विराटनगर

बिराटनगर इडेनवर्ग कलेजमा प्रवेश परीक्षा

विराटनगर भदौ ७ । विराटनगर–९ मा रहेको इडेनवर्ग कलेजले व्याचलर तहमा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश गरीक्षा लिएको छ । नयाँ व्यवस्थापनले सञ्चालन गरेको दोस्रो व्याचको विविएस र विएड संकायका लागि कलेजका क्याम्पस प्रमुख दिनेश पण्डितले बताए । त्रिभुन विश्व विद्यालयको मान्यता प्राप्त चार वर्षे वि�. . .


बुबा आमाको मृत्युु पछि तिन बालकको बिचल्ली, भात खाने चामल नहुँदा छिमेकीको भरमा

रंगेली, ७ भदौ । मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका तीन बच्चाको बिचल्ली भएको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा भयो । बुबाको मृत्यु भए पछि आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए , १४ बर्�. . .


विराटनगरको सुशीला कोइराला नाटकघरमा सन्ध्या जारी

विराटनगर, ७ भदौ । विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा सन्ध्या नामको नाटक मञ्चन जारी छ । धिरज राईको लेखन र दिपेश भण्डारीको निर्देशन रहेको नाटक आरोहण गुरुकुलको आयोजनामा मञ्चन भईरहेको हो । भदौ १५ गतेसम्म मञ्चन हुने नाटकमा जिना कार्की, समिक्षा कार्की, सन्तोष गौतम, भरत कार्की, सुनिल चौधरी, राम राजवंशी र व�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजनीतिबाट कुनै आर्थिक लाभ नलिने दावी

विराटनगर, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफू आर्थिक लाभ लिन सत्तामा नगएको उल्लेख गरे । उनले मुलुक बदल्ने प्रतिज्ञाका साथ मुलुकको बागडोर सम्हालेको बत. . .


प्रदेश सरकारको सार्वजनिक विदा विषयगत कार्यालयले टेरेनन्, विदा गर्ने सन्दर्भमा मतभेद

विराटनगर, ६ भदौ । संघिय सरकारको मातहातमा रहेका झापाका बिषयत कार्यालयहरुले पनि प्रदेश सरकारले दिएको सार्वजनिक विदा पालना गरेनन् । प्रदेश १ नम्बरका मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बुधवार मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका थिए । तर, प्रदेश सरकारको सार्वजनिक विद. . .


विराटनगरको गौ सेवा सदनमा सहयोग पाए १ मेगावाट बिद्युत उत्पादनको तयारी

विराटनगर, ६ भदौ । गौ सेवा सदनले पहिलो चरणमा गाउँका स्थानीयलाई पाइपलाईनबाट ग्याँस पुर्याएर नमुनाको काम गरेकोमा अबको दिनमा बिद्युत उत्पादन गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राख्दै गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले सरकारले केही सहयोग गरे १ मेगावाट बिद्युत उत्पादन आफुहरु द�. . .


विराटनगरमा रचना वाचन तथा साहित्य विमर्श

विराटनगर, ६ भदौ । नेपाली लेखक संघ मोरङले बुधबार विराटनगरमा रचना वाचन तथा साहित्य विमर्श कार्यक्रम आयोजना गरेको छ । संघले हरेक महिना एकजना स्रष्टाको घरमा गएर उसकै रचना सुन्ने कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत संघले बुधबार कवि लक्ष्मी पोखरेलको घरमा रचना वाचन कार्यक्रम आयोजना गरेको हो । कार्य�. . .


मोरङमा रहेका तीन वटा मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व संकलन

विराटनगर भाद्र ६ । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्. . .


रोजगारी दिन बिराटनगरमा सप्तकोशी जब सेन्टर संचालनमा

बिराटनगर भदौ ६ , रोजगारी नभएका तर शैक्षिक योग्यता वा सीप भएकाहरुको लागि बिराटनगरमा सप्तकोशी जब सेन्टर संचांलनमा आएको छ  । बिराटनगरको ट्राफिक चोकमा रहेको उक्त जब सेन्टरले रोजगारीको लागि सीप अनुसार बिभिन्न रोजगारीका अवसर खोजेर दिने सेन्टरकि संचालीकाा  सरस्वती ओझाले जानकारी दिईन । रोजगार चाहने व्यक्. . .


विराटनगरमा बालबालिकामा हुन सक्ने क्यान्सर रोगको बारे सचेतना

विराटनगर, ६ भदौ । लाइन्स क्लव अफ पाथिभरा विराटनगरले विराटनगरस्थित सत्यनारायण आधारभूत माविमा बालबालिकालाई हुन सक्ने क्यान्सर रोगको बारे सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ३० जना विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा बालबालिकामा कसरी क्यान्सरको संक्रमण हुन्छ ? यसबाट बच्न के के कुरामा. . .


सुनकाण्ड : उच्च अदालत विराटनगरद्धारा प्रहरी हवल्दार र जवानलाई थुनामा राख्ने आदेश

विराटनगर, ६ भदौ । ३८ क्वीटल सुन तस्करी र उर्लाबारी सनम शाक्या हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारेखमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधिश नारयण प्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाइ सादा तारेख �. . .


फेसबुकमा प्रधानमन्त्रीबारे भ्रम फैलाउने प्रहरीको फन्दामा

काठमाडौँ, ५ भदाै ।  महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ ।  महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक�. . .