विराटनगर, ४ मंसिर । अब विराटनगरबाटै माउण्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नाममा शनीवार देखि नियमित माउण्टेन फ्लाइट गराउन लागिएको हो । काठमाडौंभन्दा सस्तो दरमा माउण्टेन फ्लाइट गराउन सकिने देखेका ब्यवसायीले यती एयरलाईन्ससँगको सहकार्यमा पर्यटन तथा होटल व्यवसायीहरूले आफ्नै पहलमा माउण्टेन फ्ल. . .
रबिन्द्र बराल/अाेवी । रंगेली, ४ मंसिर । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ५ की चम्पा ऋषिदेव रंगेली आमबारी सडकखण्डमा गोबरबाट गुईठा बनाउन ब्यस्त थिईन् । बिहानै उठेर घरको काम सकाएकी उनले बिहानको खाना खाएपछि हातमा गोबर उठाउन डाली बोक्छिन् अनी गोबर खोज्न निस्किन्छिन् । उनीमात्र हैन गाउँका ऋषिदेव समुदा�. . .
विराटनगर, ३ मङ्सिर । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस प्रजातान्त्र. . .
विराटनगर ३ मंसिर । विराटनगरमा पहिलो पटक प्रथम रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता हुने भएकाे छ । नेत्रहीन क्रिकेट संघ नेपालले नेत्रहीन खेलाडीहरुको क्षमता विकास एंव आत्मवल वढाउने उदेश्यले प्रतियाेगिता गर्न लागेकाे हाे । नेत्रहीन क्रिकेट संघ नेपालले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि प्र�. . .
विराटनगर,३ मङ्सिर । बिराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार छुट्टाछुट्टै समयमा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साेमबार दिउँसो बिराटनगर-६ बस्ने बर्ष २४ को समर साहलाई लागूऔषध एभिल-३२, लुपिजेसिक-३२ र डाईजेल्याब-३२ एम्पुल र सुनसरी ईटहरी-४ बस्ने बर्ष ३२ को सुवास �. . .
उर्लाबारी,३ मंसिर। मोरङको उर्लाबारी नगरपालिका-३ थापा चोकमा सोमबार सुमो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ज २९२१ नम्बरको टाटा सुमो गाडीले पैदलयात्री उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष ५५ को मन बहादुर राईलाई बिहान करिब ५:५० ब�. . .
विराटनगर, ३ मङ्सिर । बेपत्ता अवस्थामा रहेको ३८ क्वीन्टल सुनतस्करी र उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा मुछिएका प्रहरीका उच्च पदाधिकारी विरुद्ध सर्वोच्च अदालतमा उच्च अदालतको आदेश बदर गर्न माग गर्दै मुद्दा दायर हुने भएको छ। जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उल्टाउदै उच्च अदालत विराटनगरको आद�. . .
विराटनगर, ३ मंसिर । फुटबलको विकास, सहजता र ब्यवस्थापनका लागि जिल्ला फुटबल संघ मोरङले रेफ्री समितिसहित अन्य दुइवटा उपसमिति गठन गरेको छ। सोमबार संघको विराटनगरमा रहेको कार्यालयमा बसेको कार्यसमिति बैठकले मोरङ जिल्लामा रहेका रेफ्रीहरुको समिति, प्राविधीक तथा प्रतियोगिता उपसमिति तथा अनुशासन उपसमिति गठन . . .
विराटनगर, ३ मङ्सिर। प्रदेश नम्बर १ को सरकारले पुसदेखि प्रदेशस्तरमा चिया तथा कफी बोर्ड गठन गर्ने प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ। सङ्घीय सरकारले गठन गरेको चिया तथा कफी विकास बोर्डले मङ्सिर महिनाभित्रमा राम्रो काम गरेर नदेखाए अर्को बोर्ड गठन गर्ने चेतावनी प्रदेश नम्बर १ को सरकारले दिएको हो। केन�. . .
विराटनगर,३ मङ्सिर । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध एभिल-२० एम्पुल, डाईजेल्याव-२० एम्पुल र लुपिजेसिक-२० एम्पुल सहित सुनसरी धरान उप-महान�. . .
विराटनगर, ३ मंसिर । विराटनगर जुनियर जेसिसले २३ औ बार्षिकोत्सवको अवसरमा पुर्व अध्यक्ष अभिनास थापालाई लाइफ टाईम मेम्बरसीप अवार्डले सम्मानित गरेको छ । विराटनगर जुनियर जेसिसका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेल, विराटनगर जेसिसका अध्यक्ष राजेन्द्र थ�. . .
विराटनगर, ३ मंसिर । मोरङ जिल्लामा फैसला कार्यान्वयन बर्षको शुरुवात भएको छ । आईतवार जिल्ला अदालतबाट फैसला भएका तर असुल नभएको फैसला कार्यान्वयनको लागि बर्षदिने अभियान शुरु भएको छ । मोरङ जिल्ला अदालतबाट २००१ साल देखिका फैसला कार्यान्वयन भएको छैन । मोरङ जिल्लाबाट ४ हजार ४ सय १० बर्ष १ महिना १ दिन कैद सजाय �. . .