो समाजले विराटनगर-४ का विभिन्न ठाउँको सरसफाइ गरेको थियो । सरसफाइ कार्यक्रमको उद्धाटन विराटनगर उपमहानगरपालिका कार्यकारी अधिकृत दिपक कोइरालाले गर्नुभएको थियो । समाजले कञ्चनबारी , ठुलो मिल ,. . .