विराटनगर, १९ भदौ । संवाद समुह मोरङको बैठकले एक नम्बर प्रदेशको नामको बारेमा थप गृहकार्य गरेर संवाद गर्ने निर्णय गरेको छ । एक महिनाको अबधिमा बिराटनगर महानगरपालिकाले बढाएको कर, प्रदेशको नाम तथा बिराटनगर जुटमिल्सको बारेमा संवाद थालेको समुहले अब तिनै बिषयलाई नितीगत तहसम्म लैजान काम गर्ने गरी समुह निश्कर�. . .
विराटनगर, १९ भदाै । मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जी आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्किन्। रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ। अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ। तर मन भित्र पाप चिताएकी उनले नाबालक छोरालाई �. . .
प्रेम देवान विराटनगर १९ भदौ । अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा खेल्न जान लागेका २० जना खेलाडीलाई विराटनगरमा छनौट गरिएको छ । भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिप २०१८ मा सहभागी खेलाडीलाई मंगलबार उनीहरुको उत्कृष्ट खेलको आधारमा छनौट गरिएको हो ।काठमान्डौमा भएको ललित स्मृती यु १८ च्�. . .
विराटनगर १९ भदौ । काठमान्डौबाट श्री एयरलायन्सबाट विराटनगर ल्याइएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले भोजपुर लगेको छ । आज विहान साढे ११ बजे उनलाई विराटनगर ल्याइएको थियो । त्यसपछि सञ्चारकर्मीका आँखा छल्दै गाडीमा हालेर भोजपुर लगिएको �. . .
बिराटनगर भदौ १९ , विगत लामो समयदेखि पर्यटन क्षेत्रमा रहेका विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट विभुषित भएका छन् । श्रेष्ठलाई प्रबल जनसेवा श्रीद्वारा विभुषित गरिएको हो । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा विभूषण समितिका अध्यक्ष इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओल. . .
प्रेम देवान, विराटनगर, १९ भदौ । विगत ३ दिनदेखि अस्पतालका ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिए चिकित्सकहरु काममा फर्किएपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ । नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलन शुरु गरेका चिकित्सकहरुले आन्दोलन फिर्ता लिएसंगै अस्पतालहरुमा बिरामीको चाप बढेको हो । चिकित्सक सं. . .
बिराटनगर भदौ १९ , बिराटनगरमा धेरै पछी सागीतिक कन्सर्ट हुन गईरहेको छ। बिराटनगरस्थित पुर्वान्चल बाल आश्रमको सयोगार्थ सांगीतिक कन्सर्ट हुन लागेको हो । युवामाझ लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । उनि संगै अर्का युवा गायक प्रयत्न श्रेष्ठ, सौरब भटराई , सु�. . .
बिराटनगर भदौ १९ , बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका आयोजना गरिएको सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ का प्रतियोगीले बिराटनगरको एतिहासिक राधाकृष्ण रथयात्रामा र्याली तथा फल्समोब आयोजना गरेको छ । बिराटनगरमा हरेक बर्ष निस�. . .
बिराटनगर भदौ १९ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रा बिराटनगरमा सम्पन्न भएको छ । ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । हेर्नुहोस तस्बिरमा : तस्बिर : मौसम दाहाल. . .
विराटनगर, १९ भदौ । विराटनगरको राधाकृष्ण रथयात्राका क्रममा निस्केको फोहरमैलाको तत्काल व्यवस्थापन गरिएको छ । जसका लागि विराटनगरका विभिन्न संस्थाहरु जुटेका थिए । पाइला परिवर्तनका लागि ,समाजको लागि हामी ,जीवनदृष्टि पुर्नस्थापना केन्द्र र महानगर पालिकाको साझेदार संस्था फोहर व्यवस्थापन परियोजना समेत �. . .
विराटनगर, १९ भदौ । भिडभाडको मौका छोपी चारी गर्न खोज्ने एकजनालाई प्रहरीले बिराटनगरबाट ६० जना बढीलाई पक्राउ गरेको छ । विराटनगरको ऐतिहाँसिक रथयात्राको अबलोकनको लागि सर्बसाधारणको भिडको मौका छोपी चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय. . .
उदयपुर, १८भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका-२ स्थित तावा खोलामा डुबेर सोमबार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ बस्ने विनोद कुँवरको डेढ वर्षीया छोरा ऋषी कुँवर रहेका छन् । सोमबार दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उनलाई उद्दार गरी . . .