विराटनगर, ३१ भदौ । प्याब्सन मोरङले आयोजना गरेको हाजिर जवाफ प्रतियोगिताका विजयी विद्यालयहरुलाई विराटनगरमा नगदसहित ट्रफि तथा मेडल प्रदान गरिएको छ । निजि विद्यालयलाई लक्षित गर्दै आयोजना गरिएको प्याब्सन क्विज तथा हिज्जे प्रतियोगिताका विजयी विद्यालयलाई पुुरस्कार प्रदान गरिएको हो । क्विजतर्फ न्युु प्. . .
विराटनगर, ३१ भदौ । सुनसरीको चतरास्थित जगद्गुरु पीठ एवम मन्दिर दिगोरुपमा संचालनकालागि अक्षयकोष स्थापना एवम अन्नपूर्ण भोजनालय निर्माणगर्ने उद्धेश्यले विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ । महायज्ञको आयोजनाको अवसरमा शोभायात्रा निकालिएको छ । विराटनगर बरगाछीस्थित राधारमण म�. . .
झापा, ३० भदाै । झापाकाे दमक नगरपालिका- ३ काे बिहानी टोलमा पैनीमा डुबेर ३० महिने बालकको मृत्यु भएको छ। उमाकान्त घिमिरेको छोरा करण घिमिरे खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबेका हुन् । उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।. . .
सुनसरी,३० भदाै । सुनसरीकाे झुम्का कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरी रहेका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ। सर्लाही जिल्ला मानपुर-२ घर भएका ७१ बर्षिय अमिरिराय यादवकाे ज्यान गएकाे हाे । टि.बि.सम्बन्धि रोगले ग्रसित भई उपचारको लागी आज बिहान बि.पि.काेईराल स्वास्थ्य प्रतिष्ठान घो. . .
विराटनगर, ३० भदौ । मोरङ फुटबल एकेडेमी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता विर्तामोड युनाइटेडलाई ६–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै मोरङले उप�. . .
उदयपुर, ३० भदाै । उदयपुरकाे चौदण्डिगढी नगरपालिका-५ सिवाई खोला छेउमा बालुवा प्युरिफाई गर्ने क्रसर उधोगमा तार सर्ट भई करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ। क्रसर उधोग निर्माण गर्नको लागि फतेपुरबाट साे स्थानमा टिप्परले ढुङगा खसाल्ने क्रममा ना.अ.प.१३२९ नम्बरको टिप्पर चालक उदयपुर चौदण्डिगढी नगरपालिका- ९ ह�. . .
विराटनगर, ३० भदाै । मोरङकाे बेलबारी नगरपालिका -८ कदम चौककाे खाली जग्गामा फुटवल खेल्ने क्रममा अचानक बेहोस हुदा एकजनाको मृत्यु भएको छ। आज दिउँसो साढे बाह्र बजेको समयमा बेलबारी नगरपालिका -८ कदम चौक घर भएका गणेश बस्नेतको छोरा बर्ष-१८ का नारायण बस्नेत घर नजिकै फुट्बल खेल्ने क्रममा एक्काशी लडी बेहोश भएका थि. . .
विराटनगर, ३० भदौ । विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शैक्षिक मेला गर्ने भएको छ । ‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला विराटनगर, धरान र इटहरीमा गर्ने गर्ने तयारी भएको हो । अल्फाबिटाले विराटनगरमा शन�. . .
विराटनगर, ३० भदौ । विराटनगर ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई माईक र साउण्ड बक्स प्रदान गरिएको छ । विराटनगर राउण्ड टेवल ५ विएसआरटी १८ ले बाल दिवसको अबसरमा सयुक्त रुपमा माईक र साउण्ड बक्स विद्यालयलाई प्रदान गरेका छन् । विद्यालयलाई बालदिवसको अबसर पारेर शुुक्रबार विद्यालयका २ सय विद्यार्थीलाई व�. . .
विराटनगर ३० भदौ । विराटनगर महानगर भित्रका ७५ वटा सामुदायिक विद्यालयहरुलाई फोहर संकलनका लागि डस्टविन प्रदान गरिएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमका अवसरमा डस्टविन वितरण गरिएको हो । विराटनगरका संस्कृत पाठशाला, मदर्सा तथा सामुदायिक विद्यालय�. . .
विराटनगर, ३० भदौ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोधमा उनको परिवारको न्यायको लागि मुलुकभर यतिबेला आवाज उठिरहेको छ । देशका हरेक शहरमा यतिबेला बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि शनिबार प्रदर्शन भएका छन् । विराटनगरमा पनि ‘निर्मला पन्तको समर्थनमा याय म�. . .
विराटनगर, ३० भदाै । विराटनगरका ख्यातीप्राप्त उद्योगी महेश जाजु र पवन सारडाको संयुक्त लगानीमा उत्पादित बिस्कुट ‘गुडलाइफ’ मा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग हुने गरेको खुलासा भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय विराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटन. . .