विराटनगर

विराटनगरमा संघीय समाजवादी फोरम नेपालको २ दिने प्रदेश भेला

विराटनगर, २८ भदौ । विराटनगरमा सघीय समाजवादी फोरम नेपालले २ दिने प्रदेश भेला गर्ने भएको छ । प्रदेश नं.१ को विराटनगरमा आगामी असोज ९ र १० गते भेला हुने संघीय समाजवादी फोरम नेपालले जनाएको छ । संघीय समाजवादी फोरम नेपालले विराटनगरमा बिहीबार विराटनगरमा पत्रकास सम्मेलनको आयेजना गरी विराटनगरमा दुई दिने प्रदेश. . .


प्रदेश १ मा दैनिक एक जनाको मृत्यु हुन्छ सवारी दुर्घटनामा

ध्रुब भट्टराई २८ भदाै, विराटनगर । प्रदेश १ मा पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा एक हजार ११२ जनाको मृत्यु भएको छ । यो संख्यालाई विश्लेषण गर्दा प्रदेश १३ जिल्लामा हरेक दिन सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ्क अनुसार पछिल्ला समय आएर सवारी दुर्घ�. . .


विराटनगरको वायो ग्यास प्लान्ट विग्रिएको हल्ला गलत,केहि दिनलाई आपूर्ति मात्रै बन्द

प्रेम देवान विराटनगर २८ भदौ । विराटनगर १४ मा रहेको गौ सेवा सदनमा रहेको बायो ग्यास प्लान्ट विग्रिएर थन्किएको भन्ने समाचार भ्रामक मात्र भएको श्रीकृष्ण गौशाला समितिले जनाएको छ । केहीदिन यता विभिन्न मिडियाका वायो ग्यास सदाका लागी बन्द भनेर समाचार बाहिर आँउदा धेरैको ध्यान केन्द्रित गरेको थियो । बिहीबार . . .


सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गरिने

बिराटनगर भदौ २८ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गर्ने मोरङ जिल्ला अदालतको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । बुधवार भएको बहस पछि उच्च अदालत विराटनगरको पाँच नम्बर इजलासले लाक्पा शेर्पालाई पुर्पक्षका लागि जिल्ला अदालत मो�. . .


विराटनगरकाे रानीबाट अाेमन जाँदै गरेका ४ जना महिलाको उद्धार

विराटनगर, २८ भदाै । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका-१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका-३५ बस्ने २�. . .


विराटनगरकाे भन्सार ढाटबाट लागु औषध सहित एकजना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले बुधवार दिउँसो लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले लागूऔषध सहित सुनसरी धरान उप- महानगरपालिका- ८ बस्ने ३६ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको  हो । तामाङलाई भारतबाट लागूऔषध खरिद गर�. . .


पहिरोको कारण संखुवासभाको सिलिचुङका ३५ घर जोखिममा

संखुवासभा, २८ भदाै । संखुवासभाको सिलिचुङ गाउँपालिका-३ याचम्खा जन्तरे टोलमा पहिरो खस्दा ३५ घर जोखिममा परेको छ । लगातार ३ दिन देखी परेको अविरल वर्षाको कारण बुधबार राती देखीने पहिरो खसेर ६ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी ताम्कुबाट प्रहरीको �. . .


हट मोडल निरुताले तीजको दिन यस्तो भन्दै हट अवतारका फोटो सार्वजनिक गरिन्

विराटनगर, २७ भदौ । आज हरितालिका (तीज) पर्वको अवसरमा मोडल निरुता क्षेत्रीले हट अवतारमा फोटो सुट गरेर सार्वजनिक गरेकी छिन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य . . .


घाँस काट्न गएका बृद्ध लडेर घाईते

विराटनगर, २७ भदौ । मोरङ जिल्लाको लेटाङ नगरपालिका–१ को मुर्चुङ्गीमा घाँस काट्ने क्रममा लडेर १ बृद्ध घाईते भएका छन् । घर नजिकै रहेको बारीमा घाँस काट्न गएका ६० बर्षिय केबलमान लिम्बु बारीको कान्ला लडेर घाईते भएका हुन् । घाँस काट्न गएका लिम्बु साँझ सम्म पनि घर फर्केर नआए पश्चात खोजी गर्ने क्रममा बारीको कान�. . .


पुर्वकी दोहोरी गायिकालाई तिजको चटारो, ‘मागी विहे गरेँ -भागी विहेमा रमाउँछु’

विराटनगर, २७ भदौ । २०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले ईटहरीमा बस्दै आएकी छन् । १४ बर्ष देखि गित गाउन थालेकी गंगाले पुर्बमा एउटा थिती बसाईन्, जुन पुर्बेलीले लोक दोहोरी गाउन सक्छन् भन्ने । उनको गित गाउने र अरुले गित गाउने तरिका फरक छ । उनले गाएको गितको प्रशंसकहरु पनि एक नम्बर प्रदेशमा मात्र . . .


विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्यो

  विराटनगर, २७ भदौ । विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्योक्षेत्रीय कार्यालय बिराटनगरको गोदाममा ट्रकका सहचालकको ज्यान गएको छ । बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकका सहचाललाई सोही ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो । ब�. . .


विराटनगर सहित पुर्बको जिल्लामा भुकम्पको धक्का महसुस, भारत केन्द्रबिन्दु

विराटनगर, २७ भदौ । बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा विराटनगर लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ  ।  भुकम्प�. . .