बिराटनगर असोज ३ , विराटनगरमा पनि आज पहिलो संविधान दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयाम रायाले सबैजना एकजुट भएर संविधान कार्यान्वयन गर्दै देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, ने. . .
बिराटनगर असोज ३ , जाेहाेरा स्पाेर्टस म्यानेजमेन्टले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ । प्रतियाेगितामा पन्चकन्या ग्रुपको पन्चकन्या तेज, टेलेटक प्रालीको कलर्स एक्स फ्याक्टर, विशाल ग्रपको विशाल वारियर्स, कान्तिपुर पब्लिकेसनको कान्तिपुर गोर्खाज, शंकर ग्रपको जगदम्ब. . .
बिनु तिम्सिना नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी, कांग्रेस र मधेशवादी दलहरु संविधानलाइ क्षतविक्षत गर्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । आइतबार विराटनगरमा एमाले मोरङले पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाले अनावश्यक रुपमा संविधान संसोधनको माग गर्दै �. . .
जितिया पर्वको पुर्वसंध्यामा विराटनगरमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको छ । सद्भावना महिला मञ्च एवम् पुर्वाञ्चल मैथिली जन साँस्कृतिक मञ्च विराटनगरको संयुक्त आयोजनामा विराटनगरको पञ्चमुखी हनुमान मन्दिरको छेउमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको हो । सदभावनाका केन्द्रिय सदस्य दिलिप धडेवाको. . .
विराटनगर, असोज ३ , विराटनगर-३ स्थित कोशी बहुमुखी क्याम्पसमा पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले चेतनामुलक कार्यक्रम आयोजना गरेको छ। “प्रहरी मेरो साथी” अभियान अन्तरगत नागरिक-प्रहरी हातेमालो (P2H2) कार्यक्रम अनुरुप सो प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणबाट सो कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ३�. . .
बिराटनगर असोज ३ , थारु समुदायको महत्त्वपूर्ण चाड जितिया थारु महिला सभा मोरङले आन्दोलनकै रुपमा मनाउने बताएको छ । आइतबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै थारु समुदायको हक र अधिकारको माग गर्दै जितिया पर्व मनाउने बताएको थियो । जितया पर्वलाई सम्बोधन गर्न आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार ल�. . .
बिराटनगर असोज ३ , बिराटनगर-१३ स्थित गणेश पुस्तकालयमा आँखा शिविर सम्पन्न भएको छ । विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा महिला जागरण समूह र स्वाती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त शिविर संचालन गरिएको थियो । शिविरमा २ सय ७३ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए । शिविरमा १ सय ५७ जनालाई निशुल्क अौषध�. . .
बिराटनगर असोज ३ , स्वास्थ्य मन्त्री गगन थापाले आइतबार बिराटनगर स्थित कोशी अञ्चल अस्पतालको अवलोकन गरेका छन् । अस्पतालको अवलोकन गर्दै मन्त्री थापाले आफू कोशी अञ्चल अस्पतालको सुधार गर्न सबै सहयोग गर्न तयार रहेको बताए । उनले ठुला व्यापारहरु बसोबास गर्ने बिराटनगर सहरको अञ्चल अस्पताल सुधार गर्न व्यापारी�. . .
बिराटनगर असोज २ , बिराटनगरमा अत्याधुनिक ल्याब संचालनमा आएको छ । एसआरएल डाईगोनिष्ट ल्याबोटरी बिराटनगरस्थित कोशी अंचल अस्पताल अगाडी संचालनमा आएको हो । एसआरएलले नेपाल बाहेक अन्य देशहरुमा समेत आफ्नो शाखा संचालन गर्दै आएको छ । एसआरएलका अनुसार अब सामान्य देखि जटिल ल्याब परिक्षणको लागि काठमान्डौ तथा. . .
कोशी अन्चल अस्पतालमा कार्यरत डाक्टरहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटेश्वर बृद्धाश्रममा स्वास्थ शिविर सन्चालन गरेका छन । फिजिसियन डाक्टर उत्तर कुमार मैनाली,चर्म छाला तथा यौन रोग विशेषज्ञ डा रबिन्द्र बास्कोटा , क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेतको समुह ले वृद्ध आमा हरु को स्व�. . .
बिराटनगर असोज २ , बिराटनगरमा दशैँलाइ लक्षित गरी बिभिन्न कार्यक्रम आयोजना हुने क्रम जारी छ । यसै क्रममा क्रियटिभ ह्याण्डको आयोजनामा " क्रियटिभ नाइट " दोस्रो सिजन हुने भएको छ । असोज १४ गते बिराटनगरको होटेल नमस्कारमा हुने उक्त कार्यक्रममा चर्चित नेपाली नायिका रेखा थापाको विशेष प्रस्तुति हुने आयोजकले ब. . .
सुनसरी, असोज २ सुनसरीको महेन्द्रनगर-५ स्थीत कोशी नदिमा प्रकाशपुरको श्रीलंका टापुबाट राजावास आउँदै गरेको डुङ्गा शनिबार दुर्घटना हुँदा ३७ जनाको उद्दार गरिएको छ भने अन्य ९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्छा झाको छोरी बर्ष ७ बर्षिया रेखा झा, गोल्छा झाकै बहिनी २५ बर्. . .