विराटनगर

साईबर अपराध बारे विराटनगरमा प्रहरीको सचेतना कार्यक्रम

विराटनगर, २१ भदाै । विराटनगर महानगरपालिका-१४ स्थित भगवती मा.वि. मा प्रहरीले बिहिबार साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेकाे छ ।  ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त विद्यालयमा अध्यनरत एक सय जना विद्यार्थीहरुलाई साईबर अपराध बारे जानकारी गराएकाे हाे ।  कार्यक्रममा सहभाग�. . .


सौन्दर्यकर्मी महिलाको यस्तो तिज, एक नम्बर प्रदेशकी उप– सभामुख नै नाचिन्

विराटनगर, २१ भदौ । विराटनगरमा अहिले तीजको कार्यक्रम एक पछि अर्को गर्दै दिनहुँ तिजका कार्यक्रमहरु भई नै रहेका छन् । विराटनगरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल जिल्ला कमिटि मोरङले विशेष तीज कार्यक्रम आयोजना गर्यो । विराटनगरको एसियाटिक होटलमा गरिएको तीज विशेष कार्यक्रममा एक नम्बर प्रदेशकी उप–स�. . .


जिल्ला समन्वय समिति मोरङले १७ वटा स्थानीय तहलाई १-१ करोड दिने, ७५ लाखको गाडी किन्दै

  प्रेम देवान विराटनगर,२१ भदौ । जिल्ला समन्वय समिति मोरङले बिभिन्न शिर्षमा भएको आम्दानीबाट १÷१ करोड जिल्लाका १७ स्थानीय तहलाई बितरण गर्ने भएको छ।  जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक बर्ष २०७४/०७५ मा आम्दानी भएको म�. . .


बिराटनगरको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम

बिराटनगर भदौ २१ , बिराटनगरको रोडषेश महेन्द्र मोरङ कलेज छेउमा रहेको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । त्रिभुवन विश्वविद्यालयबाट चार वर्षे नयाँ कोर्ष उक्त कलेजमा पढाइ हुनेछ । कलेजमा हाल वीएससी सीएसआईटी चार वर्षे कोर्ष सञ्चालन भइरहेको छ ।  कलेजमा आएको नयाँ विषयले �. . .


बिराटनगरको नेहारिका कलेजमा तीनवटा नयाँ कोष थपियो

विराटनगर, भदौ २१। विराटनगरको निहारिका कलेजले यस बर्ष तीनवटा नयाँ बिषय थप गरेको छ । नयाँ शैक्षिक सत्रका लागि त्रिभुवन विश्वविद्यालयबाट निहारिका कलेजले बीसीए, बीएचएम (होटेल म्यानेजमेन्ट) र बीआईएम कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । कलेजमा बीएससी सीएसआईटी र बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।. . .


विराटनगर महानगरपालिका कार्यालय भित्रै तिजको रमझम, मेयर-उपमेयरले दिए शुभकामना

  विराटनगर, २१ भदौ । विराटनगर महानगरपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले आफ्ना कर्मचारीहरुका लागि तिज विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले. . .


करको बिषयमा अध्ययन गर्न धरानमा ८ सदस्य कार्यदल गठन

धरान, २१ भदौ । वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित स्थानीय साना दलहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले . . .


प्रेस युनियन मोरङद्वारा दुईवटा पुरस्कार घोषणा

विराटनगर, २० भदौ । नेपाल प्रेस युनियन मोरङले दुईवटा पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । युनियनले हरेक वर्ष प्रदान गर्ने ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’बाट तीनजना र यस वर्षदेखि स्थापना भएको ‘अम्बे–मुरारी महिला पत्रकारिता पुरस्कार’बाट एकजना पत्रकारलाई पुरस्कृ�. . .


विराटनगरका पत्रकारद्धारा पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टीगर्न माग गर्दै सरकारलाई दवाव

विराटनगर, २० भदौ । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टीगर्न माग गर्दै नेपाल सरकारलाई ज्ञापन पठाएको छ । महासंघको प्रदेश समितिले मंगलबार प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ । भदौ १ गतेदेखि लागु भएको म. . .


विराटनगरमा रिजालको ग्यासको सिलिण्डर लिक भएर आगलागी, हजुरआमा र नाति घाईते

  प्रेम देवान, विराटनगर, २० भदौ । विराटनगर १३ मा ग्यास लिक भएर आगलागी भएको छ । आज विहान रिजालको कम्पनीको ग्यास लिक भई आगलागी भएको हो । आगलागीमा २ जना घाईते भएका छन् । विराटनगर १३ बरगाछी सैनिक टोलमा रहेको मुन्नीदेवी रायको भान्सा कोठामा आज विहान आगलागी भएको हो । आगलागीबाट ५५ बर्षिया मुन्नीदेवी राय र उनका �. . .


सरकारको नजरमा उत्कृष्ट १२ स्कुल यस्ता,बिराटनगरको एभरेस्ट स्कुल नेपाल मै दोस्रो

काठमाडौँ, रासस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा . . .


अब काठमाडौ–विराटनगर राती पनि उडान हुने

विराटनगर भदौ २० । काठमाडौ–विराटनगर राती पनि प्लेन उड्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको हो । हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन सुरु गरिएको जानकारी दिँदै मन्त्री रविन्द्र अधिकारीले ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उड�. . .