विराटनगर

ढुङ्गेल समाजको अध्यक्षमा गुणराज ढुङ्गेल

बिराटनगर जेष्ठ २ , ढुङ्गेल समाज मोरङको अध्यक्षमा गुणराज ढुङ्गेल चयन हुनुभएको छ । शनिबार भएको जिल्लास्तरीय भेलाले गुणराज ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको छ । नवगठित समितिमन उपाध्यक्षमा राजेन ढुङ्गेल , ठाकुरदेव ढुङ्गेल , सचिवमा डीपी ढुङ्गेल , सहसचिवमा उत्तम ढुङ्गेल र कोषाध्यक्षम. . .


किड्स भिलेजमा अभिभावक अन्तरक्रिया कार्यक्रम

बिराटनगर जेठ २ , शनिबार बिराटनगर-६ मा रहेको किड्स भिलेज चिल्ड्रेन हाउसमा स्कुलका सबै तहका अभिभावकहरुको भेला गरि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा अभिभावक संग उनिहरुका बालबालिकाको बारे र स्कुलको पढाइका बारे छलफल भएको थियो । कार्यक्रममा उपस्थि. . .


मोर्डन एरामा वर्षै पिच्छे हुने कार्यक्रम सुरु

विराटनगर, १ जेठ विराटनगरको आयल निगम छेउमा रहेको मोडर्न एरा स्कुलमा वर्षभरी नै विभिन्न कार्यक्रम राखिएको छ । स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुको व्यक्तित्व विकास गर्ने उद्दयले स्कुलले विभिन्न कार्यक्रम राखेको हो । त्यही अनुरुप पहिलो खण्ड अन्तर्गतको कार्यक्रम स्कुल�. . .


विराटनगर मुलुककै पहिलो वालमैत्री उपमहानगरपालिका

[caption id="attachment_21191" align="alignright" width="355"] फोटो फिचर-प्रेम देवान[/caption] विराटनगर, वैशाख ३१ विराटनगर उपमहानगरपालिका आज बालमैत्री तथा पुर्णखोप नगरपालिका घोषणा भव्य रुपमा सम्पन्न गरेको छ । उपप्रधानमन्त्री एंव स्थानीय विकासमन्त्री कमल थापाले एक कार्यक्रमकाबीच विराटनगर उपहानगरपालिकालाई बालमैत्री नगरको घोषणा गरेका हुन्। �. . .


ग्रिनल्याण्ड कलेजका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न

विराटनगर÷ विराटनगर – १४ मा रहेको ग्रिल्याण्ड कलेजले विहीबार परीक्षा सकेका कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजका पहिलोे ं ब्याचको ५ सय ५० जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो । कार्य�. . .


अरनिको कलेजका विद्यार्थीहरुलाई बिदाई

विराटनगर÷ विराटनगर – १३ मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ६ सय ५० जना विद्यार्थीहरुलाई विहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान संकायका १४ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक्रममा कलेजको . . .


“बिराटनगरलाइ सफा पारेर नै छाड्छौ”

बिराटनगर बैशाख २७ , बिराटनगर उपमहानगरपालिकारमा वेस्ट मेनेजमेन्ट ग्रुप नेपाल र जेभी को सहकार्यमा आगामी जेठ १ गतेबाट नया व्वस्थापन सहित फोहरमैला व्यस्थापनको काम अगाडी बढ्ने वेस्ट मेनेजमेन्ट ग्रुप नेपालले सोमबार एक कार्यक्रमका बीच बताएको छ । बिराटनगरका युवाहरु संगको अन्तरक्रिया कार्यक्रममा वेस्ट म�. . .


जनयुद्ध कालिन मुद्धा शान्ती सम्झौताको मर्म अनुसार फैसला गर्नुपर्ने माग

बिनु तिम्सिना बिराटनगर बैशाख २८ ,  जनयुद्ध कालिन मुद्धा व्युताउन खोजिए मुलुक गंभिर मुठभेडमा जाने भएकाले जनयुद्धका सम्पुर्ण मुद्धा वृह्द शान्ती सम्झौताको मर्म र भावना अनुसार फैसला गर्नुपर्ने जनयुद्ध मुद्धाका पिडितहरुले माग गरेका छन् । पिडितहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनिहरुले यस्�. . .


कर्मचारी छैन भन्दै बिराटनगर ब्लड बैंकमा रगत जाच नहुदा बिमारी समस्यामा

बिराटनगर बैशाख २७ , बिराटनगर देवकोटा चोकमा रहेको रेडक्रस सोसाईटी मोरंग शाखाको ब्लड बैंकमा समयमा रगत जाँच नहुदा समस्या उत्पन्न हुने गरेको छ । हिजो आइतबार बिभिन्न स्थानमा रक्तदान कार्यक्रमबाट आएको रगत जाँच अझै नहुदा रगतको आवस्यकता परेका बिमारीलाइ समस्या परेको छ । बिराटनगरस्थित नोबेल अस्पतालमा ओ-पोज�. . .


आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर बैशाख २८ : मोरङको डाँगीहाटमा आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर सोमबार बिहान एक जनाको मृत्यु भएको छ। डाँगीहाट १ का ३३ वर्षीय प्रदीप तामाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। विहान ५ बजे करेन्ट लागेर घाइते भएका तामाङको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठ�. . .


इडेन स्कुलमा बाल क्लब गठन

बिरटनगर बैशाख २६ , बिराटनगर स्थित इडेन स्कुलमा विभिन्न बाल क्लब गठन गरिएको छ । विद्यालयमा शनिबार निर्वाचनको माध्यमबाट मिडिया क्लबमा आयुष्मा घिमिरे , स्कुल अफ लिटिरेटी क्लबमा दिपिका पोखरेल , वातावरण क्लबमा रोहित घिमिरे , ल्याङवेज सुपरभाइजिङ क्लबमा उत्सव खत्री चुनिएका छन । निर्वाचनमा कक्�. . .