विराटनगर

विराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण, आमाले भनिन्, ‘साँझ आउँदिन भन्थ्यो यो देख्न रहेछ’

  सुमन/प्रेम विराटनगर, ३ भदौ । विहान करिब १० बज्नै लागेको थियो, विराटनगरको विराट नर्सिङहोम आसपासका सबै पसलहरु खुलिसकेका थिए । बजारमा सबै आफ्नै काम काजमा ब्यस्त भईसकेका अबस्था देखिन्थ्यो । हुन पनि आईतवार १० बज्न भन्दा अगाडी नै कार्यालयमा पुग्नु पर्ने हतारो सबैलाई थियो । यो चौकमा निक्कै भिडभाड देखिन्. . .


गर्मी छल्न विराटनगरमा विद्यार्थी रुखको छहारीमा पढ्दै, जनजीवन कष्टकर

  प्रेम देवान विराटनगर ३ भदौ । विराटनगर महानगरपालिका वडा नम्बर १० संसारीमाई स्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालय कक्षा ४ की छात्रा अध्ययनरत छात्रा कविता सरदार ठूलो पिपलको फेदीमा बसेर साथिहरुलाई आफुसँगै पढ्न सिकाउँदै थिईन् । आईतबार करिब २ बजेको समयमा सामाजिक विषयको किताव हातमा लिएर उनीसँ. . .


विराटनगरका मेयरले पाए सुरक्षा गार्ड, तर वम बिस्फोटको सिसिक्यामेरा फुटेज भेटिएन

विराटनगर, ३ भदौ । विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिन अघि मात्र बिराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन । जिल्ला सुरक्षा समितिको आइतवार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा. . .


विराटनगरमा अर्को घटना : अाँखा फुटाएकाे अवस्थामा सुरक्षा गार्डको लास भेटियो

बिराटनगर भदौ ३ , एक युवतीकाे विभत्स हत्याभएकाे केहि दिन नबित्दै विराटनगरमा अर्काे हत्याकाे घटना भएकाे छ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिकाे अाँखा फुटाएकाे अवस्थामा भर्खरै एक व्यक्तिकाे शव भेटिएकाे छ । साेहि हार्डवेयरमा सुरक्षा गार्डकाे रूपमा काम गर्दै अा�. . .


शिखाको हत्याको विरोध गर्दै मेरिल्याण्ड कलेजमा शोक तथा श्रद्धाञ्जलीसभा

बिराटनगर भदौ ३ , गत शुक्रबार ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी बिराटनगरकि शिखा घिमिरेको हत्या गरे।बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस अन्तिम वर्षकी छात्रा शिखा घिमिरेको हत्याको विरोध गर्दै आज कलेज तथा साथीहरुले शोक तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् �. . .


बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो. . .


शुरु भयो तिजको चहलपहल, ईटहरीमा तिज एल्वम सार्वजनिक, रंगेलीमा माडवारी महिलाको तिज

विराटनगर, ३ भदौ । पूर्वका चर्चित लोक गायिकाद्धय अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच विमोचन गरेकी छन् । हिन्दू महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्कोको गायिका भटटराईले विमोचन ग�. . .


विराटनगरमा भएको बालिका सम्मेलनमा, शेर्पा पोशाक देखि दौरा सुरुवालको चर्चा

विराटनगर, ३ भदौ । एक नम्बर प्रदेशमा बालिका सुरक्षाको आधार तय गर्नको लागि बिराटनगरमा शुरु भएको बालिका सम्मेलन आज सकिँदै छ । सम्मेलनमा एक नम्बर प्रदेशमा अहिले बालिकाको अबस्था सहित आउँदा दिनमा बालिकालाई बढ्ने र पढ्ने वातावरण तय गर्ने लक्ष्य सहित कार्यक्रम सकिँदैछ । तर एक नम्बर प्रदेशका १४ वटै जिल्लाका प. . .


विराटनगरको हाटखोलामा परिवर्तनकालागि हातेमालोको सरसफाइ

विराटनगर, ३ भदौ । परिवर्तनकालागि हातेमालो युवा समूहले विराटनगरको हाटखोला क्षेत्रको सरसफाइ गरेको छ । हातेमालोमा आबद्ध सयबढी युवायुवतीहरुको समूहले विराटनगरको वडानम्बर ८ हाटखोला दुर्गा मन्दिरदेखि कारागार क्षेत्रसम्मको सरसफाई गरेको छ । सरसफाई महाअभियान २०७४-०७५ चलाउदै आएका अभियनका युवाहरुले ३३ औं ह. . .


तिनवटा माेटरसाईकल एकै ठाउँमा जुध्याे, मोरङमा बेग्लाबेग्लै दुर्घटनामा ६  जना घाइते

विराटनगर,२ भदाै। मोरङको बेग्लाबेग्लै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।  ग्रामथान गाउँपालिका-५ स्थित बिराटनगर-विराटचोक सडक खण्डमा को १२ प ४१८६ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा साइकल चालक ग्रामथान गाउँपालिका-५ बस्ने वर्ष ६० को. . .


विराटनगरमा एक टुक्रा सुनले टुटेको एक परिवार २२ वर्ष पछि जुट्याे

विराटनगर, २ भदाै । मानवीय नाता र प्रविधीको विकासले विराटनगरमा टुटेको एक परिवारलाई पूर्णता दिलाएको छ । सन्दर्भ २२ वर्ष पहिले बेपत्ता भएका बालक यतिवेला छोरी र श्रीमतिसंगै घर फर्किएका छन् । घटना हो विराटनगर पोखरिया १ स्थित श्रीनगर टोलको । परोपकारघाट नजिक रहेको बस्तीबाट २२ वर्षअघि सुबोध विश्वकर्मा बेपत. . .


खोलाले बगाएर झापामा एकजनाको मृत्यु, खोटाङमा एक बेपत्ता

विराटनगर, २ भदाै। झापामा माई खोलाले बगाउँदा शनिबार १ युवकको ज्यान गएको छ भने खोटाङ जिल्लाको रावा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । झापा कन्काई नगरपालिका-२ धनुषाकोटी स्थित माई खोलामा पौडी खेल्ने क्रममा  कन्काई नगरपालिका-१ बस्ने गोपाल पोखरेलको छोरा वर्ष २५ को आशिष पौडेलको मृत्यु भएको हाे । दिउँसो १ ब�. . .