विराटनगर

खिलेश्वरी पत्रकारिता पुरस्कारबाट पत्रकार महासघ मोरङ अध्यक्ष बन्धु पोखरेल सम्मानित

विराटनगर, २४ भदौ । पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले यस वर्षको खिलेश्वरी पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई प्रदान गरेको छ। प्रतिष्ठानले विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गरी पत्रकार पोखरेललाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो। अध्यक्ष पोखरेलला�. . .


विराटनगर महानगरपालीकामा ८५ हजार रकम सहित पक्राउ परेका कर्मचारीलाई महानगरपालीकाले निलम्बन गर्न सक्ने

प्रेम देवान विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिका वितिय व्यावस्थापन महाशाखाका खरिदार र कार्यलय सहयोगीले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार आयोगको टोलीले पक्राउ गरेको छ । [caption id="attachment_64084" align="alignnone" width="1280"] अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले पक्राउ परेका दुवैलाई सोधपुछ गर्�. . .


बिराटनगरमा दोस्रो बिराटनगर बास्केटबल प्रतियोगिता हुदै

बिराटनगर भदौ २४ , बिराटनगरमा भदौ २७ गतेबाट अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुबैले खेल्न पाउने  आयोजकले जानकारी दिए । बिराटनगर र आसपासका बिद्यालयहरुमा कक. . .


बिराटनगरमा दिपक बज्राचार्यको भब्य कन्सर्ट हुने

बिराटनगर भदौ २४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुने भएको छ । असोज २ गते बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्ट भब्य हुने  आयोजक युनेश राज श्रेष्ठले जानकारी दिए  । कार्यक्रम असोज २ गते साँझ हुनेछ भने कार्यक्रमको पास बिराटन�. . .


विराटनगर महानगरपालिका दुइ कर्मचारी घुस लिएकाे अाराेपमा ८३ हजार नगदसहित पक्राउ (अपडेट)

-प्रेम देवान विराटनगर महानगरपालिकाकाे राजश्व शाखामा कार्यरत खरिदार तिलकमणी पाेखरेल र कार्यालय सहयाेगी बाेधनारायण सरदार रूपैयाँ ८३ हजार नगद सहित पक्राउ परेका छन् । उनीहरूलाइ सेवाग्राहीसँग घुस लिएकाे अाराेपमा पक्राउ गरिएकाे हाे । पाेखरेललाइ वडा नम्बर ७  का अध्यक्ष मधु तिवारी लगायतकाे समुहले सेवाग्. . .


बिराटनगरमा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग मोडेल परीक्षा दिन विद्यार्थीको घुईचो

बिराटनगर, २४ भाद्र, । बिराटनगर निलसदनस्थित ग्रिणल्याण्ड र कान्तिपुर कलेजहरुमा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग अध्ययन गर्न चाहने विद्यार्थीहरुले नमुना प्रवेश परिक्षा दिएका छन् । परिक्षामा १ सय ९८ विद्यार्थीहरुको सहभागिता रहेको कान्तिपुर कलेजका को(ओर्डिनेटर कृष्ण भण्डारीले जानकारी दिनुभयो । . . .


विराटनगरको मुख्य सडकमा देखिन्छन् ‘नो पार्किङ’ तर, त्यही हुन्छ किन सवारी साधन पार्किङ….

प्रेम देवान विराटनगर २३ भदौ । विराटनगरको बजार एरीयमा खटिएका ट्राफिक प्रहरीलाई अहिले काँधमा अर्को डिउटी थपिए पछि टाउको दुखाईको भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ र बिराटनगर महानगरपालिकासँगको समन्वयमा गत साउन १ गतेदेखि सडकमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लागु भएपछि ट्�. . .


शनिवारीय विशेष– विराटनगरमा पहिलो पटक आएका साम्राज्ञी र धिरजलाई घेर्न फ्यानको यस्तो भिड !

प्रेम देवान विराटनगर, २३ भदौ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगर शुक्रबार विराटनगर आए । उनीहरु विहान १०:३० बजे यति एयरलान्सबाट विराटनगर विमानस्थलमा और्लिएर सिधै विराटनगरको रोडशेषमा रहेको विग होटेलमा प्रवेश गरे । दुवै नायक नायिका विराटनगरमा पहिलो पटक आएका ह. . .


बिराटनगर लगायत मोरङ जिल्लामा विद्युत चोरीमा संलग्न १३ जना पक्राउ परे

मोरङ, भाद्र २३ । मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रहरीले बिहीबार राती विद्युत चोरीमा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको व्यक्तिहरुमा बिराटनगर महा-नगरपालिका १८ का बर्ष १८ को अबिनाश यादब, बर्ष ५० को अबकेशर ऋषीदेब, बर्ष १६ को पल्टुदास तत्मा, बर्ष १६ को बिजेन कुमार ऋषिदेब, बर्ष १६ क�. . .


“प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्छन” – मन्त्री कार्की

विराटनगर भदौ २३ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्ने बताएका छन् । प्रदेश नं १ को प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा उनले प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको बताए । उनले प्रदेश�. . .


रथ यात्रामा सबै धर्म गर्न आउँदैनन्, सिक्री र मोटरसाईकल चोर्नेसम्मको दाउ (सिसिटिभी फुटेज सहित)

  प्रेम देवान , विराटनगर, २२ भदौ । विराटनगरमा निकालिने ऐतिहाँसिक रथ यात्रामा मनमा धर्मकर्म कमाउन भनेर धेरै श्रदालु भक्तजनहरु आउने गर्छन् । तर कतिपय यस्ता पिपासुहरु हुन्छन् जो धर्मको नाममा अबैध कामको लागि आउने गरेका हुन्छन् । रथयात्राका दिन विराटनगरका सडकमा सबैलाई थाहा हुन्छ, त्यो दिन निक्कै भिड हुन. . .


विराटनगरको पञ्चमुखी चोकमा आफै सरसफाई गर्न पुगे सांसद कार्की

विराटनगर, २२ भदौ । प्रदेश नं १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरसफाई अभियान शुरु गरेका छन् । सरसफाईको काम आफैबाट शुरु हुन्छ भन्ने उदेश्यका साथ सरसफाई अभियानको थालनी गरेका हुन । सरसफाईको पहिलो दिन कार्कीको नेतृत्वमा विराटनगर महानगरपालिका वडा नम्बर ११ को पञ्चमुखी. . .