विराटनगर

बुढानिलकण्ठ स्कुलमा मातातिर्थ औशीको बिषेश कार्यक्रम

  बिराटनगर – ३ स्थित बुढानिलकण्ठ अ. मा. वि मा विभिन्न कार्यक्रम गरी मातातिर्थ औशी मनाइयो । कार्यक्रमको सुरुवातमा स्कुलमा अध्यापनरत सम्पुर्ण शिक्षीकाहरुलाई स–साना विद्यार्थीहरुले पुष्पगुच्छा तथा उपहार दिएका थिए । उक्त कार्यक्रममा विद्यार्थी आ–आफ्नो आमालाई समर्पित गरेर कक्षा १ देखी कक्षा १० सम्म�. . .


विराटनगरमा धुलोका कारण हिंड्नै नसकिने अवस्था (फोटो फिचर)

विराटनगर बसपार्क देखी रोडेशेष जाने सडक खण्डमा देखीएको सवारी साधनले उडाएको धुलो अहिले उत्त स्थानमा बसिनस्कनु भएको छ । धुलोका कारण सडकमा हिंड्न समेत नसक्ने अवस्था छ ।  वातावरण प्रदुशनले जनताको स्वास्थ्यमा नकरात्मक असर परेको छ । प्रेम देवान /आवर विराटनगर डट नेट  . . .


विराटनगरका एक दाम्पति नै गाँजा कारोबारमा संलग्न

विराटनगर , विराटनगर–१९ का एक दाम्पति गाँजा कारोबार संलग्न भएको पाईएको छ । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ वर्षीया महोदरी सासोडी गाँजा कारोवारमा लागेको पाईएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा उनीहरुसँगै धनकुटा छिन्ताङका ३२ बर्षिय चक्रबहादुर राई, भोजपुर भर भई धरान ११ मा ड�. . .


गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष

विराटनगर, वैशाख २२ ,  विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पुनः अध्यक्ष बनेका छन् । केन्द्रिय समितिको मतदान प्रकृयामा अध्यक्ष पदमा गच्छदारको एक्लो उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष बन्ने बाटो खुल्ला भएको हो । यस्तै जारी महाधिवेशनले केन्द्रिय समितिको संख्या १ सय ३५ जनाबाट घ�. . .


विराटनगरलाई आंउदौ बैसाख ३१ गते बालमैत्री घोषणा गर्ने

प्रेम देवान विराटनगर २२ बैसाख ३१ गते विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । पटक पटक मिति तोक्दै स्थगित भएको बालमैत्री घोषणाको कार्य बैसाख ३१ गते गर्ने भएको हो । विराटनगर उपमहानगरपालिकाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी घोषणाका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ �. . .


मिस्टर एण्ड मिस एसएलसीको प्रशिक्षण तालिम सुरु

प्रेम देवान विराटनगर २२ बैसाख मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को बन्द सत्रको प्रशिक्षण तालिम मंगलबारबाट सुरु भएको छ । गत बैसाख १५ गते पहिलो अडिसनबाट छानिएका १५ जना छात्र र १५ छात्रा गरी ३० जनालाई विराटनगरको नमस्कार होटलमा प्रशिक्षण तालिम सुरु गरिएको हो । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भ. . .


जेष्ठ २ गते आमहड्ताल घोषणा

बिराटनगर बैशाख २२ , थारुहट सङ्हर्ष समितिले जेष्ठ २ गते थारुहट जिल्लामा आम हड्ताल को घोषणा गरेको छ । थारुहट प्रदेशको माग गर्दै आएको समितिले आम हडताल घोषणा गरेको हो । बैशाख २४ गतेबाट थारुहट सङ्हर्ष समितिले आन्दोलनका बिभिन्न कार्यक्रम सुरु हुने घोषणा गरेको छ ।. . .


बिराटनगरको एक मोटरसाइकल ग्यारेजमा आगलागी

मोरङ, बैशाख २१ मोरङको बिराटनगर १५ स्थित एक मोटरसाइकल ग्यारेजमा सोमबार राती आगलागी भएको छ। महेन्द्रचौकस्थित श्याम पोखरेलको घरमा किरण श्रेष्ठले संचालन गरेको मोटरसाइकल ग्यारेजमा सोमबार राती साढे आठ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट मर्मतकालागि ल्याइएको को ६ प २४४ नम्बरको पल्सर मोटरसाइकल, को �. . .


विराटनगरमा विराट पुस्तक प्रशर्दनि सुरु

बिराटनगर बैशाख २० पुस्तक पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आज देखि विराटनगरमा विराट पुस्तक प्रशर्दनि सुरु भएको छ । घोष्ट राइटिङ नेपालको आयोजनामा विराटनगरस्थित मारवाडि सेवा सदनमा सुरु भएको प्रदर्शनिको एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नूभयो । पढ्ने बानिको विकास गर्ने उ�. . .


“वेलायतको संसदमा नेपालको विषयमा छलफल चलेको विषय स्वभाविक लागेन ” -प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति,एकता र सहकार्य अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहांले असन्तुष्ट पक्षहरुका मागलाई सम्बोधन गर्न र मुलुकको चूनौतिहरुको सामना गर्न राष्ट्रिय एकता आवश्यक रहेको बत�. . .


“सरकार परिवर्तनको सम्भावना छैन ” – नेता नेपाल

बिराटनगर बैशाख २० नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज दिउसो सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले कुनैपनि विषयमा असन्तुष्टि भए बसेर छलफल गर्न सकिने बताउनुभयो । प्रधानमन्त्रीले वार्ताद्वारा समस्या समाधान गर. . .


फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि विराटनगरमा सुरु

बिराटनगर बैशाख २० मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि विराटनगरमा सुरु भएको छ । स्थानीय शहिद रंगशालामा भइरहेको महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका केन्द्रीय नेता सहित भारतका विभिन्न दलका केन्द्रीय नेताहरुको उपस्थिति छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाओवादी अ. . .