विराटनगर

विराटनगरमा रहेको एक नम्बर प्रदेश प्रमुख कार्यालयको वेभसाइटमा विवादास्पद फोटो

विराटनगर, ७ साउन । प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्दप्रसाद तुम्बाहाङले विवादास्पद व्यक्तिसँग खिचेको तस्वीर प्रदेश प्रमुखको वेभसाइटमा राखिएको पाइएको छ । विवादास्पद धार्मिक अभियन्ता श्रीनिवास आचार्यसँग खिचेको तस्बीर प्रदेश नम्बर १ सरकारको आधिकारिक वेभसाइटमा राखिएको हो । श्रीनिवास आफैलाई गो�. . .


बाह्र सय ५० वर्षको इतिहासमा मोरङकी पहिलो महिला शंकराचार्य : नेपालका लागि गौरव !

सुमन/प्रेम, विराटनगर ७ साउन । इतिहासकै पहिलो र एक मात्र महिला शंकराचार्य नेपालले प्राप्त गरेको छ ।मोरङको पथरी शनिश्चरेकी स्थायी बासिन्दा अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरी भारतका ४ पीठमध्ये उत्तराखण्डको पीठाधीश नियुक्त भएकी हुन् । शंकराचार्य छनोट समितिले केही महिनाअघि खुला सू. . .


बेलायती विश्वबिद्यालयबाट बिराटनगरको मेरिल्याण्ड कलेजका ७६ बिद्यार्थी  दीक्षित 

विराटनगर साउन ७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको  व्यवस्थापन डिग्री (विविएम) विषयमा दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई  दीक्षित  गरेको हो । बिराटन�. . .


विराटनगरका सुकुम्वासी समस्यामा , उचित बासको व्यवस्था गर्न माग

विराटनगर साउन ७ । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् । सडक चौडा पार्ने र सडकसँग जोडिएको जग्गामा पार्क बनाउने वडा कार्यालयको योजनाले त्यस स्थानमा बस्ने सुकुम्वासीलाई तीन दिनभित्र घर टहरा हटाउन पत्र पठाएको छ । करीब आ�. . .


मोरङमा हुकिङ गरी बिद्युत चोरी गर्ने ७ पक्राउ परे

बिराटनगर  साउन ७ गते । मोरङको बिभिन्न स्थानबाट प्रहरीले आईतबार बेलुका हुकिङ गरी बिद्युत चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय बिद्युत प्राधिकरण बिराटनगरबाट खटिएको बिद्युत चुहावट नियन्त्रणमा संयुक्त टोलीले सुन्दर-हरैचा नगरपालिका ५ बस्ने नन्द कुमार मुसह�. . .


कांग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, ६ साउन । विगत २३ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीले उठाएका मागलाई सम्वोधन गर्नु पर्ने भन्दै आइतबार प्रदेश १ को बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । सभामुख प्रदिप कुमार भण्डारीले सदनको कार्वाही अगाडी बढाए लगतै प्रतिपक्षदल नेपाली काग्रेसका संसदहरु यथास्थानमा उभिएर सदन अ. . .


विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते (भिडियो रिर्पोट )

प्रेम देवान/विराटनर,६ साउन । बजारमा पछिल्लो समय उपभोग्य सामानको सम्बन्धित निकायकाले बजार अनुगमन ध्यान नदिँदा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिने क्रम बढ्नै जान थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री बितरण हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिए�. . .


विराटनगरको मेरिल्याण्ड कलेजले ७६ विद्यार्थीलाई प्रथम दीक्षान्त गदै

विराटनगर, ६ साउन । विराटनगर ६ मा रहेको मेरिल्याण्ड कलेजले अन्तराष्ट्रिय शैक्षिक कार्यक्रम अन्र्तगत बिबिएमका पहिलो सेमेस्टारका विद्यार्थीहरुलाई दिक्षित गर्ने भएको छ। कलेजले आज विहान विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी २०१४ मा भर्ना भएका ७६ जना विद्यार्थीहरुलाई दीक्षान्त समारोहको आयोजना गरि �. . .


विराटनगरमा तरुण दल मोरङको टोली माथि प्रहरी हस्तक्षेप

विराटनगर, ६ असार । काठमाडौंमा तरुण दलको प्रदर्शनमा भएको प्रहरी दमनका विरुद्ध ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको तरुण दल मोरङको टोली माथि प्रहरीले हस्तक्षेप गरेको छ । नारा जुलुससहित तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा प्रभाकरको नेतृत्वमा पुगेको टोलीलाई प्रहरीले ज्ञापनपत्र बुझाउन �. . .


मोरङ काँग्रेसको पार्टीलाई क्रियाशिल बनाउन यस्तो योजना

विराटनगर, ६ साउन । नेपाली काँग्रेस मोरङले सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने जनाएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्�. . .


बुढीगंगा पाउँपालिकाको कृषिको बजेट दुरुपायोग

विराटनगर, ६ साउन । मोरङको बुढीगंगा गाउँपालिकाका भित्रको कृषि शिर्षकको बजेट दुरुपयोग भएको छ । च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लागेको हो । किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर कि�. . .


सामाजिक विकास मन्त्रीहरु क्षेत्राधिकारको बिषयमा गम्भीर

विराटनगर,५ साउन। सबै प्रदेशका समाजिक विकास मन्त्रीहरुको भेलाले सामाजिक विकास मन्त्रालयले गर्ने काममा एक रुपता ल्याउने निर्णय गरेको छ । सबै प्रदेशका सामाजिक विकास मन्त्रालयका निती तथा कार्यक्रमको साझा सवाललाई आदान प्रदान गर्ने समेत छलफलबाट निश्कर्ष निकालिएको छ । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्�. . .