विराटनगर, १८ मंसिर । विराटनगर महानगरपालिका-१६ को बिभिन्न स्थानबाट प्रहरीले करिव ८५ हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ बस्ने बर्ष २१ को धनराज साह र बर्ष २१ को श्रवण यादवलाई पक्राउ गरेको हो । भारतबाट �. . .
इलाम, १८ मङ्सिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् । मन्त्रिपरिषदमा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिए । किराँत धर्मगु. . .
विराटनगर, १८ मंसिर । विराटनगर महानगरले कोशी अञ्चल अस्पताललाई पाँच थान एसी प्रदान गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले केही समय अघि बच्चा वार्ड र प्रसुति गृहमा एसी दिने घोषणा गरे अनुसार महानगरबाट सो एसी बितरण गरिएको हो । मेयर पराजुलीले मंगलवार एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण . . .
विराटनगर,१८ मङ्सिर । कला, साहित्य तथा पत्रकारिताका क्षेत्रमा योगदान दिएका तीन स्रष्टा पुरस्कृत हुने भएका छन् । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई वर्षमा प्रदान गर्ने पुरस्कारबाट कवि विश्वविमोहन श्रेष्ठ, गायिका देविका वन्दना र पत्रकार रमेशचन्द्र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको �. . .
विराटनगर, १८ मंसिर । कोशी राजमार्गको ६ लेन सडक अन्तरगत विराटनगर एयरपोर्ट मोडमा भारतीय गाडीले मारुती भ्यानलाई ठक्कर दिएको छ । केहीबेर अगाडी सिक्सलेन सडकको डिभाईडरसँगै मारुती भ्यानमा ठक्कर दिएको थियो । एयरपोर्ट मोडबाट बिमानस्थल तर्फ जान लागेको अबस्थामा सो मारुती भ्यानलाई भारतीय नम्बरको लहरीले ठक्कर. . .
विराटनगर, १८ मंसिर । विराटनगरमा रहेको क्षेत्री तालिम गर्ने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाईते भर्एका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा आज दिउँसो तालिमका क्रममा गोली लागेर सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् । तालिम लिने क्रममा उनीमाथि गोली लागेको प्हरीले जनाएको छ. . .
बिराटनगर मङ्सिर १८ . नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो । गत असोज ५ मा नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू . . .
बिराटनगर मङ्सिर १८ , बिराटनगर क्रिकेटको उर्वर भुमि भनेर पनि चिनिएको थियो कुनै बेला , धेरै बिराटनगरका खेलाडी सामेल हुने गर्दथे नेपाली राष्ट्रिय टिममा । तर आज हेर्ने हो भने धेरै कम बिराटनगरका खेलाडी राष्ट्रिय टिममा समेल भएको देख्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर बिराटनगरमा युवा खेलाडीहरुको लागि "ट�. . .
बिराटनगर मङ्सिर १८ । एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो ।बाबर हायात र स्मित पटेलसँग नेपाली क्रिकेटबारे प�. . .
विराटनगर, मंसिर १८ । विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा नयाँ अभ्यास सुरु गरेको छ । आयोजकले पहिलोपटक छनोटमा परेका प्रतिस्पर्धीलाई आफ्नो अविभावकसहित उक्त प्रतियोगिताका बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । अन्तरक्रियामा आयोजक कमिटीको साथै संचारकर्मी तथा प्राध्यापक. . .
विराटनगर, मंसिर १८। विराटनगरमा कर्पोरेट फुटसलमा सोमबार २ खेल सम्पन्न भएका छन् । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा नबिल बैंकले सानिमा बैंकलाई ४-२ गोल अन्तरले हराएको छ । नबिल बैंकका तर्फबाट रोशन भुजेल र रिकी महर्जनले समान २-२ गोल गरेका थिए। सानिमा बैंकबाट रि. . .
विराटनगर, १८ मंसिर । नेपाली कृषकले गहुको बिउ पाउन मुस्किल परिरहेको बेला भारत तर्फ बिउ तस्करी हुने गरेको पाईएको छ । सशस्त्र प्रहरीले ठुलो परिमाणमा गहुँको बिउ नियन्त्रणमा लिएपछि सिजनमा बिउ तस्करी हुने गरेको पाईएको हो । सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा २५ बोरा गहुँको बिउ बराम�. . .