विराटनगर

बिराटनगर महानगरको नाराः छोरी बचाऊ, छोरी पढाऊ !

ध्रुव भट्टराई बिराटनगर , साउन ३ । बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब म�. . .


विराटनगर बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थाले ( भिडीयो रिर्पोट )

विराटनगर ३ साउन । बजारमा उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेका छन् । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तु खुलेयाम विक्री हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिएको छ । विराटनगर ८ जलजला चोकमा रहेको विक्की चिया. . .


यस्ताे बन्दैछ विराटनगरमा सेन्ट्रल मल (भिडियो र तस्बिर सहित)

बिराटनगर साउन ३,  प्रदेश नं. १ को राजधानी विराटनगरमा ठुला योजनाहरु आउने क्रम जारीरहेको छ । ठुला शपिंङ मल तथा होटेल लगायतका क्षेत्रमा बिराटनगरमा ठुला योजना आइरहेका छन् । बिराटनगरमा केहि महिना भित्रै अर्को ठुलो योजना ‘सेन्ट्रल मल’ संचालनमा आउन लागेको छ । हाल निर्माणकार्य अन्तिम चरणमा पुगेको उक्त मल �. . .


बिराटनगरमा दुर्घटना : मोटरसाइकलले ठक्कर दिएर सिटी सफारी चालक घाइते

कोशी राजमार्ग अन्तरगत मोरङको बिराटनगर-३ मा गएराती उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को ७ प ९९६५ नम्बरको ठक्करबाट एक जना घाइते भएका छन। मोटरसाइकलले ठक्कर दिएर सिटी सफारी चालक विराटनगर १० बस्ने दिपक मिश्र घाइते भएका हुन। मिश्रलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक मोरङ बिराटनगर-५ . . .


विराटनगरस्थित पाञ्चाली गीत गजलमा आगलागी 

मोरङ, साउन ३। मोरङको विराटनगरस्थित पाञ्चाली गीत गजल एण्ड रेष्टुरेन्टमा आज विहना आगलागी भएको छ। आगलागीबाट अन्दाजी ६० लाख बराबरको धनमाल जलेर क्षति भएको पीडितले बताएका छन। विराटनगर १२ स्थित योगेश श्रेष्ठले संचालन गरेको सो रेष्टुरेन्टमा बिहान करिब ४ बजेतिर विधुत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान �. . .


विराटनगरमा मौलाएको साउन, मेहन्दीदेखि हरिया चुरासम्म ( फोटो फिचर सहित)

प्रेम देवान/ओवी विराटनगर, ३ साउन । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउँदै ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरीलाई प्रेम र सुहागको प्रतीक पनि मान�. . .


विराटनगरमा हेर्नुस् यसरी कर बढ्यो, स्थानीय तहमा करको दायरा मनपरी

विराटनगर, ३ साउन । मरेपछि पनि एक हजारको भार बोकेरै राज्यको राजश्व सँगै लग्नु पर्ने बाध्यात्मक अबस्थाको सिर्जना गर्दै देशभरका स्थानीय तहले ब्यापक करबृद्धी गरेका छन् । स्थानीय तह कार्यान्वयनमा आएको एक बर्ष पुरा भएपछि स्थानीय तहहरुले मनपरी करको दायरा बढाउँदा जन्मने बितिकै एक हजारको तिर्नु पर्ने बाध्य. . .


विराटनगरमा संचालित २ अर्बको परियोजनामा नियमविपरीत नियुक्ति

विराटनगर,२ साउन । विराटनगर महानगरपालिकामा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालन भइरहेको २ अर्ब ६१ करोडको परियोजनामा गैरकानुनी रूपमा योजना प्रमुखको नियुक्ति भएको पाइएको छ ।महानगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर भरत न्यौपाने गैरकानुनी रूपमा योजना प्रमुखका रूपमा कार्यरत रहेको खुलेको हो । �. . .


विराटनगरको ऐतिहाँसिक बिराटनगर जुटमिल्स फेरी विवादमा, जुटमिल प्रशासनमा तालाबन्दी

विराटनगर, २ साउन । पटक पटक विवादमा तानिदै आएको विराटनगर एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिल पुनः विवादमा परेको छ । विराटनगर जुटमिल्समा करारका कर्मचारी निश्कासन गरेको भन्दै जुटमिल प्रशासनमा तालाबन्दी गरिएको हो । आर्थिक वर्ष २०७४-०७५ को अन्तिम अर्थात असार मसान्तसम्मका लागि करारमा राखिएका केही कर्�. . .


उद्योग संगठन मोरङको स्थानीय तह समन्वय समिती मनोनित

विराटनगर, २ साउन । स्थानीय तहको समन्वय समितीको संयोजक तारानाथ निरौला मनोनित भएका छन् । समितीमा पवन राठी, उमेश अग्रवाल र देवेन्द्र गुप्ता पनी सदस्यमा मनोनित भएका छन् । यसैगरी महिला उद्यम समितीमा सन्तोष लुनावत जैन संयोजक तोकिएका छन् । समितीको सहसंयोजकमा लिला रिजाल, सदस्यमा रिता पोख्रेल , जयश्री जाजू, सुच. . .


महेन्द्र मोरङका सुरक्षा गार्ड कुट्ने विद्यार्थी नेता आफैले माफी मागे

प्रेम देवान विराटनगर, २ साउन । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सुरक्षागार्डमाथि क्याम्पस प्रमुख कै कार्यकक्षमा आक्रमण गर्ने विद्यार्थी नेताले माफी मागेका छन् । गत असार २६ गते बिहिबार विहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई क्याम्पसका क्रान्तिकारी विद्यार्थी संगठ�. . .


जबरजस्ती करणी मुद्दाका फरार मदन बिराटनगरबाट पक्राउ 

मोरङ, साउन २ गते । इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। "अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत सो कार्यालयबाट खटिएका विशेष टोलीले स्थानीय एक महिलालाई बलात्कारको अभियोग. . .