रंगेली, १६ कात्तिक । भारतबाट अवैध रुपमा बिक्रीका लागि नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बिओपी रंगेलीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी कार्यालय रंगेलीले चोप्राहाबाट रंगेलीका विभिन्न गाउँमा बिक्रीका लागि ल्याउने क्रममा पक्राउ गरेको हो । सशस्त्र प्रहरीले बरामद गरेको चल्ला पश. . .
प्रेम देवान विराटनगर १५ कातिक । विराटनगरका बजारमा उत्पादन मिति लेखिएको अगाडी नै खाद्यन्न सामाग्री पसल पसलमा पुग्ने गरेको पाईएको छ । तर यस विषयमा भने अनुगमन गर्ने निकायले आँखा चिम्लेर बसेको पाईएको छ । विराटनगरमा पछिल्लो समय विभिन्न चाउचाउ, विस्कुट, चिप्स तथा पानीका बोतलहरुमा उत्पादन मिती भन्दा अघि�. . .
विराटनगर १५ कात्तिक । ईलाका प्रहरी कार्यलय रानीका ईन्स्पेक्टर सन्तोष निरौलाले स्थानिय खलिल मियाका परिवारलाई दुव्र्यव्यबहार गरेको भन्दै पिडीतहरुले न्याय मागेका छन् । विराटनगर १७ का स्थानियवासी खलिल मियाका परिवारले बिहिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी रानीका ईन्पेक्टर निरौलाले आफ्ना . . .
विराटनगर कार्तिक १५ , विराटनगर महानगरपालिकाको तीन वटा वडालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आज (बिहिबार) महानगरपालिकाले पत्रकार सम्मेलन गरी बिराटनगरका वडा नं ४,१२ र १६ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको जानकारी गराएको हो । विराटनगर महानगरपालिका, सरसफाई तथा स्वच्छता समन्वय समिति विराटनगरको आ. . .
बिराटनगर कार्तिक १५ , बिराटनगरमा पहिलो पटक सफ्ट इस्किल ट्रेनिङ सुरु भएको छ । दुई दिन सम्म चल्ने ट्रेनिङ बिराटनगर मेन रोडको नौलखा मार्गमा भइरहेको छ । उक्त कार्यक्रमकि प्रशिक्षक टुइंकल गोयल रहेकी छिन् । उनि मार्केटिङ कंसलटेन्ट र फुड पालको संस्थापक पनि रहेकी छिन । सो कार्यक्रममा बालबालिकाहरुले जीवन उ. . .
विराटनगर कार्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले यहि कार्तिक १९ गते विराटनगरमा हुने चियापान समारोहको तयारी अघि बढाएको छ । दशैँ , तिहार तथा छठ लगायतका चाडपर्वहरुको सन्दर्भमा नेकपा मोरङले शुभकामना आदानाप्रदान गर्ने उदेश्यले यापान कार्यक्रमको आयोजना गर्न लागेको हो । नेकपाका अध्यक्ष पुष्�. . .
विराटनगर कार्तिक १५ । श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा मोरङको अधिकाश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा सांसद समेत रहेका उद्योगी मोती दुगडले सञ्चालन गरेको उद्योगले पनि श्रमशोषण गर्ने गरेको फेला पारेको छ । उनको मोरङ बुढीगंगा गाउँपालिका–३ मा संचालन रहेको. . .
रविन्द्र बराल रंगेली , १५ कात्तिक । मोरङको रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पताल रंगेलीमा औषधि अभाव देखिएको छ । एकातर्फ अस्पतालमा डाक्टरको अभाव छ भने अर्को तर्फ तिन महिना देखि औषधि अभावहुँदा सेवाग्राही मारमा परेका छन् । विराटनगर देखि करिब २२ किलोमिटरको दुरीमा रहेको जिल्ला अस्पतालमा औषधि अभाव ह�. . .
बिराटनगर, १४ कात्तिक । चाडपर्व सुरु भएसँगै बढ्ने व्यावसायिक जुवा नियन्त्रण गर्न प्रहरीले सुरु गरेको अभियानका क्रममा सुनसरी र मोरङबाट १५ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगद बरामद भएको छ। सुनसरीको गढी गाउँपालिका ५ सत्तेरझोडा स्थित खेतमा तास खेलिरहेको अवस्थामा �. . .
विराटनगर, १४ असोज । पछिल्लो समय विराटनगरको विकाससँग जोडिएर धेरै लापरवाही हुँदै आएको छ । विराटनगर महानगरपालिकाले गर्ने काम होस् वा सिक्सलेन सडकको नाममा भएको विकासको काममा चरम लापरवाहीका बिच विकासको काम भएको छ । विराटनगरका पत्रकार मोहन मानन्धरले आफ्नो फेसबुकमा फोटो सहितको स्टाटस सार्बजनिक गर्दै रान�. . .
विराटनगर, १४ कात्तिक। मोरङ जिल्लाको छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् । मोरङको सुन्दर-हरैचा नगरपालिका-११ बेलेपुरमा मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २६ प ४४४५ नम्बरको मोटरसाई. . .
विराटनगर, १४ कात्तिक । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको करिब १ लाख ५८ हजार ७ सय २० रुयैयाँ बराबरको सामाग्री भन्सार बुझाएकाे. . .