विराटनगर

विराटनगरको नेरुडेको ‘ट्यावलेट बैकिङ’ सेवा धरानवाट शुरु

विराटनगर, १० साउन । लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैकिङ’लाई नेरुडे लघुवित्तले संचालनमा ल्याएको हो । यो कार्यक्रम युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत ल्याएको हो । देशका २९ जिल्लाका ७९ शाखा उपशाखा कार्यालय रहेको यस लघुवित्तले सुनसरीको धरान श�. . .


दिबंगत भईसकेका धरानका मेयरको फेसबुकमा स्टाटस आएपछि….

विराटनगर, १० साउन । धरान उपमहानगर पालिकाका दिबंगत भईसकेका मेयर तारा सुब्बाको फेसबुक आईडीबाट एक्कासी स्टाटस अपडेट भएपछि सबै छक्क परेका छन् । बिहीवार दिउँसो करिब साँढे एक बजेको समयमा आएको स्टाटस पछि उनको आईडीबाट कसरी यस्तो स्टाटस आयो भनेर चिनेजानेकाहरु छक्क परेका हुन् । उनको स्टाटसमा ‘आईलभ यु धरान’ उल. . .


कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार तिवारीलाई

विराटनगर, १० साउन । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले हरेक बर्ष प्रदान गर्दै कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार नारायण तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रतिष्ठानको बैठकले विक्रम सम्वत् २०७४ सालको कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार तिवारीलाई प्रदान गर्ने निर्णय गरेको ह�. . .


कला र मनोरञ्जनका क्षेत्रबाट ‘सर्वोत्कृष्ट युवा’ साजिद आलम घोषित

विराटनगर १० साउन । विराटनगर ११ का साजिद आलम कला र मनोरञ्जनका क्षेत्रबाट मोरङमा जिल्ला ‘सर्वोत्कृष्ट युवा’ घोषित भएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको जिल्ला युवा परिषद् मोरङले युवा प्रतिभा पहिचान कार्यक्रममार्फत उनलाई सर्वोत्कृष्ट युवा घोषणा गरेको हो । लामो सयमदेखि मोडलिङ क�. . .


विराटनगरमा औषधि पसलको ठगि , दोब्बर मूल्यमा बिरामीलाई औषधि बेचियो

शशिधर पराजुली विराटनगर, साउन १० गते । विराटनगरस्थित एउटा निजी नर्सिङ होममा सञ्चालित औषधि पसलले दोब्बर मूल्यमा बिरामीलाई औषधि बिक्री गर्ने गरेको पाइएको छ । विराट नर्सिङ होमको नामले चिनिने विराट अस्पताल प्रालिले मासिक नौ लाख रुपियाँमा भाडामा लगाएको फार्मेसीले अस्पतालमै काम गर्ने कर्मचारीका बिरामी�. . .


सुनिश्चित रोजगारीका लागि बुढीगंगाको मनमोहनमा शुरुभयो ४० जनालाई औद्योगिक प्रशिक्षण

विराटनगर, १० साउन । सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम बुढीगंगाको मनमोहन स्मृती पोलिटेक्निकमा शुरु भएको छ। एक कार्यक्रमको आयोजना गरी पोलिटेक्निकले तालिमको आयोजना गरेको हो । ब्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिईभिटीको समन्वय तथा स्वीस सरकारको आर्थिक सहयोगमा संचालित सिटिईभिट�. . .


विराटनगरका एकसय ३५ घरमा पाईपलाईन मार्फत ग्यास पुग्दै

विराटनगर, १० साउन । विराटनगर महानगरपालिकामा पाईपलाईन मार्फत ग्यास हरेकको घर घरमा पाईप मार्फत ग्यास पुर्याउने भनेर काम भईरहेको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा घरघरमा वायोग्यास पु¥याउन अहिले धमाधम पाइप बिछ्याउने काम जारी छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्प�. . .


विराटनगरकाे भाटभटेनी सुपर मार्केटमा ३ महिनामा ६० करोडको कारोबार

विराटनगर, १० साउन। विराटनगरमा वैशाख १ गतेदेखि सञ्चालनमा ल्याइएको भाटभटेनी सुपर स्टोरले ३ महिनामा ६० करोडको कारोबार गरेको छ । विराटनगरको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले ३ महिनामा ६० करोडको विक्री गरिएको जानकारी दिएका हुन् ।व्यवस्थापक भट्टराईका अनुसार सबैभन्दा बढी ग्रोसरी (खाद्यान्न)को कारो�. . .


अधिकारका लागि महिलाहरु अग्रसर हुनुपर्नेमा जोड

बिराटनगर, ९ साउन । मोरङको बिराटचौकमा आयोजित एक कार्यक्रममा सहभागिहरुले आफ्नो अधिकार प्राप्तीका लागि महिलाहरु नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस निकट नेपाल महिला संघ मोरङ ३ नं. क्षेत्रीय समितिले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले महिलाको हक अधिकार �. . .


सुनसरीको घुस्कीमा शसस्त्र प्रहरी र स्थानीवासी बिच झडप, १७ राउण्ड गोली चल्यो

विराटनगर, ९ साउन । सुनसरीका ेहरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीय बिच झडप हुँदा आधा दर्जन घाइते भएका छन् । भारतीय सिमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा पुगेको सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अबस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो । सशस्त्र. . .


ओवी समाचार प्रभाव :विराटनगरमा भटाभट पानी उद्योगमा निरीक्षण र शिलबन्दी हुन थाल्यो

प्रेम देवान विराटनगर ९ साउन । पछिल्लो समय विराटनगरको बजारमा पिउने पानीमा मिसाउट त कतै लामखुट्टेका लार्भा भेटिन थालेपछि बजार अनुगमनलाई तिव्रता दिन थालेको छ । केही दिन अघि आवर विराटनगरले “विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते” भनेर समाचार भिडीयो सहितको समाचार प्रशारण गरेक. . .


विराटनगरमा शिक्षक दरबन्दी मिलानका विषयमा सुझाव संकलन

विराटनगर ९ साउन । स्थानीय तहमा शिक्षकको दरबन्दी मिलानका लागी सरकारले गठनगरेको कार्यदलले पहिलो विराटनगर आज छलफल गरेको छ । शिक्षक दरवन्दिका विषयमा गहन अध्यन र विश्लेषणका लागी विराटनगर आएको कार्यदलले समवन्धित निकायहरुसंग छलफल गर्दै सल्लाह सुझाव समेत लिएको छ । कार्यक्रममा वोल्दै एकनम्वर प्रदेशका समा. . .